जलवायु परिवर्तन : शब्दावली (Climate Change :
Glossary)
पाठ्यक्रम
विकास केन्द्र
पाठ्यक्रम शिक्षण सिकाइ प्रक्रियाको मुख्य
आधार हो। यसको प्रभावकारी कार्यान्वयनमा नै देशले निर्दिष्ट गरेको गुणस्तरियताको
अपेक्षा गर्न सकिन्छ। अतिरिक्त पाठ्य पुस्तक, शिक्षक निर्देशिका,
स्वअध्ययन
सामग्री,
शब्दकोष, शब्दावली जस्ता सामग्रीहरूको उपलब्धता तथा
प्रयोगले पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्छ। यसै सन्दर्भमा
हावापानी परिवर्तनसँग सम्बन्धित विषय वस्तुलाई शिक्षण गर्न शिक्षण कार्यमा र
एकरूपताका लागि शिक्षण प्रक्रियालाई व्यावहारिक तथा उद्देश्यमूलक बनाउन सहयोग पुर्याउने
अभिप्रायले यो प्राविधिक शब्दावली तयार पारिएको छ।
Author(s)
|
पाठ्यक्रम
विकास केन्द्र
|
Place of
Publication
|
नेपाल
|
Publisher
|
पाठ्यक्रम
विकास केन्द्र
|
Publication
year
|
2015
|
Edition
|
प्रथम संस्करण
: वि.सं. २०७१
|
Total
pages
|
३१
|
Language
|
नेपाली
|
0 comments:
Post a Comment