केहि प्रश्न-उत्तरहरु र साथमा कसलाई के भनेर चिनिन्छ र के के सँग सम्बन्धित छ !!

  • रोमका पूजारी २६९ एडीमा आफ्नी प्रेमीकाका लागि शहिद भएको सम्झनामा प्रत्येक वर्ष फेव्रवरी महिनाको कुन तारिखमा भ्यालेन्टाइ डे (फिनल्याण्ड रइष्टोनियामा फ्रेण्डस् डे)का रुपमा मनाइने गरिन्छ ?  - फेब्रवरी–१४ 
  • भारतको राष्ट्रीय खेल के हो?-hockey 
  • नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औ स्थापनमा रहेको छ भने बाढीपहिलो अर्थात पानीजन्य प्रकोपबाट हुने जोखिमका हिसाबले कति औं स्थानमा रहेको छ ?   – ३० औं
  • प्रशासन सुधारका सम्बन्धमा गठित पहिलो आयोग कुन हो ?   – बुच कमिसन २००९
  • ५८ बर्षको उमेरमा खेलकुदतर्फको व्यायाम क्षेत्रमा सिट अप विधामा एक र चिन अफ बिधामा चार गरी पाँचवटा राष्ट्रिय रेर्कड राख्न सफल व्यक्तित्व को हुन् ?   – रामचन्द्र खनाल
  • भूकम्पपछिको पुननिर्माणका लागि सरकारद्धारा आयोजित नेपालको पुननिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?   – वि.सं २०७२ असार १० काठमाडौं
  • नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा को नियुक्त भएका छन् ?   – केशवकुमार बिष्ट
  • अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको अध्यक्षमा कसलाई चयन गरिएको छ ?   – जाहिर अब्बास ( पाकिस्तान )
  • सार्वजनिक खरिदसम्बन्धी सम्पूर्ण कामकारबाही कहिलेदेखी विद्युतिय माध्यमबाट गरिने भएको छ ?   – वि.सं २०७२ साउन १
  • समाज सेवाका क्षेत्रमा विश्वसामु छाप छोड्न सफल मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन कहिले भयो ?   – वि.सं २०७२ असार ८
  • अन्तराष्ट्रिय ओलम्पिक दिवस कहिले मनाउने गरिन्छ ?    – जून २३
  • हामी हाम्रा विचारले बनेको हुन्छौ,हामी जे सोच्छौ, त्यही बन्छौ,जब दिमाग पवित्र हुन्छ,तब आनन्दले छायाले जस्तै पछ्याउँछ । भन्ने विचारक को हुन् ?   – गौतम बुद्ध
  • सन् २०१५ जून २२ मा पेरिसस्थित युनेस्कोले मुख्यालय कसको मूर्ति स्थापना गरिएको छ ?   – गौतम बुद्ध
  • नेपाललाई कहिलेसम्ममा अल्पविकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको सूचीमा स्तरोन्नती गर्ने लक्ष्य छ ?   – सन् २०२२
  • प्रसिद्ध पर्यटकीय स्थल पुनहिल कहाँ पर्दछ ?    – म्याग्दी

कस्लाई के भनेर चिनिन्छ ??

  •  रुन्चे महाराज- पद्म शमशेर
  •  फिस्टे महाराज- चन्द्र शमशेर
  •  शिक्षा क्षेत्रका दधिची- शंकरदेव पन्त
  •  सन्की राजा- राजा सुरेन्द्र 
  •  स्कूलका पिता- पद्म शमशेर
  •  अभागी राजा- जयप्रकाश मल्ल
  •  राजाको पन्च- कीर्तिनिधि विष्ट
  •  अयोग्य राजा- राजा राजेन्द्र
  •  युगले मागेको नेता- जंग बहादुर राणा
  •  बुढा महाराज- भीम शमशेर (६५ बर्षमा प्रम भएका)
  •  नेपालका शाहजहाँ- खड्ग शमशेर
  •  दोश्रो गौतम बुद्ध- जय पृथ्वी बहादुर सिंह
  •  धोकेबाज नेता- डा. तुलसी गिरी
  •  जनताका कम्युनिस्ट- पुष्पलाल श्रेष्ठ
  •  नेपाली माइकल एन्जेलो- बेखाराज शाक्य
  •  सान्दाजु- बीपी कोइराला
  •  पन्चायतको मलामी- मरिचमान सिंह श्रेष्ठ
  •  कोतपर्वकी आमा- राज्यलक्ष्मी शाह 


के सँग सम्बन्धित छ (यसलाई हामिले पुन पोष्ट गरेका छौ ) 
  •  एल रिसर्च : फेसबुकमा दृष्टिविहिनले पनि फोटो र स्ट्याटस देख्न सकिने प्रविधि
  •  Blue Chips : शेयर बजार
  •  ह्यूगो कार्ययोजना : प्राकृतिक प्रकोप व्यवस्थापन
  •  कोप १५ : जलवायु परिवर्तन
  •  युरो—१/२/३ : सवारी साधनको प्रदुषण मापदण्ड
  •  हेलियोथेरापी : सौर्य किरणबाट उपचार गर्ने विधि
  •  PSRMS : लोकसेवा आयोगको विद्युतीय सेवा
  •  एजेन्डा—२१ : वातावरण र विकास
  •  ग्लोवल–५०० : वातावरण सम्बन्धी पुरस्कार
  •  वासेल महासन्धी : फोहोरमैलाको उचित व्यवस्थापन
  •  ISO-9000 : वस्तुको गुणस्तर
  •  UNO-90-90-90 : HIV/AIDS
  •  ISO-14000 : वातावरण व्यवस्थापन
  •  System of Intensification : धानखेती
  •  ISO-22000 : खाद्य सुरक्षा व्यवस्थापन प्रणाली
  •  Green Gold : चिया
  •  ‘हाम्री बहिनी’ : वातावरण मैत्री सपिङ व्याग
  •  नर्मदा बचाउ : वातावरण संरक्षण (अभियन्ताः मेघा पाटकर)
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment