शाखा अधिकृत २०७२, प्रथम चरण परीक्षामा सोधिएका आंशिक प्रश्न तथा उत्तरहरु.......


  •  सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ? – अन्नपूर्ण संरक्षण क्षेत्र
  •  आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ? – मलेसिया
  •  UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार पाएका थियो ? – सन्१९६९
  •  तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ? – ४.५%
  •  भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ? – ताप्लेजुङ र दार्चुला
  •  राडारको आबिष्कार कसले गरेका हुन् ??  – रोबर्ड वाट्सन
  •  संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको छन् ? – १११
  •  नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ? – सैलजा आचार्य
  •  अल्बर्ट आइन्टाइन जन्म जर्मनी, नोबेल पुरस्कार सन १९२१ अनि मृत्यु अमेरिका ।
  •  नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ? – बेलायत
  •  थारु संग्रहालय कहाँ पर्दछ ?  – बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिक संग्रहालय हो ।
  •  सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त गरेका थिए ? – जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे
  •  युवा निती २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ ? – १६ देखि ४० वर्ष
  •  मकर रेखाले छोएर जाने देशहरू कुन कुन हुन ? – दिइएका सबै
  •  भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ? – अष्ट्रेलिया
  •  SDR Basket मा थपिएको मुद्रा कुन हो ? – रेन्मिल्वि
  •  नदि जोडा मिलाउने :
युराल – एसिया
नाइल – अफ्रिका
मरे  – अष्ट्रेलिया
भोल्गा – युरोप
  • दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ?  – ट्रान्स साइबेरियन रेल लिक
  • जोडा मिलाउने
दुग्ध संस्थान – औधोगिक
खाधसंस्थान- व्यापारिक
गोरखापत्र संस्थान – समाजिक क्षेत्र
खानेपानि संस्थान – जनउपयोगि
  •  अरब Movement कुन देशबाट सुरुवात भएको हो ? – ट्युनिसिया
  •  तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कति रहने अनुमान गरिएको छ ? – ४.५ %
  •  Price Floor के सग सम्बन्धित छ ? – A price floor is the lowest legal price a commodity can be sold at.
  •  RBC शरीरको कुन अंगमा रहेको हुन्छ ? – Bone marrow मा
  •  नेपालको संविधानको धारा 58 मा के उल्लेख गरिएको छ ?  – अवशिस्ट अधिकार
  •  कुन हरित गृह ग्यास होइन ?  – नाइट्रोजन
  •  दिइएको मध्ये पन्चशिलको सिद्धान्तमा नपर्ने के हो ? – सुरक्षा
  •  शान्ती सन्धीमा हस्ताक्षर कुन ठाउँमा भएको थियो ?  – पेरिस , फ्रान्स
  •  दिइएको मध्ये कुन सहि होइन ? – LCD
  •  EU को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । – ठिक
  • ASEAN को प्रधान कार्यलय इन्डोनेशियाको वाङ्डुङ्मा छ । – बेठिक
  • इन्डोनेशियाको मुद्रालाइ रुपिया भनिन्छ । – ठिक
  •  खेल सम्बन्धी :
धनुषवाण – भुटान
भलिबल – श्रीलंका
 हकि - पाकिस्तान / भारत
मलेसिया – टेबलटेनिस
कब्बडी- बङ्लादेश
  •  दिइएका मध्ये सोमबशी राजा को होइनन ? – भुमी बर्मा
  •  दिइएका मध्ये चीन सरकारको सहयोग नभएको कुन हो ? – लामोसाघु जिरी
  •  खडग निशानी अड्डाको स्थापना कसले गरेको थियो ? – चन्द्रसम्शेर
  •  सिल्क रोडको लम्बाइ कति रहेको छ ? – ७००० कि. मि. ( विवादित छ ।)
  •  दिइएका मध्ये सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला कुन हो? – रुपन्देही
  •  दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा भएको थियो ? – विर समशेर
  •  सार्कको सिखर सम्मेलन 15,16,17 र 18 कहाँ कहाँ भएको थियो ?
15 – श्रीलङ्का
16 – भुटान
17 – माल्दिभ्स
18 – नेपाल
  •  ASEAN को पहिलो शिखर सम्मेलन कहां भयो ? – इन्डोनेसिया
  •  CITES के सँग सम्बन्धित छ ? – बन्यजन्तु
  •  पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ?  – रासायनिक मल 

(यसलाई पुरा गर्न सहयोग गर्न आग्रह गर्दछौ ।)


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment