- विदेश नीतिको प्रारम्भ विन्दु नै राष्ट्रिय स्वार्थ हो ।— नर्मन हिल
- नेपालले भारत र चिन सँग समनिकटता { Equi-proximity} को नीति अवलम्वन गरेको छ ।
- सन् १९५० मा नेपाल र भारत विच दुइ सन्धिहरु भए
१. शान्ति र मैत्रि सन्धि
२. वाणिज्य र व्यापार सन्धि । (१९६० मा वाणिज्य र पारवहन सन्धि भएको हो ।)
- नेपालले चिन सँग कुटनीतिक सम्वन्ध १ अगस्त १९५५ मा गरेको हो।
- “जहाँ सुपुर्दगी वा फिर्ता प्रारम्भ हुन्छ त्यहाँ शरण समाप्त हुन्छ ।” – Starke
- व्यापारीक जहाजमा शरण हुन सक्दैन किनकी त्यसलाई उन्मुक्ति हुँदैन ।
- राजनीतिक शरण प्रादेशीक र बाह्य शरण गरी दुई प्रकारका छन ।
- यथार्थमा शरणको अधिकार राज्यमा निहित हुन्छ ।
- पीडीत व्यक्तिलाई अन्य देशमा शरण माग्ने अधिकार मानव अधिकार सम्वन्धि विश्वव्यापी घोषणापत्र १९४८ को धारा १४ मा उल्लेख छ ।
- एक पटक शरण दिइसकेपछी शरणार्थीलाई पीडक राष्ट्रमा फिर्ता गर्न पाइदैन भन्ने १९५१ को जेनेभा कन्भेन्सनमा उल्लेख छ ।
- सन् १९७१ मा ताइवान संयूक्त राष्ट्र संघ वाट निकालिएको हो ।
- तोवार सिद्धान्त अनुसार क्रान्तिवाट स्थापित सरकारलाई मान्यता दिनु हुदैन ।
- Stimson सिद्धान्त अनुसार कुनै राज्यले अन्तराष्ट्रिय संधिको अवहेलना गरी कुनै राज्यलाइ मान्यता दिएको छ भने त्यो मान्यता बैध हुदैन ।
- ह्यूगो ग्रोसियसलाई अन्तराष्ट्रिय कानुनका पिता भनिन्छ ।
- अन्तराष्ट्रिय कानुनको सर्वप्रथम प्रयोग सन् १७८० मा जर्मि वेन्थमले गरेका थिए ।
- अन्तराष्ट्रिय सम्वन्धको सुरुवात वेस्टफेलिया सन्धिवाट भएको हो ।
- राजनीतिशास्त्रमा पहिलो पटक राज्य(state) शव्द प्रयोग गर्ने मेकियावेली हुन ।
- Administration शव्दको उत्पत्ति ल्याटीन भाषा वाट भएको हो ।
- मनु स्मृतिमा हाल २६९४ स्लोक र १२ अध्याय छन ।
- मनु स्मृतिको सातौं अध्यायमा राजधर्म र राज्यको उत्पत्ति वर्णन गरीएको छ ।
- मनुका अनुसार राजा ८ ओटा देव गुणले भरीएको हुनुपर्छ ।
- अन्तराष्ट्रिय सम्वन्धको क्षेत्र वारे कुन्सि राइटले २३ ओटा विषय प्रस्तुत गरेका छन ।
- World Politics नामक कृति आर्गेन्सिको हो ।
- मनु स्मृतिका अनुसार भुमिमा लगाइने कर लाई वलि भनिन्थ्यो ।
- Scientific management theory प्रतिपादन गर्ने F.W.Tailor हुन ।
- NPM Theory १९९० को दशकमा प्रचलनमा आएको हो ।
- Woodrow Wilson ले प्रशासन र राजनीतिलाई फरक फरक विधाको रुपमा व्याख्या गरेको सिद्धान्तलाइ Dichotomy Theory भनिन्छ ।
- Woodrow Wilson ले Dichotomy Theory सन् १८८७ मा तर्जुमा गरेका थिए ।
- सुशासनको अवधारणा विकास गर्ने विश्व बैंक हो ।
- सर्वप्रथम अन्तराष्ट्रिय शक्ति सन्तुलनको सिध्दान्तमाथी विचार व्यक्त गर्ने विद्धान बर्नार्डो रुसेलियन हुन ।
- शक्ति सन्तुलनका लागि अन्तराष्ट्रिय रुपमा पहिलो पटक स्विकार गरीएको सिद्धान्त उट्रेक्ट सन्धि हो ।
- राजनीतिशास्त्रमा पहिलो पटक राज्य (state) शव्द प्रयोग गर्ने मेकियावेली हुन ।
- वेलायतमा संसदिय स्वरुपको राजनीति अभ्यास १२ औ शताव्दी वाट भएको हो ।
- वेलायतको इतिहाँसमा हाउस अफ कमन्सको संस्थापक भनि सिमोन डे मोन्टफोर्ड लाई भनिन्छ
- वेलायतका राजा चार्ल्सलाइ सन् १६४९ मा फाँसि दिइएको थियो ।
- वलपूर्वक प्रतिकार सम्वन्धि व्यवस्था UNO को वडापत्रको धारा ५१ मा गरिएको छ ।
- लेवियाथन नामक पुस्तकका रचनाकार हव्स हुन ।
- लेवियाथनमा हव्सले शक्तिलाई सामान्य इच्छाको रुपमा व्यक्त गरेका छन ।
- शान्तिपूर्ण नाकावन्दी UNO को वडापत्रको अध्याय ७ मा उल्लेख छ ।
- सामाजिक वहिष्करणको अवधारणा सन् १९७४ मा रेने लेनोइर ले ल्याएका हुन ।
- नेपालमा समावेशिकरणका लागी लक्षित कार्यक्रमहरु नवौं योजना बाट सुरु भएको हो ।
- शक्ति वास्तविक वल प्रयोग नभएर वल प्रयोगको योग्यता हो भन्ने भनाइ रवर्ट वाचर्सटङ को हो ।
- लिज्जवन एजेण्डा समावेशिकरण सँग सम्वन्धित छ ।
- भारत स्वतन्त्र भएको १५ अगस्त १९४७ ।
- भारतको संविधानसभामा २९६ जना सदस्य निर्वाचित भएका थिए ।
- भारतको संविधान जारी २६ जनवरी १९५० ।
- संविधान मस्यौदा समिति गठन २९ अगस्त १९४७ र संयोजक डा. भिमराव अम्वेडकर थिए ।
- भारतीय लोक सभामा ५४५ सदस्य रहन्छन ।
- वेलायतका नागरीकहरुको महाधिकार पत्र Bill of rights जारी भएको सन् १६८९ ।
- ” ज्ञान सैन्य र सौर्य द्वारा प्राप्त सामर्थ्य नै शक्ति हो ।— कौटील्य
- शक्तिलाई नतिजामा बदल्न सक्ने क्षमता भनेर परीभाषित गर्ने रवर्ट डाहाल हुन ।
- “म जान्दिन तेस्रो विश्वयुद्ध कस्ता हतियारहरुले लडिने छ तर म तपाइलाई विश्वास दिलाउन चाहन्छु कि चौथो विश्व युद्ध लठ्ठी र ढुङ्गाले लडिनेछ । ” – अलवर्ट आइन्सटाइन
- पहिलो पल्ट लडाइमा अंकुसे धनुषकाणको प्रयोगमा वन्देज सन् ११६९ मा गरीएको थियो ।
- १८९९ को हेग सम्मेलनले ढमढम गोलि लगायतका हतियारमा बन्देज लगायो ।
- १९०७ को हेग सम्मेलनले बेलुनका माध्यमवाट Projection प्रहारमा रोक लगायो ।
- सन् १९२५ को प्रोटोकलले युद्धमा विषालु ग्याँस र जीवाणुको प्रयोगलाइ प्रतिवन्ध लगायो ।
- आंशिक परीक्षण प्रतिवन्ध सन्धि {PTBT} सन् १९६३ ले वातावरण, बाह्य अन्तरीक्ष र समुन्द्र मुनी आणविक परीक्षण गर्न रोक लगायो ।यसलाइ आंशिक किन भनियो भने यसले जमिन मुनिको परीक्षण रोकेन ।
- व्यापक परीक्षण प्रतिवन्ध सन्धि {CTBT } सन् १९६६ मा भएको ।
- बैदेशिक नीति भनेको जानाजान रोजिएको राष्ट्रिय स्वार्थहरुको व्यवस्थित कथन हो ।– हार्टम्यान
0 comments:
Post a Comment