नेपालको सामाजिक, सांस्कृतिक तथा धार्मिक प्रश्न-उत्तरहरु !!



  • नेपालको प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारी कुन जिल्लामा पर्दछ ? –प्युठान
  • मनकामनाको मन्दिर गोर्खामा पर्छ भने हलेसी महादेवको मन्दिर कहाँ पर्छ ? –खोटाङ्ग
  • शालिग्रामका लागि प्रसिद्ध ठाउँ कुन हो ? –कालीगण्डकी
  • वराह क्षेत्र कुन जिल्लामा पर्दछ ? –सुनसरी
  • नेपालको प्रसिद्ध तिर्थस्थल गोसाईंकुञ्ड कुन जिल्लामा पर्दछ ? –रसुवा
  • गोसाईकुण्ड कति उचाईमा रहेको छ ? – ,३६० मिटर
  • गोसाईकुण्डमा कुन दिन विशेष मेला लाग्छ ? –जनै पूर्णिमा (ऋषि पूर्णिमा)
  • जानकीमन्दिर कुन जिल्लामा पर्दछ ? – जनकपुर धामधनुषा जिल्ला
  • मायादेवीको मन्दिर कहाँ पर्दछ ? –लुम्वीनी
  • नेपालको प्रसिद्ध तीर्थस्थल पाथीभारा कुन जिल्लामा पर्दछ ? –ताप्लेजुङ्ग
  • लुम्बिनीमा रहेको अशोक स्तम्भको शिलालेख कुन भाषामा छ ? – ब्रामी लिपी
  • मुन्धुम कुन जातिको धार्मिक ग्रन्थ हो ? – किराँत जाति
  • बुद्ध धर्मअनुसार दुःख निरोधका अष्टाङ्गिक मार्ग के के हुन् ? – १. सम्यक दृष्टि २. सम्यक वाचा ३. सम्यक कर्म ४. सम्यक जीवन ५. सम्यक व्यायाम ६. सम्यक संकल्प ७. सम्यक एकाग्रता ८. सम्यक समाधी
  • वेदका ६ अङ्गहरुमा के के पर्दछन् ? – शिक्षाकल्पव्याकरणनिरुक्तछन्द र ज्योतिष
  • यक्षहरुका राजा कुवेरको राजधानी कहाँ थियो ? – अलकापुरी
  • मनकामना मन्दिरमा कुन जातिका व्यक्ति पुजारी हुने प्रचलन छ ? – मगर
  • सबैभन्दा पुरानो वेद कुन हो ? – ऋग्वेद
  • बौद्धमार्गीको ठूलो पर्व पञ्चदानलाई नेवार समुदाय के भन्न रुचाउँछन् ? – गुन्ला
  • पूर्वको पशुपति भन्नाले कुन ठाउँलाई चिनिन्छ ? – हलेसी महादेव
  • नेपालको कुन नदीलाई सरयु नामले चिनिन्छ ? – बबइ
  • नेवार समुदायले शिलुतिर्थ भनेर पुकार्ने तिर्थस्थल कुन हो ? – गोसाइकुण्ड
  • पाणिनीको जन्म कुन जिल्लामा भएको मानिन्छ ? – अर्घाखाँची
  • विश्वको सबैभन्दा पूरानो धर्म कुन हो ? – हिन्दू धर्म
  • बौद्ध धर्मको मूल ग्रन्थको नाम के हो ? – त्रिपिटक
  • भीमसेनको छोराको नाम के हो ? – घटोत्कच
  • राजकुमार सिद्धार्थको सारथीको नाम के हो ? – छन्दक
  • बुढानिलकण्ठभित्रको नारायणको मूर्ति कसले बनाएका हुन् ? – विष्णु गुप्त
  • शेर्पा जातिको धर्मग्रन्थलाई के भनिन्छ ? – फोग्यु
  • कुच विहारबाट झोला झिकाइ विवाह गर्ने मल्ल राजा को हुन् ? – प्रताप मल्ल
  • मनकामना मन्दिर गोरखामा पर्दछ भने गंगासागर पोखरी कहाँ पर्दछ ? – धनुषा
  • देवघाट तनहुँमा पर्दछ भने दवीघाट कहाँ पर्दछ ? – नुवाकोट
  • त्रेता युगमा जनकपुरलाई के भनिन्थ्यो ? – मिथिला
  • रामधुनि तिर्थस्थल सुनसरीमा पर्दछ भने चमेरे गुफा कहाँ पर्दछ ? – कास्की
  • विश्वसम्पदा सूचीमा परेको चाँगुनारायण भक्तपुर जिल्लामा पर्दछ भने बौद्धनाथ क्षेत्र कुन जिल्लामा पर्दछ ? – काठमाडौं
  • प्राचिन समयमा याज्ञवल्क्य ऋषिको आश्रम सिन्धुलीमा थियो भने गौतम ऋषिको आश्रम कहाँ रहेको थियो ? – थानकोट
  • पशुपतिनाथ मन्दिरको शिलालेखअनुसार नेपालका प्रथम लिच्छवि राजा को हुन् ? – सुपुष्प
  • तुलादण्ड भनेको के हो ? – नापतौलमा ठगी गर्नेलाई दिइने दण्ड
  • विद्याकी देवी को हुन् ? – सरस्वती
  • कर्णको धनुलाई के भनिन्छ ? – विजय
  • हनुमानले स्थापना गरेको शिवलिङ्गलाई के भनिन्छ ? – अनुमति
  • उत्तर दिशाका देवता भनेर कसलाई चिनिन्छ ? – कुबेर
  • वर्षा र दयाका देवता भनेर कसलाई चिनिन्छ ? – मच्छिन्द्रनाथ
  • आफ्ना बाबुलाई सर्पले टोकेर मृत्यु भएपछि सम्पूर्ण सर्प जातिलाई नै मार्छु भनी सर्पेष्टि यज्ञ गर्ने कुन पौराणिक राजा थिए ? – जन्मेजय
  • समुन्द्र मन्थन गर्दा निस्किएको विषलाई कसले सेवन गरेका थिए ? – शिव
  • द्वापर युगका अन्तिम राजा को हुन् ? – जन्मेजय
  • हिन्दू धर्मअनुसार दैत्यका गुरु को हुन् ? – शुक्राचार्य
  • छठ पर्वमा कुन भगवानको पूजा गरिन्छ ? – सूर्य
  • ढुण्डिराज कुन देवताको उपनाम हो ? – गणेश
  • इन्द्रकी पत्नीको नाम के थियो ? – शची
  • बौद्ध तीर्थस्थलमध्ये तक्षशीला कहाँ पर्दछ ? – पाकिस्तान
  • पुराणहरु कतिवटा छन् ? – १८
  • दुर्गा सप्तशती चण्डी कुन पुराणबाट लिइएको हो ? – मार्कण्डेय
  • महर्षि वेदव्यासको बुबाको नाम के हो ? – पराशर
  • महर्षि वेदव्यासको अर्को नाम के हो ? – द्धैपायन
  • संगीतको उत्पपित्त कुन वेदबाट आएको हो ? – सामवेद
  • कुन तिथिको दिन पशुपतिनाथलाई बुद्ध मुकुट पहिराइन्छ ? – कात्र्तिक शुक्ल अष्टमी
  • इन्द्रजात्राको चलन कसले चलाएका हुन् ? – राजा गुणकामदेव
  • प्रसिद्ध सिद्ध गुफा कहाँ रहेको छ ? – तनहुँ
  • शिख धर्मावलम्वीहरुको प्रमुख धर्मग्रन्थ कुन हो ? – गुरु ग्रन्थ साहिव
  • मुन्धुम कुन जातिको धार्मिक ग्रन्थ हो ? – किराँत जाति
  • नेवारी भाषा कुन भाषा परिवारको सदस्य हो ? – तिब्बती भोट बर्मेली भाषा परिवार
  • सन् १९७५८५ सम्म मनाइएको विश्व महिला दशकको नारा के थियो ? – समानताविकास र शान्ति
  • चैत्रबैशाख महिनालाई कुन ऋतुले जनाइन्छ ? – वसन्त
  • धान नाच कुन जातिको प्रसिद्ध नाच हो ? – लिम्बु
  • थमी जाति नेपालको कुन जिल्लामा बसोबास गर्दछन् ? – दोलखा
  • हरधोई (हलो जोत्ने काम रोक्ने) पर्व कुन समुदायले मनाउने चाड हो ? – कैलाली जिल्लाका डगौरा चौधरी
  • राईहरुले सुम्निमा भनेर कसको पूजा गर्दछन् ? – पार्वती
  • सौका जाति नेवपालको कुन जिल्लामा बसोबास गर्छन ? – दार्चुला
  • लिच्छविकालमा राजदरबारसम्बन्धी हेर्ने व्यक्तिलाई के भनिन्थ्यो ? – महाप्रतिहार
  • पशुपतिनाथको दक्षिणतर्फको मुखलाई के भनिन्छ ? – अघोर
  • टहोट्रे पर्व कुन जातिले मनाउँछन् ? – गुरुङ
  • व्दिगु तलेजु मन्दिर कुन देवतासँग सम्बन्धित छ ? – देवी
  • लुम्बिनी विकास गुरुयोजनाको निर्माण गर्ने को हुन् ? – केन्जो टांगे
  • नारी दिवस कहिले मनाइन्छ ? – मार्च ८
  • नेपालमा दास प्रथा कहिले उन्मूलन भयो ? – वि.सं. १९८१
  • कमैयाहरुले मालिकलाई बुझाएको निस्सालाई के भनिन्छ ? –सौकी
  • धृतराष्ट्रकी धर्मपत्नीको नाम के थियो ? –गान्धारी
  • अनुलोम’ र प्रतिलोम’ कुन संस्कारसँग सम्बन्धित छन् ? –विवाह
  • विष्णुको धनुलाई के भनिन्छ ? –सारङ्ग
  • सिउँडीको पूजा गर्ने जाती कुन हो ? –मेचे
  • चोनाम कुन जातिको चाड हो ? –चेपाङ
  • रामको धनुलाई के भनिन्छ ? –अजगव
  • गौतम बुद्धको जन्म कहिले भएको थियो ? – ई.पू. ५६३
  • विधवाले लगाउने धातुलाई के भनिन्छ ? –रैया
  • सरकारले कति जनजातिलाई दलित वर्गमा राखेको छ ? – २३
  • नेपालमा सामाजिक मुक्ति दिवस कुन दिन मनाइन्छ ? – भाद्र १
  • विवाह गर्दा लोग्ने र स्वास्नीको उमेर २० वर्षभन्दा फरक हुन नहुने व्यवस्था कलिेदखि लागू भएको थियो ? – २०३४ साल
  • चोनाम कुन जातिको मुख्य चाड हो ? – चेपाङ
  • जिरेल जातिको मुख्य बसोबास भएको क्षेत्र कहाँ छ ? – दोलखा
  • स्वर्णशिला महाविहार थाइल्याण्डमा पर्दछ भने तक्षशिला महाविहार कहाँ पर्दछ ? – पाकिस्तान
  • हनुमानको मूर्ति काठमाडौंको हनुमान ढोकामा छ भने बिल्लोरको मूर्ति कहाँ रहेको छ ? – डोटी
  • मध्यकालीन समाजलाई कसरी वर्गीकरण गरिएको थियो ? – ४ जात३६ वर्ण
  • प्रथम किराँती राजा यलम्बर हुन् भने अन्तिम किराँती राजा को हुन् ? – गस्ती
  • चारुमती कसकी छोरी हुन् ? – सम्राट अशोक (भारत)
  • मल्लकालमा घरको नापजाँच गर्नेलाई तक्षकार भनिन्थ्यो भने खेतीको जग्गाको नापजाँच गर्ने व्यक्तिलाई के भनिन्थ्यो ? – त्रेत्रकार
  • राष्ट्रिय दलित आयोगको गठन कहिले भयो ? – वि.सं. २०५८
  • राष्ट्रिय महिला आयोगको गठन कहिले भयो ? – वि.सं. २०५८
  • लोग्ने स्वास्नीको सम्बन्धविच्छेद गर्नुभन्दा अगाडि अंश छुट्याइदिनुपर्ने कानूनी व्यवस्था कहिलेदेखि लागू भयो ? – वि.सं. २०५९।६।१०
  • मुलुकी ऐनको ११ औँ संशोधनले संरक्षकको मन्जुरी नभए विवाह गर्ने उमेर कति तोकेको छ ? – केटा २०केटी २०
  • २०५८ को जनगणनाअनुसार नेपालमा अपाङ्गहरुको जनसंख्या कति रहेको छ ? – ०.४५%
  • बालबालिकासम्बन्धी ऐन २०४८ राजपत्रमा कहिले प्रकाशित भयो ? – २०४८।२।७ गते
  • चथा चाड कुन जातिसँग सम्बन्धित छ ? – नेवार
  • विश्व आदिवासी अन्तर्राष्ट्रिय दिवस कहिले मनाईन्छ – ९ अगष्ट
  • सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को स्थापना कहिले भयो – वि.सं. २०३६
  • चेपाङ जातिले आफ्नी छोरीलाई दाइजोको रुपमा के दिने गर्दछन् ? –चिउरीको बोट
  • बञ्जराहरु बालक जन्मिएपछि खुट्टामा के बलि दिन्छ । न्याउरी मुसा
  • मुसहर जातिको कुल देवतालाई के भनिन्छ । दिनाभद्री
  • २५ वर्षमा रजत जयन्ती५० वर्षमा स्वर्ण जयन्ती मनाइन्छ भने ७५ वर्षमा कुन जयन्ती मनाइन्छ ? – हिरक जयन्ती
  • नेपाली समाजमा सामाजिक सुधारका लागि मनुस्मृतिका आधारमा ४ जात ३६ वर्णमा विभाजन गर्ने राजा को हुन् ? – राजा जयस्थिति मल्ल
  • मानव न्यायशास्त्रका लेखक को हुन् ? – जयस्थिति मल्ल
  • नेपालमा आउने विपश्वी बुद्धले साथमा ल्याएका शक्ति (वरदा र मोक्षदा) कहाँ कहाँ स्थापना गरेका थिए ? – फुलोच्च गिरी र ध्यानोच्च गिरीमा
  • थामी जाति नेपालको कुन जिल्लामा बसोबास गर्दछन् ? – दोलखा
  • इन्द्रावती नदीको पौराणिक नाम के हो ? – सत्यवाहिनी
  • विश्वधारा नेपालको कुन नदीको पौराणिक नाम हो ? – दरौदी
  • नेपालको कुन नदीको पौराणिक नाम यशोधारा हो ? – बुढी गण्डकी
  • त्रिशुली नदीको उद्गम स्थान कुन हो ? – तिब्बत
  • धार्मिक स्थलको नामबाट नामाकरण गरिएका नेपालका कतिवटा अञ्चलहरु छन् ? – २ वटा (लुम्बिनी र जनकपुर)
  • राजा जनककी रानीको नाम के हो ? – सुनयना
  • चाणक्यका प्रधानमन्त्री को थिए – चन्द्र गुप्त मौर्य
  • नारद मुनीको विणालाई के भनिन्छ ? – मद्दती
  • नेपालमा निर्माण भएका प्यागोडा शैलीका मन्दिरहरुमध्ये सबैभन्दा पुरानो कुन मन्दिरलाई मानिन्छ ? – चाँगुनारायण


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment