1. किताबवाट लाग्ने डरलाइ के भनिन्छ?
उत्तरः- विव्लोफोविया
2. लिच्छवीकालमा विषय भन्नाले के बुझिन्थ्यो ?
उत्तरः- जिल्ला
3. तेक्वान्दो खेल्दा खेलाडीले लगाउने लुगालाई के भनिन्छ?
उत्तरः- डोबोक
4. 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो?
उत्तरः- ६.७३ प्रतिशत
5. वासेल महासन्धी के सँग सम्बन्धित छ?
उत्तरः- फोहोरमैल व्यवस्थापन
6. कुनै दुई ठाउँबिचको दुरी पत्ता लगाउन कुन रेखाको प्रयोग गरिन्छ?
उत्तरः- अक्षांश
7. नेपालको उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ?
उत्तरः- सानो भेरी
उत्तरः- सानो भेरी
8 .divine comedy नामक पुस्तकका लेखक को हुन?
उत्तरः- Dante Alighieri
उत्तरः- Dante Alighieri
9. अल्मोडा युध्दको नेतृत्व कस्ले गरेका थिए?
उत्तरः- अमरसिङ्ह थापा र रणजोर सिंह थापा
उत्तरः- अमरसिङ्ह थापा र रणजोर सिंह थापा
10. दोस्रो सार्क सिखर सम्मेलनमा नेपालबाट कस्ले भाग लिएका थिए ?
उत्तरः- श्री ५ बिरेन्द्र
11. रातो रङको काँच बनाउन कुन धातुको प्रयोग गरिन्छ?
उत्तरः- कपर अक्साइड
12. हैजा रोग कुन किटाणु बाट सर्दछ ?
उत्तरः- vibrio cholera
13. कुन ग्रह पानीमाथी तैरिन सक्छ ?
Ans = शनी
Ans = शनी
14.पृथ्वीको परिक्रमा गर्ने पहिलो जहाज कुन हो ??
उत्तरः- भिक्टोरिया हो।
उत्तरः- भिक्टोरिया हो।
15. नेपालमा शिकार खेल्न प्रतिबन्ध लगाएका जिल्लाहरु कति छन् ??
उत्तरः- 19 वटा छन्।
16. नेपाल WTO को कति औ सदस्य राष्ट हो ?
उत्तरः- 147 औँ सदस्य राष्ट्र हो।
17. विश्वकै सर्वाधिक उचाईमा रहेको रेलसेवा कुन हो ??
उत्तरः- 5062 मिटरको उचाइमा रहेको किन्घाई तिब्बत रेल मार्ग हो।
19. मध्यकालिन राज्यको टक्सारी पदको अर्थ के हो ?
उत्तर = ढुकुटी हेर्ने
उत्तर = ढुकुटी हेर्ने
20. द्वापर युगका अन्तिम राजा को थिए ?
उत्तर = जन्मेजय
उत्तर = जन्मेजय
21. 9,16,25,36 पछिको क्रममा कुन अंक आउँछ ?
उत्तर = 49
उत्तर = 49
22. श्रीलंकामा महिन्द्रा राजापाक्षेको दस बर्षे शासनकाल अन्त्य गर्दै नव निर्वाचित राष्ट्रपति को रहेका छन् ??
उत्तर = मैत्रिपाला सिरिसेना
उत्तर = मैत्रिपाला सिरिसेना
23. π(r x r) शुत्र प्रयोग गरी के को क्षेत्रफल निकाल्न सकिन्छ ?
उत्तर = वृत्त
उत्तर = वृत्त
24. कुनचाँहि एकाइ आधारभूत एकाइ हो ?
उत्तर = केल्भिन
उत्तर = केल्भिन
25. इस्लाम धर्मावलम्बीले नमाज पढ्दा बस्ने आसनलाई के भनिन्छ ?
उत्तर = जानमात्र
उत्तर = जानमात्र
26. नोबेल फाउन्डेसनले कहिले देखि मरणोपरान्त नोबेल पुरस्कार प्रदान गर्न बन्द गरेको हो ?
उत्तर = सन् 1974
उत्तर = सन् 1974
27. माल्दिभ्सले सार्कको खर्चको कति प्रतिशत बेहोर्छ ?
उत्तर = 5%
उत्तर = 5%
28. WHO का अनुसार किशोर अवस्था भनेर कुन उमेर समुहलाई जनाउँदछ ?
उत्तर = 10 देखि 19 बर्ष
उत्तर = 10 देखि 19 बर्ष
29. गोसाई कुण्ड कुन जिल्लामा पर्दछ ?
उत्तर = रसुवा
उत्तर = रसुवा
30. ICAO को पुरारुप के हो ??
उत्तर = International Civil Aviation Organization
उत्तर = International Civil Aviation Organization
31. नेपाल सरकारले कहिलेदेखि नेपाललाई ‘कम्लरी मुक्त ‘ घोषणा गरेको छ ?
उत्तर = साउन ३, २०७०
उत्तर = साउन ३, २०७०
32. एक वयस्क स्वस्थ मानिसमा कति राता रक्त कोश हुन्छन् ?
उत्तर = करिब 30 trillion
उत्तर = करिब 30 trillion
0 comments:
Post a Comment