हामीलाई सम्पर्कको लागी



देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी हामीले सके- सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ । जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका व्यक्ति, ट्युसन सेन्टर, किताव या अन्य सामाग्रिको पछी लाग्नु नपरोस् । तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । 

तपाई सँग एदी कुनै लोक सेवाको लागी सहयोगी सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ । हामी तपाईको नाम सहित बल्गमा समावेस गर्नेछौ ।

एदी तपाईहरु कोही हाम्रो यो कार्यमा हामीलाई सहयोग गर्दै आफ्नो कुनैपनि किसीमको ब्यापार ब्यवसाय, औधोगिक कलकारखाना, सेवामुलक कार्यहरु, कुनैपनि किसीमका कार्यक्रमहरु आदिको विज्ञापन गर्न चाहानुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् । सम्पर्कको लागी  lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गर्नसक्नुहुन्छ । अथवा हाम्रो फेसबुक पेज https://www.facebook.com/loksewa57 वा ट्युटर पेज https://twitter.com/lok_class  मा गई हामीलाई सिधै म्यासेज गर्न सक्नुहुन्छ ।

-Admin
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

1 comments: