जलवायु परिवर्तन - स्वअध्ययन सामग्री !!!


जलवायु परिवर्तन : स्वअध्ययन सामग्री
पाठ्यक्रम विकास केन्द्र
Bottom of Form
                 पाठ्यक्रम शिक्षण सिकाइ प्रक्रियाको मुख्य आधार हो। यसको प्रभावकारी कार्यान्वयनमा नै निर्दिष्ट गरेको गुणस्तरियताको अपेक्षा गर्न सकिन्छ। अतिरिक्त पाठ्य पुस्तक, शिक्षक निर्देशिका, स्वअध्ययन सामग्री, शब्दकोष जस्ता सामग्रीहरूको उपलब्धता तथा प्रयोगले पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्छ। यसै सन्दर्भमा हावापानी तथा जलवायु परिवर्तन सम्बन्धी आधारभूत ज्ञान तथा अवधारणाको विकास गरी जलवायु परिवर्तन सम्बन्धित विषय वस्तुलाई शिक्षण गर्नमा सरल र सहज पुर्‌याउने अभिप्रायले यो स्वअध्ययन सामग्री तयार पारिएको छ।

Author(s)
पाठ्यक्रम विकास केन्द्र
Place of Publication
नेपाल
Publisher
पाठ्यक्रम विकास केन्द्र
Publication year
2015
Edition
प्रथम संस्करण : वि.सं. २०७१
Total pages
६५
Language
नेपाली





पुस्तक पढ्नको लागी (To Read This Book ) :-  







Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment