लोकसेवा आयोगको पछिल्ला सुचना, लिखित नतिजा, सिफारिस, परीक्षा केन्द्र तथा बुलेटिन !!!


सूचना

प्रकाशित मितिविवरणपुरा विवरण
२०७३/४/१प्रेस विज्ञप्ति– आयोगको आर्थिक वर्ष २०७३/७४ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सम्बन्धमाडाउन्लोड गर्नुहोस
२०७३/४/१अायाेगकाे आ.व. २०७३/७४ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका (निजामती सेवा र सुरक्षा निकायहरु तथा अन्य सरकारी सेवा/संगठित संस्थाहरु)डाउन्लोड गर्नुहोस
२०७३/३/२९स्वास्थ्य सेवाका एघारौं र नवौं तहका पदको परीक्षा मिति कायम गरिएको सूचनाडाउन्लोड गर्नुहोस
२०७३/३/१५वोलपत्र स्वीकृत गर्ने आशयको सूचनाडाउन्लोड गर्नुहोस
२०७३/३/१स्वास्थ्य सेवाका एघारौं, नवौं तह र वन सेवा, हात्तिसार समूह, रा.प.अनं.प्रथम श्रेणीका पदको परीक्षा मिति कायम गरिएको सूचनाडाउन्लोड गर्नुहोस
२०७३/२/१२नेपाल शिक्षा, शिक्षा प्रशासन, निरीक्षण, नायब प्राविधिक सहायक पदको परीक्षा मिति सच्चाइएको सूचनाडाउन्लोड गर्नुहोस
२०७३।१।२६निजामती सेवा पत्रिका २०७३ असार अंकको लागि लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना ।डाउन्लोड गर्नुहोस
२०७३/१/२६सिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचनाडाउन्लोड गर्नुहोस
२०७२/१२/२४राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) खरिदार वा सो सरह पदको बढुवा प्रयोजनको लागि सेवा, समूह एवं कार्यालय रोजाइको प्राथमिकताक्रम फारामको ढाँचाडाउन्लोड गर्नुहोस
२०७२/११/१६दरखास्त आह्वान गरिएको सूचनाडाउन्लोड गर्नुहोस





लिखित नतिजा

प्रकाशित मितिविवरणपुरा विवरण
२०७३।४।१९लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६५४४-१६५५०/०७२।७३ (खुला तथा समावेशी), रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको सूचना प्रविधि सीप परीक्षणको सूचनाडाउन्लोड गर्नुहोस
२०७३।४।१९लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६५४४-१६५५०/०७२।७३ (खुला तथा समावेशी), प्रशासन, लेखापरिक्षण र व्यवस्थापिका संसद सेवा, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।१९लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६५४४-१६५५०/०७२।७३ (खुला तथा समावेशी), परराष्ट्र सेवा, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।१९लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६५४४-१६५५०/०७२।७३ (खुला तथा समावेशी), न्याय सेवा, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।१९लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६५४३/०७२।७३ (आ.प्र.), व्यवस्थापिका संसद सेवा, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।१२लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७११३/०७२।७३ (आ.प्र.), स्वास्थ्य सेवा, नवौं तह, अस्पताल नर्सिङ्ग प्रशासक पदको पुनर्योग नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।११लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७२८५/०७२।७३ (खुला), इञ्जि. सेवा, जियोलोजी समूह, इञ्जि. जियोलोजी उपसमूह, रा.प.तृतीय श्रेणी जियोलोजिष्ट पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।११लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७२८४/०७२।७३ (खुला), इञ्जि. सेवा, सि.ए.अ.ई. समूह, सि.ए.अ. उपसमूह, रा.प.तृतीय श्रेणी ए.ट्रा.क.अफिसर पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।११लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७२८३/०७२।७३ (खुला), इञ्जि. सेवा, जियोलोजी समूह, हाइड्रो जियोलोजी उपसमूह, रा.प.तृतीय श्रेणी हाइड्रोजियोलोजिष्ट पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।१०लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७२८१-१७२८२/०७२।७३ (खुला तथा समावेशी), इञ्जि. सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, रा.प.तृतीय श्रेणी भुगर्भविद् पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस

२०७३।४।१०लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७२८०/०७२।७३ (खुला), इञ्जि. सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, रा.प.तृतीय श्रेणी जियोकेमिष्ट/जियोफिजिसिष्ट/रिसर्च अफिसर/मिनरलोजिष्ट पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।१०लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७२७९/०७२।७३ (खुला), इञ्जि. सेवा, मेटेरियोलोजी समूह, रा.प.तृतीय श्रेणी मेटेरियोलोजिष्ट पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।१०लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७२७७-१७२७८/०७२।७३ (खुला तथा समावेशी), इञ्जि. सेवा, मेट्रोलोजी समूह, रा.प.तृतीय श्रेणी निरीक्षक पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।१०लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७२७६/०७२।७३ (खुला), इञ्जि. सेवा, मेटालर्जिकल समूह, रा.प.तृतीय श्रेणी मेटालर्जिष्ट/मेटालर्जिकल इञ्जिनियर पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।१०लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७२७४-१७२७५/०७२।७३ (खुला तथा समावेशी), इञ्जि. सेवा, केमिकल समूह, रा.प.तृतीय श्रेणी केमिकल इञ्जिनियर पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।१०लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७२७१-१७२७३/०७२।७३ (खुला तथा समावेशी), इञ्जि. सेवा, माइनिङ्ग इञ्जि. समूह, रा.प.तृतीय श्रेणी माइनिङ्ग इञ्जिनियर लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।९लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७२६८-१७२७०/०७२।७३ (खुला तथा समावेशी), इञ्जि. सेवा, इलेक्टोनिक्स एण्ड टेली कम्युनिकेशन समूह, रा.प.तृतीय श्रेणी इलेक्टोनिक्स/रेडियो इञ्जिनियर/ टेक्निकल अफिसर पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।७लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७२६२-१७२६७/०७२।७३ (खुला तथा समावेशी), इञ्जि. सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, रा.प.तृतीय श्रेणी मेकानिकल इञ्जिनियर पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।६लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७२५८-१७२६१/०७२।७३ (खुला तथा समावेशी), इञ्जि. सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, रा.प.तृतीय श्रेणी इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७३।४।६लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७२५७/०७२।७३ (आ.ज.), इञ्जि. सेवा, सिभिल समूह, हाइड्रोलोजी उपसमूह, रा.प.तृतीय श्रेणी हाइड्रोलोजिष्ट इञ्जिनियर पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस



सिफारिस

प्रकाशित मितिविवरणपुरा विवरण
२०७३/४/१४सुर्खेतको वि.नं.१४४५/०७२-७३(खुला), नेपाल वन सेवा, हातिसार समूह, रा.प.अनं.द्वितीय श्रेणी, दरोगा पदको सिफारिशडाउन्लोड गर्नुहोस
२०७३।४।१२सुदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, दिपायलको वि.नं. १५६१७/०७१–७२ (मधेशी), नेपाल स्वास्थ्य सेवा, हे.ई समूह, पांचौ तह, हे.अ.पदको वैकल्पिक उम्मेदवार सिफारिश सूचनाडाउन्लोड गर्नुहोस
२०७३।०४।१२केन्द्रीय कार्यालयः बिज्ञापन नम्बर १७११९/०७२-७३ (खुला), नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, चेष्ट डिजिजेज उपसमूह, नवौं तह, कन्सल्टेण्ट चेष्ट डिजिज फिजिसियन पदडाउन्लोड गर्नुहोस
२०७३।०४।११केन्द्रीय कार्यालयः वि.नं. १७१३२/०७२-७३ (खुला), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह,कार्डियोथोरासिक सर्जरी,उपसमूह, नवौं तह, कन्सल्टेण्ट कार्डियोथोरासिक सर्जन पदडाउन्लोड गर्नुहोस
२०७३।०४।१०केन्द्रीय कार्यालयः वि.नं. १७०८१/०७२-७३ (खुला), नेपाल स्वास्थ्य सेवा, पेडियाट्रिक मेडिसिन समूह, एघारौं तह, प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन पदडाउन्लोड गर्नुहोस
२०७३/०३/३०केन्द्रीय कार्यालयः वि.नं. १७०८६/०७२-७३ (खुला), नेपाल स्वास्थ्य सेवा¸अब्स्ट्रेटिक्स तथा गाइनोकोलोजी समूह¸ एघारौं तह (प्रा.), प्रमुख कन्सल्टेण्ट अब्स्टस्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट पदडाउन्लोड गर्नुहोस
२०७३।०३।२९केन्द्रीय कार्यालयः बिज्ञापन नम्बर १७०७९/०७२-७३ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, साइक्याट्री समूह, एघारौं तह (प्रा.), प्रमुख कन्सल्टेण्ट साईक्याट्रीष्ट पदडाउन्लोड गर्नुहोस
२०७३।०३।२९केन्द्रीय कार्यालयः बिज्ञापन नम्बर १७०७८/०७२-७३ (खुला), नेपाल स्वास्थ्य सेवा, डर्माटोलोजी समूह, लेप्रो./भेनेरल डिजिज उपसमूह, एघारौं तह (प्रा.), प्रमुख कन्सल्टेण्ट डर्माटोलोजिष्ट पदडाउन्लोड गर्नुहोस
२०७३।०३।२९केन्द्रीय कार्यालयः बिज्ञापन नम्बर १७०७४/०७१-७२ (खुला), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमुह, एघारौं तह (प्रा.), प्रमुख कन्सल्टेण्ट अर्थोपेडिक सर्जन पदडाउन्लोड गर्नुहोस
२०७३।०३।२८पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटाको वि.नं. १००१३/०७१–७२ (महिला) अनुसार न्याय सेवा, न्याय समूह, रा.प.अनंं द्वितीय श्रेणी (अप्रा.), डिठ्ठा पदको बैकल्पिक उम्मेद्वार सिफारिस गरिएको सूचनाडाउन्लोड गर्नुहोस


