- बाबुको पहिचान नभएको नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिले कुन आधारमा नागरिकता पाउँदछ ? – बँशज
- जन्मको आधारमा नागरिकता, नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक भएमा कुन आधारमा नागरिकता पाउँदछ ? – बँशज
- विदेशी नागरिकसगं विवाह गरेकी महिलाबाट नेपालमा जन्मिएको सन्तानले कुन आधारमा नागरिकता पाउँदछ ? – अगिंकृत
- विदेशी नागरिकसगं विवाह गरेको नेपाली नागरिक महिलाबाट नेपालमा जन्मिएको सन्तानले नागरिकता प्राप्त गर्दाको बखत निजका आमा र बाबु दुबै नेपाली नागरिक रहेछन् भने निजले कुन आधारमा नागरिकता पाउँदछ ? – बँशज
- वर्तमान संिवधानले कसलाई गैर आवासिय नेपाली नागरिकता प्रदान गर्न रोक लगाएको छ ? – सार्क सदस्य मुलुकको नागरिकता प्राप्त व्यक्तिलाई
- सविंधानको धारा १४ अनुसार गैर आवासिय नेपाली नागरिकता प्राव्त व्यक्तिले कुन आधारमा उपभोग गर्न पाउने छन् ? –आर्थिक, सामाजिक र साँस्किृतिक अधिकार मात्र
- मौलिक हक कति वटा उल्लेख छन् ? –३१ वटा ( मौलिक हक हरुको बारेमा हामीले पहिले नै बताई सकेका छौ )
- नागरिकका कर्तव्य कतिवटा तोकिएका छन् ? – ४ वटा
- प्रत्यक व्यक्तिले पाउने हक कुन हो ? –सम्मानपुर्वक बाँच्न पाउने हक
- पैत्रिक सम्पतीमा सबै सन्तानको समान हक हुने व्यवस्था कुन मौलिक हक अन्र्तगत तोकिएका छन् ? – समानताको हक
- समानताको हक कसलाई कसलाई हुन्छ ? –सबै नागरिकलाई
- सबै नागरिकले आफु विरुद्ध गरिएको कारवाहीको जानकारी पाउने हक कुन मौलिक हक हो ? – न्याय सम्बन्धी हक
- अविष्ट अधिकार कहाँ रहने व्यवस्था छ ? – संघमा
- सार्वजनिक प्रायेजनका लागि नागरिकलाई राज्यले अनिवार्य सेवामा लगाउन सक्ने गरि कानुन बनाउन सक्ने व्यवस्था कुन भारामा उल्लेख छ ? – धारा २९(शोषण विरुद्धको हक)
- सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुने व्यवस्था कुन मौलिक हकमा उल्लेख छ ? – महिलाको हक (धारा ३८)
- बालकमा बानी निर्माण तथा परिवर्तनका लागि उपयोगमा ल्याउन सकिने प्यावलभको प्रयोग कुन सिद्दान्तमा आधारीत छ ? (नमूना प्रश्न,विद्यालय निरिक्षक) - शास्त्रीय सम्बन्धको सिद्दान्त
- माघी पर्व कुन जातीको मुख्य पर्व हो ? - थारु
- धनको धब्बा नामक पुस्तकका लेखक को हुन? - डायमन श. ज.ब.रा.
- बंगाली भाषाका सर्वश्रेष्ठ साहित्यकार को हुन? - रवीन्द्रनाथ टैगोर
- मुर्तिकार अरनिकोको जन्म कुन जिल्लामा भएको थियो ? - पाल्पा
- सैक्षिक कार्यक्रम सन्चालन भईरहेको अवस्थामा गरिने मुल्याङ्कन कुन हो ? (विनि / प्रास / नासुशिक्षासास्त्र) - अन्तरिम मुल्याङ्कन
- सबैका लागि शिक्षा कार्यक्रमका लागि नेपालले कती किसिमका रणनितीहरु तय गरेको छ ? (विनि / प्रास / नासु शिक्षाशास्त्र) - ३
- नेपालमा राष्ट्रिय मानव अधिकार आयोग ऐन कहिले जारी गरिएको हो ?? - २०५३ पुस २४
- 'स्वर्गद्वारी' कुन अञ्चल कुन अञ्चलको पुरानो नाम हो ?? - राप्ति
- वस्तुबाट ध्वनि उत्पन्न हुन के आवश्यकता पर्दछ ?? - कम्पन
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment