पछिल्ला विज्ञापन, लिखित नतिजा, सिफारिस, बुलेटिन र परीक्षा केन्द्र !! साथमा ऐन नियमहरु !!



विज्ञापन

प्रकाशित मितिविवरणपुरा विवरण
२०७२/१२/२४स्वास्थ्य सेवाका विभिन्न समूह, उपसमूह, चौथो तह र राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) खरिदार वा सो सरह (वढुवा, आ.प्र., खुला तथा समावेशी)डाउन्लोड गर्नुहोस
२०७२/११/२६राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह (आ.प्र., खुला तथा समावेशी)डाउन्लोड गर्नुहोस
२०७२/१०/२७स्वास्थ्य सेवाका विभिन्न समूह, उपसमूहका पाँचौ तह तथा निजामतीतर्फ विभिन्न सेवा, समूह, उपसमूहका राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) पदहरुको बढुवाको सूचनाका साथै आ.प्र., खुला तथा समावेशी पदहरुको विज्ञापनडाउन्लोड गर्नुहोस
२०७२/९/२९विभिन्न सेवाका राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा साे सरह (अप्राविधिक) पदहरुको वढुवा सूचनाका साथै खुला र समावेशी प्रतियोगिताको विज्ञापनडाउन्लोड गर्नुहोस



लिखित नतिजा

प्रकाशित मितिविवरणपुरा विवरण
२०७२।१२।२३लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७०३३/०७२।७३ (आ.प्र.), इञ्जि सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।१२।२२लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७०३२/०७२।७३ (आ.प्र.), इञ्जि सेवा, मेट्रोलोजी समूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।१२।२२लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७०३१/०७२।७३ (महिला), इञ्जि सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।१२।२२लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७०३०/०७२।७३ (महिला), इञ्जि सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।१२।२२लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७०२९/०७२।७३ (महिला), इञ्जि सेवा, सिभिल समूह, हाइड्रोपावर उपसमूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।१२।२१लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७०२६-१७०२८/०७२।७३ (खुला तथा समावेशी), इञ्जि सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।१२।२१लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७०२५/०७२।७३ (आ.प्र.), इञ्जि सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।१२।१९लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७०२३-१७०२४/०७२।७३ (खुला तथा समावेशी), इञ्जि सेवा, सिभिल समूह, वि. एण्ड आर्क. उपसमूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।१२।१९लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७०२२/०७२।७३ (आ.प्र.), इञ्जि सेवा, सिभिल समूह, वि. एण्ड आर्क. उपसमूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।१२।१८लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७०२१/०७२।७३ (आ.प्र.), इञ्जि सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस



सिफारिस

प्रकाशित मितिविवरणपुरा विवरण
२०७२।१२।२४केन्द्रीय कार्यालयः आयोगको बिज्ञापन नम्बर १६५०३/०७२-७३ (आ.प्र.), नेपाल न्याय सेवा, सरकारी वकिल समूह, रा.प. प्रथम श्रेणी (अप्रा.), सहसचिव वा सो सरह पदडाउन्लोड गर्नुहोस
२०७२।१२।२१केन्द्रीय कार्यालयः बिज्ञापन नम्बर १६५०१/०७२-७३ (आ.प्र.), नेपाल न्याय सेवा, कानून समूह, रा.प. प्रथम श्रेणी (अप्रा.), सहसचिव वा सो सरह पदडाउन्लोड गर्नुहोस
२०७२/१२/१८म.क्षे.नि. कमलपोखरी, काठमाडौंको वि.नं. ११५२८/०७१-७२ (महिला), नेपाल स्वास्थ्य सेवा, प.हे.न. समूह, चौथो तह, अ.न.मी. पदको वैकल्पिक सिफारिश सूचनाडाउन्लोड गर्नुहोस
२०७२/१२/१७नारायणी अञ्चल कार्यालय, हेटौडाकोवि.नं. १२६३७-१२६४२/०७१-७२ (खुला/समावेशी) विविध सेवा, रा.प.अनं.द्वितीय श्रेणी, सहायक महिला विकास नरीक्षक पदकोडाउन्लोड गर्नुहोस
२०७२/१२/१७नारायणी अञ्चल कार्यालय, हेटौडाको वि. नं. १२६४४-१२६४५/०७१-७२ (खुला/आ.ज.) विविध सेवा, रा.प.अनं.द्वितीय श्रेणी सहायक कम्प्युटर अपरेटर पदकोडाउन्लोड गर्नुहोस
२०७२।१२।१५प.क्षे.नि.¸पोखराको वि.नं. १३०२२/०७१-७२ (खुला) अन्तर्गत नेपाल स्वास्थ्य सेवा¸रेडियोग्रापी समूह¸पाँचौ तह¸ रेडियोग्राफर पदमा बैकल्पिक उम्मेदवार सिफारिश गरिएको सूचनाडाउन्लोड गर्नुहोस
२०७२।१२।१२केन्द्रीय कार्यालयः नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा समायोजनका लागि नेपाल विविध सेवा, विशेष समूहमा कार्यरत राजपत्र अनंकित तृतीय श्रेणीका कर्मचारीहरुको उपयुक्तताको परीक्षणको योग्यताक्रमडाउन्लोड गर्नुहोस
२०७२।१२।०९जनकपुर अंचल कार्यालय, जलेश्वर, महोत्तरीको विज्ञापन नं.१२२८३–१२२८९।०७१–०७२ (खुला तथा समावेशी) नेपाल विविध सेवा, विविध समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) अन्र्तगत सहायक महिला विकास निरीक्षक पदको सिफारिसकाे सूचनाडाउन्लोड गर्नुहोस
२०७२/१२/११म.क्षे.नि. कमलपोखरी, काठमाडौंको वि.नं. ११५९३/०७१-७२ (महिला), नेपाल शिक्षा सेवा, पुस्ताकलय विज्ञान समूह, रा.प.अनं. द्धितीय श्रेणी, काउण्टर सहायक पदको सिफारिस सूचनाडाउन्लोड गर्नुहोस
२०७२/१२/११म.क्षे.नि. कमलपोखरी, काठमाडौंको वि.नं. ११५९२/०७१-७२ (खुला), नेपाल शिक्षा सेवा,कला/छविकला समूह/उप-समूह, रा.प.अनं. द्धितीय श्रेणी, सहायक फोटोग्राफर पदको सिफारिस सूचनाडाउन्लोड गर्नुहोस





बुलेटिन

प्रकाशित मितिविवरणपुरा विवरण
२०७२/१२/२४अंक ३७डाउन्लोड गर्नुहोस
२०७२/१२/१७अंक ३६डाउन्लोड गर्नुहोस
२०७२/१२/१०अंक ३५डाउन्लोड गर्नुहोस
२०७२/१२/३अंक ३४डाउन्लोड गर्नुहोस
२०७२/११/२६अंक ३३डाउन्लोड गर्नुहोस
२०७२/११/१९अंक ३२डाउन्लोड गर्नुहोस
२०७२/११/१२अंक ३१डाउन्लोड गर्नुहोस
२०७२/११/५अंक ३०डाउन्लोड गर्नुहोस
२०७२/१०/१३अंक २७डाउन्लोड गर्नुहोस
२०७२/१०/२७अंक २९डाउन्लोड गर्नुहोस






परीक्षा केन्द्र

प्रकाशित मितिविवरणपुरा विवरण
२०७२।१२।२२पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटाको वि.नं. १०००२–१०००८/०७२–७३ (खुला/समावेशी) रा.प.अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायव सुव्वा वा सो सरह पदको परीक्षा केन्द्र धनकुटा र लहान राखेका उम्मेद्वारहरुको द्वितीय चरणको परीक्षा भवनडाउन्लोड गर्नुहोस
२०७२।१२।१७आयोगको वि.नं.१७३७२-१७३७६ /०७२-७३(खुला र समावेशी, नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणी, विद्यालय निरीक्षक पदको काठमाडौं परीक्षा केन्द्र राख्ने उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएकोडाउन्लोड गर्नुहोस
२०७२/१२/१७राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा काठमाडौं परीक्षा केन्द्र राख्ने उमेदवारको परीक्षा भवन कायम गरिएको सूचनाडाउन्लोड गर्नुहोस
२०७२/१२/१५आयोगको वि.नं.१७३७२-१७३७६ /०७२-७३(खुला र समावेशी, नेपाल शिक्षा सेवा, शि.प्र. समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणी, विद्यालय निरीक्षक पदको पोखरा केन्द्र राख्ने उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएकोडाउन्लोड गर्नुहोस
२०७२/१२/१४सुर्खेतको वि.नं.१४२०२-१४२०७/०७२-७३ (खुला/समावेशी), रा.प.अनं.प्रथम श्रेणी, ना.सु.वा सो सरह(अप्राविधिक) पदको लागि दोस्रो चरणको लिखित परीक्षाका लागि भवन कायम भएको सूचनाडाउन्लोड गर्नुहोस
२०७२/१२/१४राष्ट्रिय अनुसन्धान विभाग अन्तरगतको अनुसन्धान सहायक पदको लागि सुर्खेत केन्द्र राखी दरखास्त फाराम भर्ने उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएकोडाउन्लोड गर्नुहोस
२०७२।१२।१२राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान सहायक पदको लागि दिपायल परीक्षा केन्द्र राख्ने उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन तोकिएकोडाउन्लोड गर्नुहोस
२०७२।१२।११राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान सहायक पदको लागि पोखरा परीक्षा केन्द्र राख्ने उम्मेदवारहरुकाे लिखित परीक्षाको परीक्षा भवन तोकिएकोडाउन्लोड गर्नुहोस
२०७२।१२।०७लोक सेवा आयोगको विज्ञापन नम्बर १६५४४-१६५५०/०७२-७३ (खुला तथा समावेशी), राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह(अप्राविधिक) पदको काठमाडौं, परीक्षा केन्द्र हुने उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचनाडाउन्लोड गर्नुहोस
२०७२/१२/७आयोगको वि.नं.१७३७२-१७३७६ /०७२-७३(खुला र समावेशी, नेपाल शिक्षा सेवा, शि.प्र. समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणी, विद्यालय निरीक्षक पदको सुर्खेतको परीक्षा भवन कायमडाउन्लोड गर्नुहोस




ऐन नियम






स्रोतः- http://www.psc.gov.np/





Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment