शाखा अधिकृत / नासु / खरिदार / नेविप्रा को लागी केहि प्रश्न-उत्तरहरु साथमा विश्वका ७ महादेशका सर्वोच्च शिखरहरु र तिनिहरुको उचाई !!

नेपालमा भूतपूर्व प्रधानमन्त्री तथा मन्त्रीहरुको सरकारी सेवा सुविधा फिर्ता दिनुपर्ने आदेश सर्वोच्च अदालतले कहिले जारी गरेको थियो ?   – वि.सं २०६८ मंसिर २२ गते
कसले दरबार स्कुल जनताको लागि खुल्ला गराए ?  – विर शमशेर
विश्वकप फुटबलको सन् २०१८ को २१ औं संस्करण कहाँ आयोजना हुने भएको छ ?   – रुस
मनकामना केवलकारको सञ्चालन कहिले देखि भएको हो ?   – वि.सं २०५५ मंसिर ८ गते
सिन्धुपाल्चोकमा सयौंको ज्यान जाने गरी पहिरो कहिले गएको थियो ?   – वि.सं २०७१ साउन १७ गते
नेपालमा आँखा प्रत्यारोपण गर्ने प्रथम डाक्टर को हुन् ?   – रामप्रसाद पोखरेल
प्रधानन्यायाधिश र सर्वोच्च अदालतका अन्य न्याायाधिशहरु कति बर्षको उमेर नपुगुन्जेलसम्म आफ्नो पदमा बहाल रहन्छन् ?   – ६५ बर्ष
नेपालको विदेशी पहिलो विकास सल्लाहकार को थिए ?   – टोनी हेगन
नेपालको सैनिक सेवामा प्रथम पटक महासेनानी हुने दलित को हुन् ?   – शुभबहादुर सुनाम
सार्क वडापत्रमा हस्ताक्षर गर्ने राष्ट्रपति कतिजना थिए ??    - चार
किराँतहरूको राजधानी कहाँ थियो ??   - गोकर्ण
द्रव्य शाह र पृथ्वीनारायण शाहको विचमा कतिजना शाह राजाहरूले शासन गरेका थिए ??  - ८ जना
संयुक्त राष्ट्र संघर्षको आर्थिक बर्ष कहिले देखि सुरुहुन्छ ?   - October 1
विश्व पुस्तक दिवस कहिले पर्दछ ?   ‍- April 23
भारतले पहिलो पटक चन्द्रमा मा पठाएको मानव रहित अन्तरिक्ष यानको नाम के हो ?   - आर्य भट्ट
सर्वप्रथम बजेट पेश गर्ने ब्याक्ति को हुन् ?   - बालपोल
महाकाली नदी पारि रहेका नेपालका दुइवटा गाविस कुन कुन हुन ??  - चाँदनी र दोधारा
Chemically dry ice is...   ?( खरिदार २०७०)     -  H2O
Which one of the following is UREA ??     -     NH2-CO-NH2
Mithen is also called..? ( खरिदार )     -   Marsh gas
एक कार्बनको बिचमा तीनवटा बोन्ड छ भने त्यस्तो Hydrocarbon लाई के भनिन्छ ?? ( खरिदार )    -  अल्काइन
एमोनियाको आणविक भार कति हो ? ( खरिदार )   -  17
सबैभन्दा गहिरो महासागर कुन हो ?   –प्रसान्त महासागर
बढी जिल्लासँग सिमाना छोइएको जिल्ला कुन हो ?    –सिन्धुली
सबैभन्दा ठूलो हिमनदी कुन हो ?    –लाम्टाङ
मरुभूमीमा पानी नपर्नुको कारण के हो ?    –आद्रता
सुगौली सन्धि कहिले भएको हो ?    –सन् १८१६ मार्च ३
उधौली, उभौली पर्व कसले मनाउंछन ?    – किरांत
निर्वाचन आयोग कस्तो निकाय हो ?    –संवैधानिक
मुन्सिखानाले के काम गर्दथ्यो ?   –परराष्ट
निजी क्षेत्रबाट निर्मित पहिलो आयोजना कुन हो ?    –खिम्ती
२०६८ सालको जनगणना अनुसार लैंगिक अनुपात कति हो ?    –९४.१६
विश्व व्यापार संगठनको सदस्यता कहिले लिएको हो ?    – २३ April २००४
विद्युतमा पहुँच प्राप्त जनसंख्या कति छ ?    –६७.०६
नेपालमा औषत तापक्रममा बृद्धि सरदर कति रहेको छ ?   –0.5
Who wrote the book Long Walk to Freedom ?   -नेल्सन मन्डेला
शरीरमा पानीको मात्रा कम भएको अवस्थालाई के भनिन्छ ?  →जलवियोजन
पैगम्बर महम्मद कुन धर्मका पर्वर्तक हुन् ?   → इस्लाम धर्म
नेपालमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था कहिलेदेखि गरिएको हो ?   → वि सं 2022 पुष 1 गते
हिन्दु देवी देवताहरुको वासस्थान भएको पर्वत भनेर कुन पर्वतलाई चिनिन्छ ?   → सुमेरु
लिच्छविकालमा कपडामा लगाईने करलाई के भनिन्थ्यो ?   → चैलकर
थारु जातीले लगाउने काठको जुतालाई के भनिन्छ ?   → पोलो
Newton को चाल सम्बन्धी कुन नियमका कारण पौडि खेल्न सम्भव हुन्छ ?   → तेस्रो
विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश चिन हो भने धेरै मतदाता भएको देश कुन हो ?   → भारत
नेपालमा हरेक बर्ष सहकारी दिवश कहिले मनाइन्छ ?   → चैत्र 20
नेपाल औपचारिक रूपमा कहिले गणतन्त्रात्मक मुलुक घोषित भयो?  → वि.सं. 2065 जेठ 15
नदी नै नभएको सार्क राष्ट्र कुन हो?   → माल्दिभ्स
सर्वव्यापी घोलक के लाइ भनिन्छ ?   → पानी
यदि कोठालाइ विछ्यौना , विछ्यौनालाइ फूल , फूललाइ कार्पेट भनिन्छ भने मान्छे केमा सुत्छ ?   →फूल
नेपालको निशाना छापमा कतिवटा लालिगुराँस छन् ?   →14 वटा
सिउँडीको बोटलाई कुलदेवताका रूपमा पूजा गर्ने जाति कुन हो?   → मेचे
नेपालमा कर्मचारी प्रशासनमा वृत्ति विकासको स्थापना कहिलेदेखि भयो ?   –वि.सं. २०२७
नेपालको निजीस्तरबाट सञ्चालित विमान सेवामध्ये पहिलो कुन हो ?   –नेपाल एयरवेज
प्रथम पञ्च वर्षीय योजनामा कूल कति रकम खर्च भएको थियो ?    –२१ करोड ४४ लाख
गाउँ विकास समितिको अध्यक्षले को समक्ष राजीनामा दिनुपर्दछ ?   –उपाध्यक्ष मार्फत गा.वि.स.मा
आकस्मिक कोष कसको नियन्त्रणमा रहन्छ ?   –नेपाल सरकार
नेपालमा पहिलो पटक प्रस्तुत भएको बजेटमा कुल खर्चको अनुमान कति थियो ?   –रु. ५.२५ करोड
म.ले.प.फा.नं. १० के सँग सम्बन्धित छ ?   –गोश्वारा भौचर
नेपालले सार्क संगठनको लागि आर्थिक सहयोगकको कति प्रतिशत रकम व्यहोरेको छ ? –११.३५%
१ देशान्तर बराबर कति मिनेटको फरक पर्छ ?   -  4 minute
 नेपाली हवाई सेवाको कोड न. कति हो ?   -   ‎9N‬
अध्यारो महादेश कुन हो ?    --  ‎अफ्रिका_महादेश‬
परेवा के को प्रतिक हो ?    - ‎शान्ति‬
अन्तराष्टिय बौदृ केन्द्र काहाँ छ ?   -  लुम्बिनी तिलौराकोट‬
विघ्याको देवी सरस्वतिलाई मन पर्ने रङ कुन हो ?    -  ‎सेतो‬
नेपालमा मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ??  -  वि:स २०५७ जेठ १३
नेपाललाई धर्म निरपेक्ष राष्ट कहिले घोषणा गरिएको हो ?    - वि:स २०६३ जेठ ४
निलगिरी हिमाल कुन हिमश्रृङ्खलामा पर्दछ ? (नायब सुब्बा २०६९)    -  अन्नपूर्ण
डकार सम्मेलनले कहिले सम्म लैङिक समानता हासिल गर्ने लक्ष्य लिएको हो ? (विनि/प्रास/नासु शिक्षाशास्त्र)   -  सन २०१५
तलकामध्ये कुन प्रकारको माटोमा सबैभन्दा कम पानी अडिन्छ ?  -  बलौटे पत्थरिलो माटो
नेपालमा पहिलो पञ्चवर्षियो योजना कहिले सुरु भएको थियो ?   -  बि. सं. २०१३ साल




एसिया— सगरमाथा (8848 m.) 
दक्षिण अमेरिका—ओकान्का गुअा (7021 m.)
उत्तर अमेरिका— मेकिन्ले (6194 m.)
अफ्रिका— किलिमञ्जरो (5895 m.)
अन्टार्कटिका—फ्रिटजोन नानसेन (5776 m.)
युरोप— माउण्ट एलब्रुज (5633 m.)
अष्ट्रेलिया— कोस्कियुस्को (2443 m.)
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment