- भूगोल भन्नाले के बुझिन्छ ? - पृथ्वीको, यसको बनावट र पारिस्थितिक प्रणाली
- सामान्यतया भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ? - ३ भागमा (भौतिक, सामाजिक र आर्थिक भूगोल)
- भूगोल (Geography) का पिता अर्थात जनक भन्नाले कसलाई बुझिन्छ ? - इरेटस्थनिज
- भूगोल (Geography) शव्द ग्रीक भाषाको कुन शव्दबाट लिइएको हो जसको अर्थ पृथ्वीको वर्णन भन्ने हुन्छ ? - जोग्राफिन (Geografein)
- "भूगोल पृथ्वी र मानव परिस्थितिको विज्ञान हो ।" यो भनाई कसको हो ? - Dudly Stamp
- क्षेत्रफलका हिसाबले विश्वकै सबभन्दा ठूलो राष्ट्र कुन हो ? – रुस
- विश्वको दोस्रो ठूलो राष्ट्र क्यानडा हो भने तेस्रो ठूलो राष्ट्रकुन हो ? – चीन
- विश्वको समभन्दा गहिरो ताल कुन हो ? – बैकाल ताल
- विश्वको सबभन्दा अग्लो पठार कुन हो ? – तिब्बतको पठार
- अविसिनियालाई हाल के नामले चिनिन्छ ? – इथियोपिया
- जापानको पुरानो नाम के हो ? – निप्पन
- नेदरल्यान्डको पुरानो नाम के हो ? – हल्यान्ड
- विश्वको सबभन्दा ठूलो खाडी कुन हो ? – मेक्सिको खाडी
- विश्वको सबभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कनु हो ? – उड बफेलो नेसनल पार्क, क्यानडा
- विश्वको सबभन्दा ठूलो प्राणी कुन हो ? – ब्ल्यु ह्वेल
- विश्वको सबभन्दा लामो पर्खाल कुन हो ? – ग्रेटवाल चीन
- विश्वको सबभन्दा ठूलो प्राणी कुन हो ? – जिराफ
- विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश कुन हो ? – चीन
- मरुभूमिको हिरा भनेर चिनिने राष्ट्र कुन हो ? – लिविया
- विश्वको सबभन्दा लामो देश कुन हो ? – चिली
- विश्वको सबभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो ? – काजकिस्तान
- न्यूजिल्यान्डका वासिन्दालाई के भनिन्छ ? – किवी
- प्राचिन कालमा इराकलाई के नामले चिनिन्थ्यो ? – मेसोपोटामिया
- भारतको सबभन्दा ठूलो प्रान्त कुन हो ? – राजस्थान
- राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ? – जायर
- एकैचोटि एकातिर दिन र अर्कोतिर रात पर्ने सहर कुन हो ? – मास्को (रसिया)
- आधा एसिया र आधा युरोपमा पर्ने सहर कुन हो ? – एन्डोरस
- संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो ? – ह्वाङहो (चीन)
- नेदरल्यान्डका वासिन्दालाई के भनिन्छ ? – डच
- सगरमाथाको उचाइ थाहा नहुँदासम्म विश्वको सर्वोच्च शिखर कुन लाई मानिन्थ्यो – चिम्बोराजो (६३१० मि., इक्वेडर
- विश्वमा सबैभन्दा बढी सुती कपडा उत्पादन गर्ने देश कुन हो ? – चीन
- प्रहरी र जेल नभएको देश कुन हो ? – आइसल्यान्ड
- विश्वको सबैभन्दा बढी गर्मी हुने ठाउँ कुन हो ? – जिजिया (लिविया)
- विश्वको सबैभन्दा बढी जाडो हुने ठाउँ कुन हो ? – भर्खोयान्स्क (रुस)
- पेरिस सहरको पुरानो नाम के हो ? – ल्युटेसिया
- विश्वको सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो ? – चेरापुञ्जी –(भारत)
- साउदी अरेवियाको राजधानी रियाद हुनअघि जेद्दा थियो भने बेलायतको राजधानी लण्डन हुनअघि कहाँ थियो ? – मेनचेस्टर
- दक्षिण एसियाको सबभन्दा ठूलो ताल कुन हो ? – चिल्का ताल –(भारत)
- भारतको कुन ठाउँलाई क्वीन अफ द हिल भनिन्छ ? – दार्जिलिङ
- संसारमा सबभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो ? – ब्राजिल
- ब्राजिलको राजधानी ब्रासिलिया हुनु अघि कहाँ थियो ? – रियो द जेनेरियो
- एसियाबाहेक अधिक मात्रामा हिन्दुहरुको बसोबास भएको अर्को ठाउँ कुन हो ? – मौरिसस र फिजी
- भरत कसले पत्ता लगाएका हुन् ? – भास्को डि गामा
- संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कुन टापुमा रहेको छ ? – म्यानहटन
- संसारको सबभन्दा पुरानो राजधानी कुनलाई मानिन्छ ? – सिरियाको दमास्कस
- थार मरुभूमिलाई अर्को के नामले चिनिन्छ ? – ग्रेट इन्डियन डिजर्ट
- चन्द्रमाबाट पृथ्वीमा सजिलै देख्न सकिने मानवर्निवित वस्तु कुन हो ? – चीनको ग्रटवाल
- चीन कसले पत्ता लगाएका हुन ? – मार्कोपोलो
- ल्थयिल भन्नाले विश्का कुनकुन दुई प्रसिद्ध सहरलाई जनाउँछ ? – न्यूयोर्क र लण्डन
- फोक्ल्यान्ड टापुलाई अर्को के नामले चिनिन्छ ? – मालभिनस
- कुन देशको हावापानीलाई ‘संसारको चिडियाघर’ भनि चिनिन्छ ? – सुडान
- भूमध्यसागरलाई काट्ने विश्वको एक मात्र नदी कुन हो ? – कंगो
- एसिया महादेशको सबभन्दा सानो देश कुन हो ? – माल्दिभ्स
- विश्वको सबैभन्दा कम पानी पर्ने ठाउँ कुन हो ? – तार र गोवी मरुभूमि
- एसिया र अफ्रिका महादेशलाई छुट्उने नहर कुन हो ? – स्वेज नहर
- उत्तर अमेरिका र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ? – पानामा नहर
- अफ्रिका महादेशको सबैभन्दा ठूलो सहर कुन हो ? – इजिप्टको कायरो
- एसियाको निलो मुटु भनी चिनिने ताल कुन हो ? – वैकाल ताल
- उत्तरी भियतनाम र दक्षिणी भियतनामबीचको सीमारेखालाई के भनिन्छ ? – १७ प्यारालाल
- जर्मनी र पोल्यान्डबीच निर्धारण गरिएको सीमारेखालाई के भनिन्छ ? – हिन्डेनवर्ग लाइन
- उत्तर कोरिया र दक्षिण कोरियाबीचको सीमा रेखालाई के भनिन्छ ? – ३८ प्यारालाल
- भारत र चीनबीचको सीमा रेखालाई के भनिन्छ ? – मेकमोहन लाइन
- भारत र पाकिस्तानबीच सन् १९४७ मा निर्धारण गरिएको सीमा रेखालाई के भनिन्छ ? – रेडक्लिफ लाइन
- अमेरिका र लिवियाबीच विवाद परेको अन्तर्राट्रिय सीमा रेखालाई के भनिन्छ ? – मृत्युरेखा
- न्युयोर्क सहर कुन नदीको किनारमा पर्छ ? – हड्सन
- यूरोपको डेन्युव नदी किनारमा कति देशका राजधानी सहर अवस्थित छन् ? – ३ (भियना, बुढापेस्ट र बेलग्रेड)
- कोलकाता हुग्ली नदीको किनारमा पर्छ भने नयाँ दिल्ली कुन नदीको किनारमा पर्छ ? – यमुना नदी
- हालको मलेसियालाई महिले कुन नामले चिनिन्थ्यो ? – मलाया
- मध्यरातमा सूर्यौदय हुने देश कुन हो ? – नर्वे
- सबभन्दा ठूलो स्थल जीव कुन हो ? – हात्ती
- विश्वको सबभन्दा छिटो दोडने जनावर कुन हो ? – चितुवा
- सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ? – तामा
- विश्वमा सबभन्दा बढी बाँच्ने प्राणी कुन हो ? –कछुवा (३०० वर्ष)
- विश्वमा सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ? – भटमास
- लामखुट्टे नपाइने देश फ्रान्स हो भने सर्प नपाइने देश कुन हो ? – आइसल्यान्ड
- विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाँ निर्माण गरिएको छ ? – चीन
- विश्वको दोस्रो सर्वाधिक उचाइको रेलमार्ग कहाँ छ ? – पेरु
- हाल विश्वको सबभन्दा धेरै जनसंख्या भएको सहर कुन हो ? – मुम्बई (भारत)
- विश्वको सबभन्दा ठूलो् पंक्षी अस्ट्रिच हो भने सबभन्दा सानो पंक्षी कुन हो ? – हमिङबर्ड
- जलस्रोतमा विश्वकै पहिलो धनी राष्ट्र कुन हो ? – ब्राजिल
- विश्वको सर्वाधिक उचाइमा गरिने धान खेती कुन हो ? – नेपालका जुम्ला जिल्लामा उत्पादित ‘जुम्ली मार्सी’
- विश्वको सबभन्दा ठूलो चिडियाखाना कुन हो ? – इनोसा रिजर्भ, अफ्रिका
- विश्वको सबभन्दा ठूलो समुद्री बन्दरगाह कुन हो ? – पोर्ट अफ न्यूयोर्क
- पूर्वको मोती भनेर कुन देशलाई भिनिन्छ ? – सिंगापुर
- कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ ? – युनान –ग्रिस)
- विश्वको सबैभन्दा धेरै देशसँग सीमाना जोडिएको राष्ट्र कुन हो ? – चीन
- पृथ्वीको उत्पत्ति सम्बन्धमा तर्कपूर्ण परिकल्पना कसले कहिले गरेका हुन् ? - बफन (सन् १७४५)
- पृथ्वीको उत्पत्ति आजभन्दा लगभग कति वर्ष पहिले सौर्यमण्डलको उत्पत्तिसँगै भएको अनुमान गरिएको छ ? - साढे चार अर्व वर्ष पहिले
- पृथ्वीको कूल क्षेत्रफलः ५१ करोड वर्ग किलोमिटर (१९ करोड ७० लाख वर्ग माईल)
- भूमध्यरेखीय व्यासः १२,७५६ कि.मि.
- ध्रुवीय व्यासः १२,७१४ कि.मि.
- अर्धव्यासः ६,३७१ कि.मि.
- औषत व्यासः १२,७३५ कि.मि.
- परिधीः ४०,८०० कि.मि.
- जमिनको क्षेत्रफलः २९ प्र.(१४ करोड वर्ग कि.मि.)
- पानीको क्षेत्रफलः ७१ प्र. (३७ करोड वर्ग कि.मि.)
- सूर्य र पृथ्वीको विचको दूरीः १४ करोड ८८ लाख कि.मि.
लोकसेवाको परिक्षाको मोडल खस्तो हुन्छ
ReplyDeleteWouu
ReplyDeletegive me pdf
ReplyDelete