पछिल्ला समसामयीक बिषयवस्तुहरु !! २०७३/०१/१९ !!


  • नेपालको संविधान 2072 को पहिलो संशोधन 2072 माघ 9 (42 र 286) मा भयो ।
  • पहिलो संशोधन विध्यादेवी भण्डारीद्धारा प्रमाणिकरण 2072 फागुन 16 मा भएको हो ।
  • 2072 सालको मदन पुरुस्कार बिजय कुमार पाण्डे (खुशी कृतिमा)
  • 2072 सालको जगदम्बा श्री पुरुस्कार अंगुरबाबा जोशी
  • सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायधिशका रुपमा शुशीला कार्किले 2073 बैशाख 1 बाट कार्यभार सम्हाल्नु भएको हो ॥
  • बि.स. 2073 बैशाख पहिलो साता 'वन्यजन्तुको भबिष्य हाम्रौ हातमा' भन्ने नाराका साथ 21औं बन्यजन्तु सप्ताह मनाइएको छ ॥
  • सरकारको कानुनी सल्लाहकार महान्यायाधिबक्त्तामा हरि फुँयाल नियुक्त भएका छन् ॥
  • महालेखा परीक्षकको 53औं वार्षिक प्रतिबेदन अनुसार चालु बर्षमा असुल फर्स्यौट तथा कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु 3खर्ब 28अर्ब 52करोड रहेको छ ॥
  • नेपालमा हालसम्म 30वटा सस्थान निजीकरण तथा खारेजी भएका छन् भने सरकारी स्वामित्वमा रहेका सार्बजनिक संस्थान 37वटा रहेका छन् ॥
  • सरकारले बि.स. 2073 लाई "आन्तरिक पर्यटन बर्ष" का रुपमा मनाउने भएको छ ॥ (2072 चैत्र 26 को मन्त्रिपरिषदको निर्णय)
  • नेपाल SBI बैङ्क औधौगिक शान्ति पुरस्कार 2072 बाट सम्मानित भएको छ ॥
  • 21 औं अर्थात मिस नेपाल 2016 को उपाधी अस्मी श्रेष्ठले जितिन् ॥
  • नेपालको संविधान-2072, 2072 असोज 3 गते जारी गरियो 
  • नेपालको संविधान 2072 मा 308 धारा, 35 भाग, 9 अनुसुची रहेको छ ?
  • नेपालको संविधान 2072 मा कति मौलिक हक 31ओटा रहेका छन । (16-46 धारा सम्म )
  • 2072 को संविधान अनुसार संरचना 3 तहमा हुने ब्यवस्था छ । ( संघ, प्रदेश, स्थानिय )
  • 2015 को CNN हिरो पुरुस्कार बिजेता म्यागी डोयन
  • 2072 चैत्र 28 गते बसेको संवैधानिक परिषद्ले प्रधान्यायधिसमा सुशिला कार्कीलाई सिफारिस
  • भुकम्पको प्राधिकरणको अधिकृत पदमा 2072/09/10 मा शुसिल ज्ञावाली लाई नियुक्ति ।
  • नेपालको पहिलो महिलो सभामुख ओनसरी घर्ती मगर ( 2072 असोज 29)
  • नेपालको पहिलो महिला राष्ट्रपति को हुन  विध्या देवी भण्डारी (2072 कार्तीक 11)
  • 2015 को किक्रेट World Cup बिजेता अष्टेलिया हो ।
  • 2016 को T 20-20 World cup बिजेता वेष्टेन्डिज हो ।
  • नवौ साफ च्याम्पियन जित्ने राष्ट्र  भारत हो ।
  • 2014 को फुटबल विश्वकपमा बिजेता राष्ट्र  जर्मनी हो ।
  1. गोल्डेन बल बिजेता ~ लियनो मेस्सी
  2. गोल्डेन बुट~जेम्स कोलम्बिया
  3. गोल्डेम गोलोभ्स ~ नियोर, जर्मनी
  • 2018 को World cup फुटबल रसिया मा हुदैछ ।
  • 2022 को World cup फुटबल  कतार हुनेछ ।
  • दक्षिण कोरियामा सम्पन 17 औं एसियालि खेलकुदमा नेपालको लागि एकमात्र कास्य पदक जिताउन सफल खेलाडी बिमला तमाङ हुन् ।
  • के. पि ओलीको भारत भ्रमण  फागुन ७, २०७२ ।
  • के. पि. शर्मा ओलीको चिन भ्रमण  चैत्र ७, २०७२ ।
  • नेपाल-चिन 15 बुँधे सम्झौता सहित सयुक्त विज्ञप्ति 2072 चैत्र 10 मा  जारी भयो ।
  • नेपाल र चिन बिच पारवहन सम्झौता 21 मार्च 2016 मा भयो ।
  • 12 औ सागमा पहिलो स्वर्ण जिताउने निमा घर्ती मगर हुन् ।
  • 12 औ सागमा नेपालको पदक 3 स्वर्ण सहित 60 पदक
  • 13 औ साग  नेपालमा हुँदैछ
  • अरुण तेस्रो PDA मा हस्ताक्षर 2071 मंसिर 9 मा ।
  • संयुत्त राष्ट्र संघको स्थापना 24 Oct 1945
  • सयुक्त राष्ट्र संघको खर्च व्यहोर्ने प्रमुख राष्ट्र अमेरिका/जापान हुन् ।
  • सयुक्त राष्ट्र संघमा भिटो प्रयोग गर्ने पहिल राष्ट्र  बेलायत हो ।
  • सयुक्त राष्टसंघमा डबल भिटो प्रयोग गर्ने राष्ट्र रसिया हो ।
  • सयुक्त राष्ट्र संघको पहिलो सदस्यता त्याग गर्ने राष्ट्र इन्डोनेसिया हो ।
  • संयुक्त राष्ट्रसंघको स्थायी सदस्य राष्ट्र अमेरिका, रसिया, चिन, फ्रान्स, बेलायत हुन् ।
  • सार्कको स्थापना  1985 Dec 8 मा भएको हो ।
  • सार्कको खर्च व्यहोर्ने प्रमूख राष्ट्र भारत र पाकिस्तान हुन् ।
  • सार्कको 18 औ सम्मेलन नेपालमा भयो ।
  • 18 औ सार्क सम्मेलन 2071/08/ 10-11, 2014 Nov 26-27 मा भयो 
  • 19 औ सार्क सम्मेलन  पाकिस्तान मा हुदैछ ।
  • फ्रान्सको पेरिसमा IS द्धारा 129 जनाको ज्यान जाने गरी हमला 13 Nov 2015 मा भएको थियो ।
  • 2015 अनुसार नेपालको मानव विकाश सुचाकको (HDI) अंक र स्थान  0.548 (146 स्थानमा) पहिलो नर्वे हो ।
  • नेपालमा वनले ओगटेको क्षेत्रफल  44.74% हो ।
  • कसको मृत्यु कहिले ।
  1. गिरिजा प्र कोइराला ~ 2066 चैत्र 7
  2. कृष्ण प्र. भट्टराई ~ 2067 फागुन 20
  3. मरिचमान सिंह ~ 2070 साउन 31
  4. जगदिश घिमिरे~2070 कार्त्तिक 14
  5. सुर्य ब. थापा ~ 2072 बैशाख 2
  6. चन्द्र ब. डाँगी ~ 2072 भदौ 18
  7. शुसिल कोईराला ~ 2072 माघ 26
  8. नेल्सन मन्डेला ~ 2013 Dec 5
  9. निल आर्मस्ट्रङ~2012 Agst 25
  • नेपालमा महानगरपालिका १, उप महानगरपालिकाको संख्या १२, नगरपालिकाको संख्या २१७ गा.वि.स. ३१५७ रहेको छ ।
  • पनामा पेपर्स' गोप्य दस्ताबेज सार्बजनिक भएको बिश्वकै ठूलो घट्नासँग सम्बन्धित छ ॥
  • कानुन व्यबसायीहरुको छाता सङ्ठन नेपाल बार एसोसियनको अध्यक्ष पदमा शेर बहादुर केसी निर्वाचित भएका छन् ॥

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment