- सबैभन्दा गहिरो महासागर कुन हो ? → प्रसान्त महासागर
- बढी जिल्लासँग सिमाना छोइएको जिल्ला कुन हो ? → सिन्धुली
- सबैभन्दा ठूलो हिमनदी कुन हो ? → लाम्टाङ
- मरुभूमीमा पानी नपर्नुको कारण के हो ? → आद्रता
- सुगौली सन्धि कहिले भएको हो ? → सन् १८१६ मार्च ३
- उधौली, उभौली पर्व कसले मनाउंछन ? → किरांत
- निर्वाचन आयोग कस्तो निकाय हो ? → संवैधानिक
- महिला शसक्तिकरण भन्नाले के बुझिन्छ ? → लैसमस
- मुन्सिखानाले के काम गर्दथ्यो ? → परराष्ट
- निजी क्षेत्रबाट निर्मित पहिलो आयोजना कुन हो ? → खिम्ती
- २०६८ सालको जनगणना अनुसार लैंगिक अनुपात कति हो ? → ९४.१६
- विश्व व्यापार संगठनको सदस्यता कहिले लिएको हो ? → २३ April २००४
- विद्युतमा पहुँच प्राप्त जनसंख्या कति छ ? → ६७.०६
- विश्व सम्पदा सूचीमा पर्ने तलका मध्ये के हुन् ? → सवै
- जलविद्युत आयोजनाको क्रम कुन हो ? → काली गण्डकी कुलेखानी खिम्ती भोटेकाशी
- नेपालमा औषत तापक्रममा बृद्धि सरदर कति रहेको छ ? → 0.5
- Who wrote the book Long Walk to Freedom ?? → National Mandela
- निधेधित शहर भन्नाले कुन शहरलाई बुझिन्छ ? → ल्हासा
- सचिन तेन्दुलकरले खेल जीवनबाट कहिले राजिनामा दिएका हुन् ? → १६ नोभेम्वर २०१३
- सन् २०१४ मा आयोजना हुने हिउंदे ओलम्पिक कुन देशको कुन शहरमा हुने भएको छ ? → सोची , रुस
- नोबेल पुरस्कार पाउने प्रथम अश्वेत राष्ट्रपति को हुन् ? → BAUCHI
- सेरामिक्सको उपयोग तलका मध्ये कुन मा गरिन्छ ? → विजुली र दांत तथा अन्य लेपनमा
- सबैभन्दा पछि स्थापना भएको राष्ट्यि निकुन्ज कुन हो ? → वांके ५५० व.क.मि.
- नेपालको मनसुन कस्तो छ ? → विविधता
- मानव अधिकारको पहिलो लिखित दस्तावेज कुन हो ? → म्याग्नाकार्टा
- दिगो विकास भन्नाले के बुझिन्छ ? → भविष्यपरक तथा किफयती
- नेपालमा राष्टिय विज्ञान प्रविधि दिवस कहिले मनाईन्छ ? → असोज १ गते
- नेपालले कहिले विमिष्टेकको सदस्यता लिएको हो ? → २००४
- नेपालको तर्फवाट संयुक्त राष्ट्र संघको उच्च पद सहमहासचिवमा पुग्ने नेपाली को हुन् ? → कुलचन्द्र गौतम
- अन्तरिक्षमा मानव उतार्न सफल पहिलो राष्ट अमेरिका हो भने उक्त बिमान उतार्ने न्युटनको जन्म कहाँ भएको हो ?? → वेलायतमा
- वैदेशिक रोजगारमा जाने महिला कामदारको उमेर कति निर्धारण गरिएको छ ? → ३०
- ओजोन तहको विनासको मुख्य कारण के हो ? → CFC
- a)विरगन नेपालको पहिलो बन्दुक हो । b)विरगन गेहेन्द्र शमसेरले वनाएका थिए । → दुवै ठिक
- सिमेन्टको मुख्य स्रोत के हो ? → चुनढंगा
- दोस्रो विश्वयुद्धसँग टुक्रिएको र जुटेको देश कुन हो ? → जर्मनी
- दोस्रो विश्वयुद्धको अन्त्यमा अमेरिकाका राष्ट्रपति को थिए ? → जेम्स हेरीस एस
Home
सामान्य ज्ञान
लोक सेवा आयोगको तयारी कक्षा सबैका लागी सबैतिरका केहि प्रश्न-उत्तरहरु !!! भाग- छ !!
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment