नायब सुब्बा पाठ्यक्रम, नेपालका संग्रहालयहरू, र नेपालका बिभिन्न तथ्याङ्कहरु....


नेपालका संग्रहालयहरू !!
पुतली संग्रहालय :- पृथ्वीनारायण क्याम्पस पोखरा
माछा संग्रहालय :- फेवाताल पोखरा
गोर्खा संग्रहालय :- कास्की पोखरा
अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालय :- कास्की पोखरा
जटायु रेष्टुरेन्ट :- नवलपरासीको पिठौली गाविस
लेप्चा संग्रहालय :- इलाम
सर्प संग्रहालय :- झापा
तामाङ संग्रहालय रसुवा
चेपाङ संग्रहालय :- चितवन
थारू संग्रहालय :-चितवन र बर्दिया
जनजाति संग्रहालय :- भृकुटिमण्डप
जुद्द जातिय कला संग्रहालय :- छाउनी काठमाडौँ
राष्ट्रिय मुद्रा संग्रहालय :- छाउनी काठमाडौँ
राष्ट्रिय फुटबल संग्रहालय :- सानेपा ललितपुर
राष्ट्रिय काष्ठकला संग्रहालय :- पुजारी मठ भक्तपुर
राष्ट्रिय धातुकला संग्रहालय :- पाटन दरवार स्क्वायर
राष्ट्रिय कला संग्रहालय :- भक्तपुर दरबार स्क्वायर
राष्ट्रिय संग्रहालय :- छाउनी काठमाडौँ
सैनिक संग्रहालय :- छाउनी काठमाडौँ
प्राकृतिक विज्ञान संग्रहालय :- स्वयम्भु काठमाडौँ
राष्ट्रिय लोकबाजा संग्रहालय :- त्रिपुरेश्वर काठमाडौँ
गुरूङ संग्रहालय :- घलेगाउँ लमजुङ/कास्की


नायब सुब्बा पाठ्यक्रम
प्रथम पत्र

१.१ सामान्यज्ञान
१.१ सौर्यमण्डल र पृथ्वीको परिचय उत्पत्ति र गति आदि । (१ प्रश्न =१*२=२ नम्बर)
१.२ विश्वको भुगोल, महादेश, महासागर, जलवायु,अन्तरास्ट्रिय तिथि रेखा, समय, दुरी,भुकम्प मरुभुमि ज्वालामुखी आदि । (२ प्रश्न =२x२=४ नम्बर )

१.३ नेपालको भुगोल, धरातलिए स्वरुप र विशेषता, प्राकृतिक र वर्तमान अबस्था,भौगोलिक विविधता र जनजीवन, नेपालको हावापानी र विशेषता आदि। (४प्रश्न =४x२=८ नम्बर )
१.४ विश्वको इतिहास, म्याग्नाकार्टा, औधोगिक क्रान्ति प्रान्सको राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, रुसी अक्टोबर क्रान्ती, प्रथम र द्वित्तीय विश्व युद्ध, घटना कारण र परिणाम आदि ।
(१ प्रश्न=१x२=२नम्बर)
१.५ नेपालको इतिहाँस (प्राचिनकालदेखि हालसम्म), किराँत, लिच्छिवी र मध्यकाल र तिनको सामाजिक, आर्थिक एवम् राजनीतिक अवस्था ।आधुनिक इतिहाँस राजनीतिक घटनाक्रम, कारण र परिणामहरु । (२ प्रश्न=२x२=४ नम्बर )
१.६ नेपालको सामाजिक तथा साँस्कृतिक अवस्था, प्रथा परम्परा जातजाति भाषा धर्म कला साहित्य मूल्य र मान्यता साँस्कृतिक सम्पदा तिनको किसिम विशेषता र महत्व ।( ४ प्रश्न=४x२=८ नम्बर )
१.७ नेपालको आर्थीक अबस्था , विकासका पूर्वाधारहरु ,कृषि ,उद्योग व्यापार पर्यटन यातायात सञ्चार शिक्षा स्वास्थ्य विद्युत आदि र बिकास योजना ।(३ प्रश्न =३x२=६नम्बर)
१.८ विज्ञान प्रविधीको विकासबाट मानव जीवनमा परेको प्रत्यक्ष प्रभाव जैविक प्रविधि,सूचना तथा सञ्चार प्रविधि र वैकल्पिक उर्जा, क्रमविकास र वंशाणु स्वास्थ्य रोग खोप खाध्य पोषण ,दैनिक जिवनमा प्रयोग हुने वस्तुहरु साबुन प्लास्टिक रेसा काँच मल र किटनासक औषधी आदि ।
(३ प्रश्न=३x२=६ नम्बर)
१.९ पारिस्थितिक पद्दति र वातावरण, दिगो विकास, जैविक विविधता दुर्लभ पशुपंक्षी ओजोन विनाश, शहरिकरण, बसाईसराई आदि ।(३प्रश्न =६ नम्बर)
१.१० अन्तराष्ट्रिय सम्बन्ध तथा संघसंस्था, संयुक्त राष्ट्र संघ सार्क बिमिस्टेक आसियन युरोपियन संघ ।
(२ प्रश्न =४ नम्बर)
१.११ बिबिध नविनतम जानकारी (५ प्रश्न = १० नम्बर)
२.सामान्य बौद्धिक परीक्षण
२.१ शाब्दिक तार्किक परीक्षण (बोध शब्दज्ञान अनुक्रम कोडिङ डिकोडिङ छोडिएका अक्षर/संकेत मिलाउने आदि) (६ प्रश्न=१२ नम्बर)
२.२ मात्रात्मक तार्किक प्रश्न, भिन्न दशमलव अनुपात औसत नाफा नोक्सान मिति र पात्रो समय र काम साझा गुण मेट्रिक्स प्रतिशत आदि । (८ प्रश्न = १६ नम्बर)
२.३ अशाब्दिक तार्किक परीक्षण, भेन चित्र त्रिभुज र वर्गको रचना, पानीमा देखिने आकृति ऐनामा देखिने आकृति आदि । ( ६ प्रश्न =१२ नम्बर)


दित्तिय पत्र


१. नेपालको सामाजिक आर्थिक एंव बातावरणिय अवस्था (भौगोलिक अवस्था , हावापानी ,जल्सम्पदा ,भाषाधर्म ,लगायतका ज्वलन्त बिषयबस्तुहरु )
(४० नम्बर )
२. संबैधानिक ब्यबस्था र सरकार
(नेपालको बर्तमान संबिधान ,कानुन को अर्थ,समावेसिकरण ,समानुपातिक प्रतिनिधित्व ,कानुनी राज्यकोअवधारणा आदी )
(३० नम्बर )
३. सार्वजनिक सेवा संचालन एंव ब्यबस्थापन
(कार्यालय ब्यबस्थापन ,लेखा प्रणाली र राजस्व प्रशासन ,नेपालको निजामती सेवा ,सार्वजनिक सेवा प्रबाह )
(३० नम्बर )

तेस्रो पत्र 
तेस्रो पत्र १०० पूर्णाकको हुन्छ । जसमा ५० वटा प्रश्नहरु सोदिन्छ । तेस्रो पत्रको रुपमा तपाईंले निम्न बिषयहरुमध्य एक छनोट गर्न सक्नुहुन्छ ।

1. Accountancy
2. Biology
3. Chemistry
4. Economics
5. Education
6. Management
7. Physics
8. Political Science
9. Population Studies

नेपालका बिभिन्न तथ्याङ्कहरु






Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment