चलानी भनेकाे के हाे?

एक कार्यालय बाट अन्यत्र पठाइने पत्रकाे सम्पुर्ण जानकारी चलानि किताबमा प्रविष्ट गर्ने कार्य नै चलानी हाे। कार्यालयले विभिन्न प्रयाेजनका लागि विभिन्न पत्र हरू भिन्न भिन्न ठेगानाका सम्बन्धित व्यत्तिलाइ पठाँउदछ। यस्ताे कार्य गर्दा पत्र सम्बन्धि विषय, पत्र पठाउने शाखा/फाँट, पत्र प्राप्त गर्ने कार्यलयकाे नाम र ठेगाना तथा पत्र पठाइएकाे मिति र पत्रकाे अनुक्रम समेत उल्लेख गरि चलानि किताबमा अभिलेख राख्ने कार्य नै चलानी हाे।



कार्यालयमा प्राप्त पत्र हरूलाइ कार्यालयले दर्ता गर्ने गर्दछ भने कार्यालय बाट अन्यत्र पठाइएका पत्रहरू चलानि हुने गर्दछन।

चलानी गर्दा ध्यान दिनु पर्ने विषयहरूः

  • पत्र काे अनुक्रम
  • पत्र पठाएकाे मिति
  • पत्र पठाउने शाखा
  • पत्र सम्बन्धि विषय
  • पत्र प्राप्त गर्ने कार्यालय र ठेगाना
  • पत्र पठाइएकाे माध्यम (हुलाक, कुरियर वा वाहक) आदी
कम्प्युटर सँग सम्बन्धित 100+ कोर्स र अन्य कार्यको लागी सम्झनुपर्ने ठाँउ
Microsoft  | Veloces | Certiport जस्ता प्रसिद्द संस्थाको नेपालको राष्ट्रिय पार्टनर । 
𝗗𝗘𝗘𝗣 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲 (𝗗𝗲𝗲𝗽 𝗜𝗧 & 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲)
(𝗡𝗲𝗮𝗿 𝗣𝗼𝗸𝗵𝗮𝗿𝗮 𝗠𝗲𝘁𝗿𝗼𝗽𝗼𝗹𝗶𝘁𝗮𝗻 𝗪𝗮𝗿𝗱 𝗡𝗼. 𝟴 𝗢𝗳𝗳𝗶𝗰𝗲, 𝗧𝗵𝗶𝗿𝗱 𝗙𝗹𝗼𝗼𝗿)
Phone No.: 061-550521
Mobile No.: 9856025421 (Viber | WhatsApp) | 9824138027
Web: www.deepci.com.np
email: info@deepci.com.np




 

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment