जलवायु परिवर्तन : स्वअध्ययन सामग्री
पाठ्यक्रम
विकास केन्द्र
पाठ्यक्रम शिक्षण सिकाइ प्रक्रियाको मुख्य
आधार हो। यसको प्रभावकारी कार्यान्वयनमा नै निर्दिष्ट गरेको गुणस्तरियताको अपेक्षा
गर्न सकिन्छ। अतिरिक्त पाठ्य पुस्तक, शिक्षक निर्देशिका,
स्वअध्ययन
सामग्री,
शब्दकोष जस्ता
सामग्रीहरूको उपलब्धता तथा प्रयोगले पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग
पुग्छ। यसै सन्दर्भमा हावापानी तथा जलवायु परिवर्तन सम्बन्धी आधारभूत ज्ञान तथा
अवधारणाको विकास गरी जलवायु परिवर्तन सम्बन्धित विषय वस्तुलाई शिक्षण गर्नमा सरल र
सहज पुर्याउने अभिप्रायले यो स्वअध्ययन सामग्री तयार पारिएको छ।
Author(s)
|
पाठ्यक्रम
विकास केन्द्र
|
Place of
Publication
|
नेपाल
|
Publisher
|
पाठ्यक्रम
विकास केन्द्र
|
Publication
year
|
2015
|
Edition
|
प्रथम संस्करण
: वि.सं. २०७१
|
Total
pages
|
६५
|
Language
|
नेपाली
|
0 comments:
Post a Comment