1. एउटा रुखले दैनिक सरदर कति के जि. अक्सिजन उत्पादन गर्छ ?
– दैनिक सरदर २.७ के जि दैनिक
2. नेपालमा वातावरण संरक्षण ऐन कहिले लागु भयो ?
– वि.स. २०५३ साल
3. प्राकृतिक तथा सांस्कृतिक स्रोत संरक्षण परिषद्को स्थापना कहिले गरिएको हो ?
– सन् १९९०
4. सास्कृँतिक सम्पदालाई कति भागमा विभाजन गर्न सकिन्छ ?
– २ भागमा
5. कति अवधि नाघेको ऐतिहासिक, पुरातात्विक, साहित्यीक तथा कलात्मक वस्तुलाई सास्कृँत सम्पदा भनिन्छ ?
– १०० वर्ष
6. विश्वसम्पदा सुचिमा परेका नेपालका सम्पदाहरु कति छन् ?
– १०
7. काठमान्डौ उपत्यकाका ७ सम्पदालाई विश्व सम्पदा सूचीमा कहिले सुचीकृत गरिएको हो ?
– सन् १९७९
8. लुम्बिनीलाई कहिले विश्व सम्पदा सुचिमा सूचीकृत गरिएको हो ?
– सन् १९९७
9. नेपाल सरकारले कुन वर्षलाई ‘प्रकृति संरक्षण वर्ष’ को रुपमा मनायो ?
– सन् २००९
10. Convention on International Trade & Endangered Species of world Fauna & Flora (CITES) को स्थापना र नेपाल सदस्य भएको मिति कुन हो ?
– सन् १९७५
11. जलवायु परिवर्तनका कारण समुन्द्र तटीय देशहरु डुब्ने सम्भावना रहेको कुरा विश्व समुदायको ध्यानाकर्षण गराउन माल्दिभ्स सरकारले पानीमुनी मन्त्रि परिषदको बैठक कहिले वसेको थियो ?
– १७ अक्टोवर २००९
12. वातावरणसम्वन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहाँ भएको थियो ?
– स्टकहोम
13. नेपाल भुकम्पीय जोखिमको दृष्टिले विश्वमा ११ औं स्थानमा रहेको छ भने वातावरण परिवर्तन सम्वन्धी जोखिमको दृष्टिकोणले कति औं स्थानमा रहेको छ ?
– चौथो
14. नेपालमा सर्वप्रथम कुन योजनादेखि वातावरण तथा भू–उपयोग नीति अंगिकार गरिएको हो ?
– छैटौं
15. संयुक्त राष्ट्र संघिय वातावरण कार्यक्रम (UNEP) को स्थापना कहिले भएको हो ?
– सन् १९७२ डिसेम्वर १५
16. नेपालमा वातावरण संरक्षण परिषदको स्थापना वि.सं.२०५० मा गरियो भने सर्वप्रथम वातावरण संरक्षण ऐन कहिले जारी भयो?
– वि.सं. २०५३
17. जनसंख्या तथा वातावरण मन्त्रालयको स्थापना कहिले भयो ?
– वि.सं. २०५२
18. नेपालको अन्तरीम संविधान २०६३ को कति धारामा वातावरण संरक्षण सम्वन्धी नीतिको व्यवस्था गरिएको छ ?
– धारा ३५ (५)
19. सन् १९८० को दशकमा पुरातत्व विभागबाट गरिएको प्रारम्भिक सर्वेक्षण अनुसार नेपाल अभिराज्यभर करीव कति सांस्कृति सम्पदा रहेको छन् ?
– ४ हजार
20. विश्व सांस्कृतिक सम्पदा संरक्षण सम्वन्धी महासन्धीमा नेपालको कहिले हस्तक्षर गर्योि ?
– वि.सं. २०३५
21. विश्व सम्पदा सूचिमा नेपालमा प्राकृतिक सम्पदाहरु कति रहेका छन् ?
– २
22. चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचिमा कहिले सूचिकृत गरियो ?
– सन् १९८४
23. नेपालमा सर्वप्रथम प्राचिन स्मारक नियमावलि र अभिलेख संरक्षण ऐन कुन सालमा लागु भयो ?
– वि.सं.२०४६
24. सगरमाथा र चितवन रा. नि. कहिले विश्वसम्पदा सुचीमा सुचिकृत भए ?
– सन् १९७९ र सन् १९८४
25. वि.सं. २०३२ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा कतिवटा महत्वपुर्ण स्मारमहरु छन् ?
– ८८८
26. पाटन संग्राहलयको निर्माण कुन देशको सहयोगमा बनेको हो ?
– अष्ट्रिया
27. पुरातत्व विभागको स्थापना कहिले भएको हो ?
– २००९
28. विश्व सम्पदा सुचीमा सुचिकृत सम्पदालाई कति भागमा वर्गिकरण गर्न सकिन्छ ?
– ३
29. बौद्धनाथको स्तुप कुन शताब्दीमा निर्माण भएको मानिन्छ ?
– पाँचौ
30. १७९ राष्ट्र सम्मिलित पृथ्वी सम्मेलन व्राजिलमा कहिले भएको थियो ?
– सन् १९९२
31. UNESCO को स्थापना कहिले भएको हो ?
– सन् १९४६
32. विश्व संरक्षण संघले लोप र दुर्लभ जिवलाई कति भागमा विभाजन गरेको छ ? – ५
33. नेपालमा निजी वनजंगल निजिकरण ऐन कहिले ल्याइएको हो ?
– वि.सं. २०१३
34. हाल पृथ्वीमा कति किसीमका प्रजातीहरु पहिचान भइसकेका छन् ?
– १६ लाख
35. नेपालमा सवारी प्रदुषण मापदण्डको निर्धारण कहिले गरिएको हो ?
– वि.सं. २०५६
36. नेपालको पहिलो वन्यजन्तु आरक्ष शुक्लाफाँट वन्यजन्तु आरक्ष कहिले स्थापना भयो ?
– वि.सं. २०३१
37. नेपालको सबैभन्दा ठूलो वन्यजन्तु आरक्ष पर्सा वन्यजन्तु आरक्षको क्षेत्रफल कति रहेको छ ?
– ४९९ वर्ग कि.मी.
38. लुम्बिनी विकास कोष ऐन कहिले देखि लागु भएको हो ?
– वि.स. २०४२
39. नेपाल रुस सांस्कृतिक सङ्घको स्थापना कहिले भएको थियो ?
– वि.सं.२०१७ जेठ ४
40. नेपालको कुन संस्थालाई 'स्टार ईम्प्याक्ट अवार्ड' 2014 बाट सम्मानित गरिएको छ ?
उत्तर = विकलाङ्ग मित्र समुह
41. सूचना प्रविधिसंग सम्बन्धित व्यवसायीको छाता संगठन आइसीटि एसोसिएसन अफ नेपालले सन् 2015 लाई कुन वर्षका रुपमा मनाउने भएको छ ?
उत्तर = आइसिटि साक्षरता वर्ष
42. फिलिपिन्समा चार दशकदेखि विद्रोह गर्दै आएको मोरो इस्लामिक लिवरेसन फ्रन्ट र सरकारविच कहिले शान्ति सम्झौता भयो ?
उत्तर = 2014 मार्च 20
43. विश्वमा अनिवार्य मतदान व्यवस्था भएका देशहरू कतिवटा छन् ??
उत्तर = 32 वटा
44. प्रथम विश्वयुद्ध पछि स्थापित राष्ट्र संघका कतिवटा अंग थिए ??
उत्तर = 5 वटा
45. पृथिवीको बनाबटलाई कति भागमा बिभाजन गरिएको छ?
उत्तर = 3 भाग
46. पृथ्वीको स्थलमण्डलको भित्र भाग कुन धातुबाट बनेको छ?
उत्तर = सिलिका र म्याग्नेसियम
47. 0.347 लाई प्रतिशतमा बदल्दा कति हुन्छ ?
उत्तर = 34.7%
48. संयुक्त राष्ट्र संघले सन 2015 लाई कुन अन्तराष्ट्रिय वर्षको रुपमा मनाउँदैछ ??
उत्तर = The International Year of Light and Light-based Technologies, 2015 (IYL 2015)
49. माछा पाइने विश्वकै अग्लो स्थानमा रहेको ताल कुन हो ??
उत्तर = रारा ताल
50. चन्द्रमा बाट पृथिवीमा प्रकाश आइपुग्न कति समय लाग्छ ?
उत्तर = 1 मिनेट 3 सेकेन्ड
51. शुक्र ग्रह लाइ सुर्यको परिक्रमा गर्न कति समय लाग्छ ?
उत्तर = 225 दिन
52. शिव एउटा लाइनमा शुरुबाट 15 औँ र अन्तिमबाट 8 औँ स्थानमा छ भने 30 जनाको लाइन बनाउन कति व्यक्ति थप गर्नुपर्ला ??
उत्तर = 30-(15+8-1)
53. राष्ट्रिय जनगणना २०६८ अनुसार मातृभाषा नेपाली भएका कति प्रतिशत नागरिक छन् ?
उत्तर = ४४.६ प्रतिशत
54. विश्वमा बोल्ने चलनचल्तीका भाषामध्ये नवौं स्थानमा कुन भाषा पर्छ ?
उत्तर = पञ्जावी
55. अष्ट्रेलिया सरकारले आधिकारिक वेबसाईटमा उल्लेख भए अनुसार विश्वका उत्कृष्ट सय विश्वविद्दालय मध्ये अष्ट्रेलियामा कति विश्वविद्यालय पर्दछन् ?
उत्तर = ७ वटा
56. अष्ट्रेलियामा कति मुलुकका विद्दार्थी अध्ययन गर्ने गर्दछन् ?
उत्तर = १३० भन्दा बढी
57. हाल अष्ट्रेलियामा कति प्रतिशत नागरिक साक्षर छन् ?
उत्तर =९९ प्रतिशत
58. नेल्सन मन्डेलाको आत्मकथाका लेखक सहयोगी को हुन् ?
उत्तर = रिचार्ड स्टेङ्गल
59. समयको तस्विर नामक निबन्ध संग्रहकी लखिका को हुन् ?
उत्तर = शारदा शर्मा
60. नेपालका कुन कवि विम्व कवि का रुपमा पनि परिचित छन् ?
उत्तर = रमेश श्रेष्ठ
61. २०७० सालको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार ( रु ७५ हजार ) दुई जनालाई प्रदान गरेकोमा एक महेन्द्र थापा हुन भने अर्का पत्रकार को हुन् ?
उत्तर = प्रकाश सिलवाल
62. शान्तिका लागि शिक्षा अभियान बोकेर देशव्यापी साङ्गीतिक यात्रा गरेको कुन नेपाली साङगीतिक समूह हो ?
उत्तर = नेपथ्य
63. नेपालको कुन ठाउँमा फिल्म सिटी निर्माण गरिनेभएको छ ?
उत्तर = दोलखाको लाँकुरीडाँडाँस्थित डाङडुङे डाँडामा
64. सरस्वती नाच कुन जाति सँग सम्बन्धित छ ?
उत्तर = तामाङ
65. अक्टोपसको रगत कुन रंगको हुन्छ ?
उत्तर = नीलो
66. नेपालमा समजिक सेवा दिवस कहिले मनाइन्छ ?
उत्तर = असौज 6 गते
67. नेपालमा प्रत्यक बर्ष सहिद दिवस कहिले मनाइन्छ ?
उत्तर = माघ 16 गते
68. नेपालले कहिले देखी UNO का लागि स्थयी प्रतीनिधी पठाउन सुरु गरेको हो ?
उत्तर = सन 1955 देखी
69. The study of human beings is called
उत्तर = Anthropology
70. सबैभन्दा धेरै झोलुङ्गे पुल भएको जिल्ला कुन हो ?
उत्तर = बाग्लुङ
71. भ्यागुताको बैज्ञानिक नाम के हो ?
उत्तर = Rana tigrina
72. तलका मध्य कुन रोग सर्दछ ?
उत्तर = कालाजार
73. राजा त्रिभुवनको पालामा कति जना प्रधानमन्त्री भएका थिए ?
उत्तर = छ जना
74. छन्त्याल जातिको प्रमुख वासस्थान कुन हो ?
उत्तर = म्याग्दि
75. 'शब्द विद्या ' ग्रन्थको रचना कसले गरेका थिए ?
उत्तर = अंशुवर्मा
0 comments:
Post a Comment