केहि बस्तुगत प्रश्न-उत्तरहरु !!!


नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?
- उदयपुर

चिया खेतीमा प्रसिद्धी पाएको जिल्ला कुन हो ?
- इलाम

प्रशासन सुधारका लागि बुच कमिशन कहिले गठन भयो ?
- २००९ सालमा

नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्र कुन हो ?
- जलश्रोत

गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्छ ?
- सप्तरी

विश्व हुलाक संघमा हाल कति वटा राष्ट्रले सदस्यता लिएका छन्
- १८९

विश्वमा सबैभन्दा बढी टेलिफोन प्रयोग गर्ने देश कुन हो ?
- स्वीडेन

नेपाल राष्ट्र बैंकका प्रथम गर्भनरको नाम के हो ?
- हिमालय शंमशेर जबरा

२००७ सालको आन्दोलन कस्को नेतृत्वमा कहिलेदेखि प्रारम्भ भयो ?
- मातृकाप्रसाद कोइराला२००७ साल कार्तिक २५ देिख

एसियामा हालसम्म कति पटक ओलम्पिक खेल सम्पन्न भयो ?
- तीन पटक

नेपालको १६ औ राष्ट्रिय विभुती को हुन् ?
- -फाल्गुनन्द

क्षेत्रफलको हिसावले सार्कको दोस्रो सानो राष्ट्र कुन हो?
- -भुटान

राज्यको पुनसर्ंरचना तथा संघीय शासन प्रणाली पछिको स्वरुपसम्बन्धी विषयको अन्तिम टुङगो कसले निर्धारण गरे बमोजिम हुने छ ?
- संविधान सभा

१४ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले कति पदक प्राप्त गर्न सफल भयो ?
- -३ कास्य

माहुरीले कुन रङग छुट्याउन सक्दैन ?
- -पहेलो

वेहोस अवस्थामा रहेको बिरामीको व्यवस्थापन गर्दा सबभन्दा पहिले कुन कुरालाई ध्यान दिनुपर्छ ?
- -श्वासप्रश्वास

सौर्य सम्वत् ३६५ दिनको हुन्छ भने चन्द्र सम्वत् कति दिनको हुन्छ ?
- -३५४ दिन

नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी बिद्धान को हुन् ?
- -जे.एन.एटन











Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment