नेपालका तालहरू र ताल रहेकाे जिल्ला तथा राष्ट्रिय निकुञ्जहरु स्थापना क्रम...


तालहरू र ताल रहेकाे जिल्ला
  • रारा ताल: मुगु
  • फेवा ताल: कास्की
  • रूपा ताल: कास्की
  • मैदी ताल: कास्की
  • बेगनास ताल: कास्की
  • कमल पोखरी ताल ; कास्की 
  • खास्टे ताल : कास्की
  • दिपाङ् ताल : कास्की
  • गुदे ताल : कास्की
  • न्युरेनी ताल : कास्की
  • शे–फोक्सुण्डो वा रिग्म ताल: डोल्पा
  • बीसहजार ताल, नन्दभाउजू ताल: चितवन
  • गैडहवा ताल: रूपन्देही
  • लौसा ताल: रूपन्देही
  • सग्रहवा ताल: रूपन्देही
  • जाखिरा ताल: कपिलवस्तु
  • घोडाघोडी ताल: कैलाली
  • बुलबुले ताल: सुर्खेत
  • जगदीशपुर ताल: कपिलवस्तु
  • रानी ताल: कञ्चनपुर
  • झिलमिला ताल: कञ्चनपुर
  • तिरीछो (तिलिचो) ताल: मनाङ
  • खप्तड दह: अछाम
  • गोसाईकुण्ड: रसुवा
  • इन्द्रसरोवर: मकवानपुर
  • टौदह: काठमाडौँ
  • रानीपोखरी: काठमाडौँ
  • नागदह: काठमाडौँ
  • गंगासागर: धनुषा
  • महाराजा सुन्वर्षी पोखरी: मोरङ
  • माइदिया पोखरी: पर्सा
  • सुर्मा सरोवर: बझाङ
  • पञ्चासे ताल: स्याङ्जा , पर्वत र कास्की
  • गिरी दह: जुम्ला
  • सुना दह: डोल्पा र बाग्लुङ जिल्लाको सीमा क्षेत्र
  • गुफा पोखरी, सभापोखरी: सङ्खुवासभा
  • माई पोखरी: इलाम 



नेपालका राष्ट्रिय निकुञ्जहरु स्थापना क्रम

  • चितवन रा. नि. 2030 (932 ब कि मि)
  • रारा 2032 (106)
  • बर्दिया 2032 (968)
  • सगरमाथा 2032 (1148)
  • लामटाङ 2032 (1710)
  • शे फक्सुन्डो 2040 (3555)
  • खप्तड 2042 (225)
  • मकालु 2048 (1500)
  • शिबपुरी नागार्जुन 2058 (159)
  • बाँके 2067 (550)

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment