केहि आर्थिक प्रश्नोतर साथमा केहि जानकारी हरु !!!

  •  Asyuda के सङ्ग सम्बन्धित छ ?   - भन्सार
  •  कति प्रतिशत नेपालीले विप्रेषण रकम प्राप्त गर्छन् ?- ५६ प्रतिशत
  •  काकडभिट्टा सुख्खा बन्दरगाह कसको सहयोगमा निर्माण भएको हो ?- एसियाली विकास बैंक
  •  एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत लप्सी खेती कार्यक्रम कुन जिल्लामा संचालित छ ?- भक्तपुर
  •  नेपालमा सहकारीको विकास कहिले बाट भएको हो ?- वि. स. २०१३ चैत २०
  •  प्रथम पन्चबर्षिय योजनाको कुल रकम कति रहेको थियोे ?- ३३ करोड
  •  नेपाल र भारत बीच नयाँ बाणिज्य सन्धि कहिले भयो ?- २०६६ कार्तिक १०
  •  देशको आर्थिक अवस्था सुदृढ भएको अवस्थामा बिदेशी सहयोगको आवश्यकता पर्दैन, यस्तो अवस्थालाई के भनिन्छ ?- Zero-Net Aid
  •  नेपालको पहिलो उद्योग कुन हो ?- बिराटनगर जुटमिल
  •  कति रुपैयाँ भन्दा माथी स्थिर जेथा भएको उद्योगलाई ठूला उद्योग मानिन्छ ?- १० करोड

केहि जानकारी हरु 

  •  फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला खत्याड हो।
  •  रेडियो नेपालको स्थापना 2007 साल चैत्र 20 गते भएको हो।
  •  गंगा जमुना झरना नेपालको धादिङ् जिल्लामा पर्छ।
  •  राउटे जातिले बिना गीत बाजा मात्र बजाई सामुहिक रुपमा नाच्ने नृत्यलाई वैशाली नृत्य भनिन्छ।
  •  गौतम बुद्द अन्तराष्ट्रिय शान्ति पुरस्कारको राशी 50 हजार अमेरिकी डलर छ।
  •  भुमध्ये रेखाले नछुने महादेश युरोप हो।
  •  पाँचथरको च्याङथापु देखि बैतडिको झुलाघाट सम्मको मध्यपहाडी मार्गलाई पुष्पलाल लोकमार्ग भनिन्छ।
  •  नेपाल खेलकुद परिषद्को स्थापना बि.सं. 2017 सालमा भएको हो।
  •  नेपालले विश्व व्यापार संगठनको सदस्यता 23 अप्रिल 2004 मा प्राप्त गर्यो।
  •  अन्तराष्ट्रिय जैविक विविधता दिवश डिसेम्बर 29 मा मनाईन्छ।
  •  नेपालमा हाल दिइने सबैभन्दा ठुलो राष्ट्रिय सम्मान " नेपाल रत्न " हो।
  •  कालापत्थरमा मन्त्रीपरिषद्को बैठक 2066 मसिँर 19 गते बसेको थियो।
  •  मानव शरीरको सबैभन्दा सानो हाड कानमा हुन्छ।
  •  विश्वमा सबैभन्दा बढि HIV सक्रमित भएको देश भारत हो।
  •  शिक्षाको सिकाई हुन्छ भने उपचारको निको हुन्छ।
  •  काष्ठमाण्डपको निर्माण लक्ष्मि नरसिहं मल्लले गरेका हुन्।
  •  पित्ताशय नहुने जीव उँट हो।
  •  " घरमा छैन पिठोको प्वाङ्, बाहिर गर्छ अठार स्वाङ् " भनेको सुकुलगुन्डो हो।
  •  सगरमाथा हिमालको उचाई 29028 फिट छ।
  •  नेपालमा मात्र पाईने फुल स्टेलेरिया डिकम्बेन्स हो।
  •  बुद्धको शाब्दिक अर्थ ब्युंझेको मान्छे हो।
  •  लुम्बिनी भ्रमण वर्ष 2012, 2012 जनवरी 14 मा राष्ट्रपति रामवरण यादवले बिधिवत सुरुवात गरेका हुन्।
  •  आकाशबाट खिचेको फोटोलाई एरियल फोटो भनिन्छ।
  •  ठुलो बोट बिरुवालाई छाँटकाँट गरेर सानो बनाउने प्रविधिलाई बोन्साई भनिन्छ।
  •  मान्छेको टाउकोमा 29 ओटा हाड हुन्छन्।
  •  ब्रिटिस उपनिवेशबाट मुत्त हुने पहिलो देश घाना हो।
  •  बिश्वको जनसंख्या 7 अर्ब पुगेको दिन 2011 अक्टोबर 31 का दिन हो।
  •  2068 साउन 22 गतेबाट सार्बजानिक स्थलमा धुम्रपान निषेध गरियो।
  •  बृहत्तर नेपालको क्षेत्रफल 2,04,917 वर्ग कि.मी. थियो।
  •  पृथ्वी प्रतिमिनेट 79 KM को गतिमा घुम्छ
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment