काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एक सय जना स्टाफ नर्ससहित प्याथोलोजिष्ट, रेडियोलोजिष्ट, फर्मासिस्ट र अक्सिजन प्लाण्टमा काम गर्नेलाई स्थायी रोजगारका लागि आवेदन माग गरेको छ । त्रिवि सेवा आयोगले आवेदनको माग गरेको हो ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत प्राविधिक पदहरुमा खुल्ला तथा समावेशीमा स्थायी पदपूर्ति गर्न माग गरिएको छ । उक्त पदहरुमा आवेदन दिन चाहनेले आगामी असार ५ गते भित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर आवेदन दिन चाहनेले असार १२ गतेसम्म दिन सक्नेछन् ।
पुरा सूचना यस्तो छ
प्रकाशित मिति:२०७३ वैशाख २८ गते
"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
0 comments:
Post a Comment