नेपालका संग्रहालयहरू !!
पुतली संग्रहालय :- पृथ्वीनारायण क्याम्पस पोखरा
माछा संग्रहालय :- फेवाताल पोखरा
गोर्खा संग्रहालय :- कास्की पोखरा
अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालय :- कास्की पोखरा
जटायु रेष्टुरेन्ट :- नवलपरासीको पिठौली गाविस
लेप्चा संग्रहालय :- इलाम
सर्प संग्रहालय :- झापा
तामाङ संग्रहालय रसुवा
चेपाङ संग्रहालय :- चितवन
थारू संग्रहालय :-चितवन र बर्दिया
जनजाति संग्रहालय :- भृकुटिमण्डप
जुद्द जातिय कला संग्रहालय :- छाउनी काठमाडौँ
राष्ट्रिय मुद्रा संग्रहालय :- छाउनी काठमाडौँ
राष्ट्रिय फुटबल संग्रहालय :- सानेपा ललितपुर
राष्ट्रिय काष्ठकला संग्रहालय :- पुजारी मठ भक्तपुर
राष्ट्रिय धातुकला संग्रहालय :- पाटन दरवार स्क्वायर
राष्ट्रिय कला संग्रहालय :- भक्तपुर दरबार स्क्वायर
राष्ट्रिय संग्रहालय :- छाउनी काठमाडौँ
सैनिक संग्रहालय :- छाउनी काठमाडौँ
प्राकृतिक विज्ञान संग्रहालय :- स्वयम्भु काठमाडौँ
राष्ट्रिय लोकबाजा संग्रहालय :- त्रिपुरेश्वर काठमाडौँ
गुरूङ संग्रहालय :- घलेगाउँ लमजुङ/कास्की
प्रथम पत्र
१.१ सामान्यज्ञान
१.१ सौर्यमण्डल र पृथ्वीको परिचय उत्पत्ति र गति आदि । (१ प्रश्न =१*२=२ नम्बर)
१.२ विश्वको भुगोल, महादेश, महासागर, जलवायु,अन्तरास्ट्रिय तिथि रेखा, समय, दुरी,भुकम्प मरुभुमि ज्वालामुखी आदि । (२ प्रश्न =२x२=४ नम्बर )
१.३ नेपालको भुगोल, धरातलिए स्वरुप र विशेषता, प्राकृतिक र वर्तमान अबस्था,भौगोलिक विविधता र जनजीवन, नेपालको हावापानी र विशेषता आदि। (४प्रश्न =४x२=८ नम्बर )
१.४ विश्वको इतिहास, म्याग्नाकार्टा, औधोगिक क्रान्ति प्रान्सको राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, रुसी अक्टोबर क्रान्ती, प्रथम र द्वित्तीय विश्व युद्ध, घटना कारण र परिणाम आदि ।
(१ प्रश्न=१x२=२नम्बर)
१.५ नेपालको इतिहाँस (प्राचिनकालदेखि हालसम्म), किराँत, लिच्छिवी र मध्यकाल र तिनको सामाजिक, आर्थिक एवम् राजनीतिक अवस्था ।आधुनिक इतिहाँस राजनीतिक घटनाक्रम, कारण र परिणामहरु । (२ प्रश्न=२x२=४ नम्बर )
१.६ नेपालको सामाजिक तथा साँस्कृतिक अवस्था, प्रथा परम्परा जातजाति भाषा धर्म कला साहित्य मूल्य र मान्यता साँस्कृतिक सम्पदा तिनको किसिम विशेषता र महत्व ।( ४ प्रश्न=४x२=८ नम्बर )
१.७ नेपालको आर्थीक अबस्था , विकासका पूर्वाधारहरु ,कृषि ,उद्योग व्यापार पर्यटन यातायात सञ्चार शिक्षा स्वास्थ्य विद्युत आदि र बिकास योजना ।(३ प्रश्न =३x२=६नम्बर)
१.८ विज्ञान प्रविधीको विकासबाट मानव जीवनमा परेको प्रत्यक्ष प्रभाव जैविक प्रविधि,सूचना तथा सञ्चार प्रविधि र वैकल्पिक उर्जा, क्रमविकास र वंशाणु स्वास्थ्य रोग खोप खाध्य पोषण ,दैनिक जिवनमा प्रयोग हुने वस्तुहरु साबुन प्लास्टिक रेसा काँच मल र किटनासक औषधी आदि ।
(३ प्रश्न=३x२=६ नम्बर)
१.९ पारिस्थितिक पद्दति र वातावरण, दिगो विकास, जैविक विविधता दुर्लभ पशुपंक्षी ओजोन विनाश, शहरिकरण, बसाईसराई आदि ।(३प्रश्न =६ नम्बर)
१.१० अन्तराष्ट्रिय सम्बन्ध तथा संघसंस्था, संयुक्त राष्ट्र संघ सार्क बिमिस्टेक आसियन युरोपियन संघ ।
(२ प्रश्न =४ नम्बर)
१.११ बिबिध नविनतम जानकारी (५ प्रश्न = १० नम्बर)
२.सामान्य बौद्धिक परीक्षण
२.१ शाब्दिक तार्किक परीक्षण (बोध शब्दज्ञान अनुक्रम कोडिङ डिकोडिङ छोडिएका अक्षर/संकेत मिलाउने आदि) (६ प्रश्न=१२ नम्बर)
२.२ मात्रात्मक तार्किक प्रश्न, भिन्न दशमलव अनुपात औसत नाफा नोक्सान मिति र पात्रो समय र काम साझा गुण मेट्रिक्स प्रतिशत आदि । (८ प्रश्न = १६ नम्बर)
२.३ अशाब्दिक तार्किक परीक्षण, भेन चित्र त्रिभुज र वर्गको रचना, पानीमा देखिने आकृति ऐनामा देखिने आकृति आदि । ( ६ प्रश्न =१२ नम्बर)
दित्तिय पत्र
१. नेपालको सामाजिक आर्थिक एंव बातावरणिय अवस्था (भौगोलिक अवस्था , हावापानी ,जल्सम्पदा ,भाषाधर्म ,लगायतका ज्वलन्त बिषयबस्तुहरु )
(४० नम्बर )
२. संबैधानिक ब्यबस्था र सरकार
(नेपालको बर्तमान संबिधान ,कानुन को अर्थ,समावेसिकरण ,समानुपातिक प्रतिनिधित्व ,कानुनी राज्यकोअवधारणा आदी )
(३० नम्बर )
३. सार्वजनिक सेवा संचालन एंव ब्यबस्थापन
(कार्यालय ब्यबस्थापन ,लेखा प्रणाली र राजस्व प्रशासन ,नेपालको निजामती सेवा ,सार्वजनिक सेवा प्रबाह )
(३० नम्बर )
तेस्रो पत्र
तेस्रो पत्र १०० पूर्णाकको हुन्छ । जसमा ५० वटा प्रश्नहरु सोदिन्छ । तेस्रो पत्रको रुपमा तपाईंले निम्न बिषयहरुमध्य एक छनोट गर्न सक्नुहुन्छ ।
1. Accountancy
2. Biology
3. Chemistry
4. Economics
5. Education
6. Management
7. Physics
8. Political Science
9. Population Studies
नेपालका बिभिन्न तथ्याङ्कहरु
0 comments:
Post a Comment