परीक्षा केन्द्र

प्रकाशित मितिविवरणपुरा विवरण
२०७३/४/५लोक सेवा आयोग केन्द्रीय कार्यालय, अनामनगरको सूचना नं. २९७/०७२–७३ अनुसार स्वास्थ्य सेवा तर्फको एघारौं र नवौं तहका पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षाा केन्द्र कायम गरिएको सूचनाडाउन्लोड गर्नुहोस
२०७३।३।२०लोक सेवा आयोग सुदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, दिपायलको वि.नं.१५६५५/ ०७२-७३(खुला) नेपाल वन सेवा, हातिसार समूह, रा.प.अनं. प्रथम श्रेणी, सुब्बा पदको परीक्षा केन्द्र कायम गरिएको सूचनाडाउन्लोड गर्नुहोस
२०७३/३/१९सुर्खेतको वि.नं.१४३८८-१४३८९/ ०७२-७३(खुला/महिला) नेपाल वन सेवा, हातिसार समूह, रा.प.अनं. प्रथम श्रेणी, सुब्बा पदको परीक्षा केन्द्र कायम गरिएको सूचनाडाउन्लोड गर्नुहोस
२०७३।३।१५म.क्षे.नि. कमलपोखरीको वि.नं. ११६२८-११६३१/०७२-७३, शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी ना.प्रा.स. तथा वि.नं. ११५११-११५१२/०७२-७३, वन सेवा, हात्तीसार समूह, रा.प.अनं.प्रथम श्रेणी, सुब्बा पदको लिखित परीक्षाको परीक्षा भवनडाउन्लोड गर्नुहोस
२०७३।३।११म.क्षे.नि. कमलपोखरीको वि.नं. ११३१५-११३२१/०७२-७३ (खुला तथा समावेशी), रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह (अप्राविधिक) पदको द्वितीय चरणको लिखित परीक्षाका उम्मेदवारहरुको परीक्षा केन्द्रगत नामावलीडाउन्लोड गर्नुहोस
२०७३/३/७नारायणी अञ्चल कार्यालय, हेटौडा, बि.नं. १२५५२-१२५६१/०७२-७३(आ.प्र.,खुला/समाबेशी)‚ रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक)‚ खरिदार वा सो सरह पदकेा दोस्रो चरण परीक्षा केन्द्रडाउन्लोड गर्नुहोस
२०७३।३।८म.क्षे.नि. कमलपोखरीको वि.नं. ११३०९-११३१४/०७२-७३ (आ.प्र.) तथा वि.नं. ११३१५-११३२१/०७२-७३ (खुला तथा समावेशी), रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह (अप्राविधिक) पदमा काठमाडौं केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवनडाउन्लोड गर्नुहोस
२०७३/३/७जनकपुर अञ्चल कार्यालय महोत्तरी,जलेश्वर, बि.नं. १२२०२-१२२१०/०७२-७३(खुला/समाबेशी)‚ रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक)‚ खरिदार वा सो सरह पदकेा दोस्रो चरण परीक्षा केन्द्रडाउन्लोड गर्नुहोस
२०७३।०३।०६मेची अंचल कार्यालय, इलामकाे वि.नं‍.१०६०२–१०६११।०७२।७३ (अा.प्र.,खुला र समावेशी) रा‍.प.अनं.द्वितीय श्रेणी खरिदार वा साे सरह पदकाे द्वितीय चरणकाे परीक्षा भवन कायम गरिएकाे सूचनाडाउन्लोड गर्नुहोस
२०७३/३/६जुम्लाको वि.नं.१५१५२-१५१६०/०७२-७३(आप्र., खुला र समावेशी), रा.प.अनं.द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको परीक्षा भवन कायम गरिएको सूचनाडाउन्लोड गर्नुहोस


बुलेटिन

प्रकाशित मितिविवरणपुरा विवरण
२०७३/४/१९अंक ३डाउन्लोड गर्नुहोस
२०७३/४/१२अ‌क २डाउन्लोड गर्नुहोस
२०७३/४/५अंक १डाउन्लोड गर्नुहोस
२०७३/३/२९अ‌क ५१डाउन्लोड गर्नुहोस
२०७३/३/२२अंक ५०डाउन्लोड गर्नुहोस
२०७३/३/१५अंक ४९डाउन्लोड गर्नुहोस
२०७३/३/८अंक ४८डाउन्लोड गर्नुहोस
२०७३/३/१अंक ४७डाउन्लोड गर्नुहोस
२०७३/२/२६अंक ४६डाउन्लोड गर्नुहोस
२०७३/२/१९अंक ४५डाउन्लोड गर्नुहोस




                       ==================== धन्यवाद ====================

Source:- psc.gov.np

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment