नेपालको शाहवंशीय राजसंस्थाको बारेमा जानकारी !! साथमा नेपालका हाल सम्मका प्रधानमन्त्रीहरु !!


नेपालका शाहवंशीय राजाहरुको पुख्र्यौली थलो राजस्थानको चित्तौडगढ हो । चित्तौडगढका संस्थापक चन्द्रवंशी भट्टारक ऋषिराज राणाजी हुन् । भट्टारक ऋषिराज राणाजीपछि यसै वंशका तेत्तीसौं राजा भूपति राणाजी रावका उदयबम, फत्तेसिंह र मनमथ गरी ३ छोराहरु र सदल नाम छोरी निकै सुन्दरी हुनाले मुसलमान शासकले विवाह गर्न खोजे तर राजा भूपति राणा रावले नदिएपछि चित्तौडगढमाथि आक्रमण गरी ध्वस्त पारियो । राजा भूपति राणा राव छोरा फत्तेसिंह लगायत धेरै भारदारहरु युद्धमा मारिए । सदलले आत्महत्या गरिन । बचेका मानिसहरुमध्ये मनमथ उज्जैन गए । मनमथका कान्छा छोरा भूपाल राणाजी राव दाजुसँग झगडा भएपछि उज्जैनबाट उत्तरतर्फ लाग्दै नेपालको रिडी आइपुगे ।

एकीकरण अघिका गोर्खाका विभिन शाहवंशीय राजाहरूको शासन अवधि
  •  द्रव्य शाह वि.सं.      →    १६१६–१६२७ (वि.सं. १६१६ भदौ २५ मा गोरखाका राजा भएका
  •  पुरन्दर (पूर्ण) शाह       →    वि.सं. १६२७–१६६२
  •  छत्र शाह      →     वि.सं. १६६२–१६६३ (७ महिनामात्र राज्य गरी असामयिक रुपमा ज्यान गुमाएका ।)
  •  राम शाह      →     वि.सं. १६६३–१६९३ (यिनी छत्र शाहका भाई हुन् । छत्रशाह निसन्तान भएकोले राम शाह राजा हुन पाएका हुन् । )
  • डम्बर शाह वि.सं.      →     १६९३–१७०१
  • कृष्ण शाह वि.सं.       →    १७०१–१७०७
  • रूद्र शाह वि.सं.       →    १७०७–१७२८
  • पृथ्वीपति शाह वि.सं.       →    १७२८–१७७३
  • नरभूपाल शाह वि.सं.       →    १७७३–१७९९

पृथ्वीपति शाहका छोरा वीरभद्र शाहको युवराज अवस्थामै निधन भएको र उनका भाईहरु पनि प्रभावशाली नदेखिएकाले पृथ्वीपति शाहपछि उनका नाति नरभूपाल शाह राजा बनेका हुन् । गोरखा राज्यको स्थापना द्रव्य शाहले वि.सं. १६१६ भाद्र २५ मा गरे । द्रव्य शाहले गोर्खा राज्य स्थापना गरेझै यशोब्रम्ह शाहले लमजुङ राज्य स्थापना गरे ।

नेपालको एकीकरण पछिका शाहवंशीय राजाहरू

क्र.सं.
राजाहरू
समयावधि (वि.सं.)
पृथ्वीनारायण शाह
१७९९१८३१
प्रतापसिंह शाह
१८३११८३४
रणबहादुर शाह
१८३४१८५५
गीर्वाणयुद्ध शाह
१८५५१८७३
राजेन्द्र विक्रम शाह
१८७३१९०४
सुरेन्द्र विक्रम शाह
१९०४१९३८
युवराज त्रैलोक्य वीर विक्रम शाह
राजकुमार हुदैं नै मृत्यु
पृथ्वी वीर विक्रम शाह
१९३८१९६८
त्रिभुवन वीर विक्रम शाहदेव
१९६८२०११
१०
महेन्द्र वीर विक्रम शाहदेव
२०११२०२८
११
वीरेन्द्र वीर विक्रम शाहदेव
२०२८२०५८
१२
दीपेन्द्र वीर विक्रम शाहदेव
३ दिन अचेत अवस्थामा नै
१३
ज्ञानेन्द्र वीर विक्रम शाहदेव
२०५८//२२२०६५//१५

नेपालका प्रधानमन्त्रीहरू

क्र.सं.
नाम
समयावधि (वि.सं.)
भिमसेन थापा
१८६३१८९४
रङ्गनाथ पौडेल
१८९४१८९५
पुष्कर शाह
१८९५१८९६
रणजङ्ग पाण्डे
१८९६१९००
माथवरसिंह थापा
१९००१९०२
फत्तेजङ्ग शाह
१९०२१९०३
जङ्गबहादुर राणा
१९०३१९०६
बमबहादुर राणा
१९०६१९०७
जङ्गबहादुर राणा
१९०७१९३३
१०
रणोद्दीप सिंह
१९३३१९४२
११
वीरशमशेर ज.ब.रा.
१९४२१९५७
१२
देवशमशेर ज.ब.रा.
१९५७१९५८
१३
चन्द्रशमशेर ज.ब.रा.
१९५८१९८६
१४
भिमशमशेर ज.ब.रा
१९८६१९८९
१५
जुद्वशमशेर ज.ब.रा
१९८९२००२
१६
पद्मशमशेर ज.ब.रा
२००२२००५
१७
मोहनशमशेर ज.ब.रा
२००५२००८ कार्तिक
१८
मातृकाप्रसाद कोइराला
२००८ मंसिर १२००९ श्रावण २६
१९
मातृकाप्रसाद कोइराला
२०१० आषाढ २२०११ फागुन १९
२०
टंकप्रसाद आचार्य
२०१२ माघ १३२०१४ आषाढ १४
२१
डा.के.आई.सिंह
२०१४ श्रावण ११२०१४ कात्र्तिक २९
२२
विश्वेश्वरप्रसाद कोइराला
२०१६ जेठ १३२०१७ पौष १
२३
डा. तुलसी गिरी
२०१९ चैत २०२०२० पौष ८
२४
डा. तुलसी गिरी
२०२० पौष १४२०२१ माघ १३
२५
सूर्यबहादुर थापा
२०२१ माघ १३२०२२ माघ ८
२६
सूर्यबहादुर थापा
२०२३ श्रावण १६२०२५ चैत २५
२७
कीर्तिनिधि विष्ट
२०२५ चैत २५२०३० श्रावण १
२८
नगेन्द्रप्रसाद रिजाल
२०३० श्रावण १२०३२ मंसिर १५
२९
डा. तुलसी गिरी
२०३२ मंसिर १५ २०३४ भदौ २५
३०
कीर्तिनिधि विष्ट
२०३४ भदौ २७२०३६ जेठ १६
३१
सूर्यबहादुर थापा
२०३६ जेठ १६ २०४० असार २९
३२
लोकेन्द्रबहादुर चन्द
२०४० असार २९२०४२ चैत ७
३३
नगेन्द्रप्रसाद रिजाल
२०४२ चैत ८ २०४३ असार ७
३४
मरिचमानसिंह श्रेष्ठ
२०४३ असार २२०४६ चैत २४
३५
लोकेन्द्रबहादुर चन्द
२०४६ चैत २४२०४७ वैशाख ६
३६
कृष्णप्रसाद भट्टराई
२०४७ वैशाख ६२०४८ जेठ १५
३७
गिरिजाप्रसाद कोइराला
२०४८ जेठ १५ २०५१ मसिंर १३
३८
मनमोहन अधिकारी
२०५१ मसिंर १३ २०५२ भदौ २५
३९
शेरबहादुर देउवा
२०५२ भदौ २६२०५३ फागुन २६
४०
लोकेन्द्रबहादुर चन्द
२०५३ फागुन २७२०५४ आश्विन १८
४१
सूर्यबहादुर थापा
२०५४ आश्विन २० २०५४ चैत २८
४२
गिरिजाप्रसाद कोइराला
२०५४ चैत ३०२०५६
४३
कृष्णप्रसाद भट्टराई
२०५६ जेठ १३२०५६ चैत ३
४४
गिरिजाप्रसाद कोइराला
२०५६ चैत ५२०५८ साउन ४
४५
शेरबहादुर देउवा
२०५८//२०५९//१८
४६
लोकेन्द्रबहादुर चन्द
२०५९ असोज २५२०६०
४७
सूर्यबहादुर थापा
२०६०//२२२०६१//२५
४८
शेरबहादुर देउवा
२०६१//२०२०६१/१०/१९
४९
गिरिजाप्रसाद कोइराला
२०६३//१४२०६५//३१
५०
पुष्पकमल दाहाल (प्रचण्ड)
२०६५//३१२०६६//
५१
माधवकुमार नेपाल
२०६६//११२०६७//१७
५२
झलनाथ खनाल
२०६७ माघ २०२०६८ भदौ ११
५३
बाबुराम भट्टराई
२०६८ भदौ १२२०६९ फागुन ३०
५४
खिलराज रेग्मी
२०६९ चैत्र १ – २०७० माघ २८ (अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षको रूपमा नियुक्त)
५५
सुशील कोइराला
२०७० माघ २७ देखी २०७२ असोज २३
५६   
खड्ग प्रसाद ‌ओली
२०७२ असोज २४ देखी हाल सम्म
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment