नेपालको साहित्य, कला र संगित क्षेत्रका प्रमुख उपाधि र सो उपाधि पाउने ब्यक्तिहरू ............



  • आदिकवि :- भानुभक्त आचार्य
  • युवा कवि :- मोतिराम भट्ट
  • संगीत प्रविण :- नरराज ढकाल
  • संगीत शिरोमणि :- यज्ञराज शर्मा
  • श्रृंगारिक कवि :- मोतिराम भट्ट
  • युगकवि :- सिद्दिचरण श्रेष्ठ
  • आधुनिक कवि :- गोपालप्रसाद रिमाल
  • आयामेली कवि :- तिलबिक्रम नेम्बाङ
  • आशुकवि :- शम्भुप्रसाद ढुङ्गेल
  • इतिहास शिरोमणि :- बाबुराम आचार्य
  • कवि केशरी :- चित्तधर हृदय
  • जनकवि केशरी :- धर्मराज थापा
  • महाकवि :- लक्ष्मीप्रसाद देवकोटा
  • महाकवि(नेवारी) :- सिद्दिदास अमात्य
  • वाध्य शिरोमणि :- उस्तद गणेशलाल
  • महाकवि(मैथिली):- विद्यापती
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment