- कोशी सम्झौता → सन् १९५४ अप्रिल २५
- गण्डक सम्झौता → सन् १९५९ डिसेम्बर ४
- कोत पर्व → वि.सं. १९०३ असोज २
- भण्डारखाल पर्व → वि.सं. १९०३ कार्तिक १२
- अलौ पर्व → वि.सं. १९०४ श्रावण
- थापाथली सन्धि → वि.सं. १९१२
- गोरखापत्रको प्रकाशन → वि.सं. १९५८ बैशाख २४
- सती प्रथाको अन्त्य → वि.सं. १९७७ असार २५
- दासत्व मोचन → वि.सं. १९८१ वैशाख १
- सरकारी कामकाज नेपालीमा गर्ने निर्णय → वि.सं. २०२१ बैशाख २
- सिहदरवारमा आगलागी → वि.सं. २०३० असार २५
- ऎतिहासिक जनमत संग्रह → वि.सं. २०३७ बैशाख २०
- कमैया मुक्तिको घोषणा → वि.सं. २०५७ साउन २
- नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा → वि.सं. २०६३ जेठ २१
- हलिया प्रथाको उन्मुलन → वि.सं. २०६५
- कालापत्थरमा मन्त्रीपरिषदको बैठक → वि.सं. २०६६ मंसिर १९
- सार्वजनिक स्थलमा धूम्रपान निषेध → वि.सं. २०६८ साउन २२
- नेपालको संबिधान २०७२ घोषणा → २०७२ असोज ३ गते
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment