नायब शुब्बाको परिक्षा तालिका तथा परिक्षा केन्द्र



नायब शुब्बाको परिक्षा तालिका

  • प्रथम पत्र (सबै सेवा समूहको लागि):
सामान्य ज्ञान र सामान्य वौद्धिक परीक्षणः
- २०७२।११।२२ दिनको ११:०० बजे
  • द्वितीय चरणः (प्रथम चरणको लिखित परीक्षामा छनौट भएका उमेदवारहरुलाई मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित गराईने छ ।)
द्वितीय पत्र (सबै सेवा समूहको लागि) सामाजिक आर्थिक अवस्थाः
- २०७३।१।१८ दिनको ११: ०० बजे
  • तृतीय पत्र (सबै सेवा समूहको लागि) ऐच्छिक विषयः
- २०७३।१।१८ दिनको २:३० बजे
  • चतुर्थ पत्र (परराष्ट्र सेवाको लागि मात्र) अंग्रेजी भाषा र कुटनैतिक विषयः
- २०७३।१।१९ दिनको २:३० बजे

परिक्षा केन्द्रको लागी :-
(मेची अञ्चल कार्यलयको  लागी )                   (पर्वान्ञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गतका )

Image result for click here photo                 Image result for click here photo



Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment