केही जानकारीहरु ......!!!


कुन पुरस्कार कहिले स्थापना !! 


  •  गणेशमानसिंह पुरस्कार      →        २०५४
  •  विश्वेश्वर शताब्दी पुरस्कार       →        २०४७
  •  रोमन म्यागासेसे पुरस्कार       →        सन् १९५७
  •  अभियान पुरस्कार      →       २०५४
  •  सगरमाथा राष्ट्रिय पुरस्कार       →        २०५९
  •  मदन पुरस्कार      →        २०१२ असोज १२
  •  पासाङ ल्हामु प्रज्ञा पुरस्कार      →        २०५२
  •  भृकुटी प्रज्ञा पुरस्कार      →        २०५२



वर्ष २०१६ का लागि विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं तेस्रो नम्बरमा परेको छ। प्रदुषण सूचांक २०१६ का अनुसार विश्वकै प्रदुषित शहरमा


  • पहिलो      →        म्यासेडोनियाको टेटोभो
  • दोस्रो      →        इजिप्टको कायरो
  • तेस्रो      →        नेपालको काठमाडौं
  • चौथो      →        घानाको आक्रा,
  • पाँचौ      →        फिलिपिन्सको मनिला,
  • छैठौँ      →        भारतको नोयडा,
  • सातौँ      →        चीनको गोन्जाउ,
  • आठौं      →       भारतको दिल्ली,
  • नवौँ      →        भियतनामको हो चि मीन सिटी
  • दशौँ      →        इजिप्टको अलेक्जेन्ड्रिया


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment