- चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न लाग्ने समय → २७ दिन ७ घण्टा
- स्वेज नहरको गहिराइ कति छ? → २४ मिटर
- किताबवाट लाग्ने डरलाइ के भनिन्छ? → विव्लोफोविया
- लिच्छवीकालमा विषय भन्नाले के बुझिन्थ्यो ? → जिल्ला
- तेक्वान्दो खेल्दा खेलाडीले लगाउने लुगालाई के भनिन्छ? → डोबोक
- २०६८ को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो? → ६.७३ %
- बाणिज्य महासागर → आन्ध्र
- कुन क्षेत्रिय सँगठन होइन? → UN
- सुङ्निमा कसको रचना हो? → बि. पी. कोइराला
- गणतन्त्र नेपालको पहिलो प्र म → प्रचण्ड
- धान नाच → लिम्बु
- 22से र 24 से राज्य कुन होईन? → मकवानपुर
- काँक्रेबिहार कहाँ पर्छ? → सुर्खेत
- नेपालको दोस्रो ठूलो बिकाश क्षेत्र कुन हो? → पश्चिमाञ्चल
- 20औँ बिश्वकप कहाँ सम्पन्न भयो ?? → ब्राजिल
- मदन पुरस्कार प्राप्त गर्ने प्रथम महिला → पारिजात
- बन ऐन अनुसार बनको बर्गिकरण → 7 प्रकारमा
- Calcium को कार्य → हाड र दाँतसम्बन्धि
- B C G खोप → दायाँ हातको माथिल्लो पाखुरामा दिईन्छ
- पासाङ लामु चुली → जासम्बा हिमाल
- दास प्रथा अन्त्य → १९८१ मा
- जनमत संग्रह → २०३७/०१/२०
- औद्योगिक क्रान्ति सुरु → बेलायत
- भूकम्पबाट मानबिय क्षति भयको दोस्रो जिल्ला → काठमाण्डौ
- प्रत्येक कार्यमा बराबर र बिपरीत प्रतिक्रिया हून्छ → न्युटनको तेस्रो नियम
- वासेल महासन्धी के सँग सम्बन्धित छ? → फोहर मैल व्यवस्थापन
- कुनै दुई ठाउँबिचको दुरी पत्ता लगाउन कुन रेखाको प्रयोग गरिन्छ? → अक्षांश
- नेपालको उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ? → सानो भेरी
- divine comedy नामक पुस्तकका लेखक को हुन? → दाँते
- अल्मोडा युध्दको नेतृत्व कस्ले गरेका थिए? → अमरसिङ्ह थापा र रणजोर सिंह थापा
- दोस्रो सार्क सिखर सम्मेलनमा नेपालबाट कस्ले भाग लिएका थिए ? → श्री ५ बिरेन्द्र
- रातो रङको काँच बनाउन कुन धातुको प्रयोग गरिन्छ? → कपर अक्साइड
- हैजा रोग कुन किटाणु बाट सर्दछ ? → vibrio cholera
- त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ? → भारत
- कुन ग्रह पानीमाथी तैरिन सक्छ ? → शनी
- पृथ्वीको परिक्रमा गर्ने पहिलो जहाज भिक्टोरिया हो।
- नेपालमा शिकार खेल्न प्रतिबन्ध लगाएका जिल्लाहरु 19 वटा छन्।
- नेपाल WTO को 147 औँ सदस्य राष्ट्र हो।
- विश्वकै सर्वाधिक उचाईमा रहेको रेलसेवा ५०६२ मिटरको उचाइमा रहेको किन्घाई तिब्बत रेल मार्ग हो।
0 comments:
Post a Comment