1. सुर्य को प्रकाश पृथ्वी सम्म आईपुग्न औसत कति समय लाग्दछ ?
उत्तरः- ८ मिनेट २० सेकेन्ड
2. शाही नेपाली सेनालाई कहिले नेपाली सेनामा रुपान्तरण गरिएको हो ?
उत्तरः- मिति २०६३ जेठ ४ गते
3. टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडि को हुन ?
उत्तरः- मुथैया मुरलीधरन
4. उदयपुर सिमेन्ट कारखाना कुन देशको सहयोगमा स्थापना भएको हो ?
उत्तरः- जापान
5. विकिलिक्सका संस्थापक जुलियस अन्साज कुन देशका नागरिक हुन् ?
उत्तरः- अस्टेलिया
6. प्रसिद्ध पर्यटकीय स्थल फेवाताल पोखरामा पर्छ भने प्रसिद्ध पर्यटकीय स्थल सौराहा कुन जिल्लामा अवस्थित छ ?
उत्तरः- चितवन
7. विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा कुन देशमा रहेको छ ?
उत्तरः- United Arab Emirates
8. कुन रोगको समस्यालाइ Scilent Killer पनि भनिन्छ ?
उत्तरः- उच्च रक्तचाप
9. आयुर्वेदका प्रर्वतक को हुन् ?
उत्तरः- धवन्तरी
10. "परिश्रम सबै माथि विजय हुन्छ"यो भनाई कसको हो ?
उत्तरः- महात्मा गान्धी
11. अमिलो मह पाइने देश कुन हो ?
उत्तरः- ब्राजिल
12. सबैभन्दा धेरै आँखा हुने जीव कुन हो ?
उत्तरः- पुतली
13. साईकल को सुरुवात कुन देशबाट भयको हो ?
उत्तरः- चिन
14. फ्लोरेन्स नाईटीङगल को जन्म कुन देशमा भयको थियो ?
उत्तरः- ईटलिको फ्लोरेन्स शहरमा
15. गिद्ध संरक्षण गर्न जटायु रेस्टुरेन्ट कहाँ स्थापना गरिएको छ ?
उत्तरः- नवरपरासीमा
16. क्यान्सर रोग सजिलै पत्ता लगाउने प्रविधि र उपकरणलाई के भनिन्छ ?
उत्तरः- इमटेक
उत्तरः- ४८ राष्ट कतै ४९ पनि भेटिन्छ
18. नेपालमा सर्वप्रथम डि एन ए परिक्षण गरिएको बनस्पतिको नाम के हो ?
उत्तरः- चिराइतो
19. कैलाशकुट भवनको निर्माण कसले गरेका हुन् ?
उत्तरः- अंशुवर्मा
उत्तरः- अंशुवर्मा
20. सम्राट अशोक नेपाल आउँदा कुन किराँती राजाले शासन गर्दैथिए ?
उत्तरः- स्थुंको
21. सिसाकलम मा लेखिएको HB को अर्थ के हो ?
उत्तरः- Hard block
22. सिनेमाको क्यामरा र सिनेमा देखाउने प्रोजेक्टरको आविष्कारक को हुन् ?
उत्तरः- थोमस एल्वा एडिसन
23. क्लोरिनका आविष्कारक को हुन ?
उत्तरः- कार्ल सचिल
24. नाङ्गो आखाँले देख्न सकिने एकमात्र लघु ग्रह कुन हो ?
उत्तरः- भेष्टा
25. एड्स रोग कुन जनावर बाट मानिसमा सरेको हो ?
उत्तरः- हरीयो बाँदर
उत्तरः- हरीयो बाँदर
26. च्याउको रङ हरियो नहुनु कारण के हो ?
उत्तरः- क्लोरोफिल नहुनाले
उत्तरः- क्लोरोफिल नहुनाले
27. कागजको आबिष्कार कुन देशबाट भ एको हो ?
उत्तरः- चिन
28. कति डिग्री देशान्तर बराबर एक घण्टा समय हुन्छ ?
उत्तरः- १५ डिग्री
29. हिजोको अस्ती बिहिबार हो भने पर्सी के बार पर्ला ?
उत्तरः- मंगलबार
30. कुन ग्रहलाई morning star of evening star पनि भनिन्छ ?
उत्तरः- शुक्र ( Venus reaches its maximum brightness before sunrise or after sunset, and hence called the Morning Star or the Evening Star)
31. नेपाली साहित्यमा मनोबैज्ञानीक साहित्यकार भनेर कसलाइ चिनिन्छ ?
उत्तरः- बि.पी कोइराला
32. नेपाल राजपत्र कति भागमा प्रकाशित हुन्छ ?
उत्तरः- ६
33. नौका विहार कहाँ रहेको छ ??
उत्तरः- लुम्बिनी
33. नेपालको सवैभन्दा उच्च स्थानमा रहेको मार्ग थोराङ पास कुन जिल्ला पर्छ ??
33. नेपालको सवैभन्दा उच्च स्थानमा रहेको मार्ग थोराङ पास कुन जिल्ला पर्छ ??
उत्तरः- मनाङ
34. चाँदनी टापु कहाँ रहेको छ ?
34. चाँदनी टापु कहाँ रहेको छ ?
उत्तरः- कञ्चनपुर, नेपाल
35. अरनिको हिमाल कुन जिल्लामा पर्छ ?
35. अरनिको हिमाल कुन जिल्लामा पर्छ ?
उत्तरः- डोल्पा
36. मार्फा कृषि फार्म कुन जिल्लामा पर्छ ?
36. मार्फा कृषि फार्म कुन जिल्लामा पर्छ ?
उत्तरः- मुस्ताङ
37. साली भिनाजुका पाइला नामक स्थान पर्ने जिल्ला कुन हो ?
37. साली भिनाजुका पाइला नामक स्थान पर्ने जिल्ला कुन हो ?
उत्तरः- सुर्खेत
38. लालीगुराँसको घर कहाँ पर्छ?
38. लालीगुराँसको घर कहाँ पर्छ?
उत्तरः- मिल्के डाँडा, इलाम
39. नेपालको पहिलो ग्रामीण पर्यटकीय स्थल कुन हो ?
उत्तरः- पञ्चमुल गा.वि.स.को सिरुवारी गाउँ, स्याङ्जा
40. कास्कीको लुम्ले पछि सवैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ?
39. नेपालको पहिलो ग्रामीण पर्यटकीय स्थल कुन हो ?
उत्तरः- पञ्चमुल गा.वि.स.को सिरुवारी गाउँ, स्याङ्जा
40. कास्कीको लुम्ले पछि सवैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ?
उत्तरः- संखुवासभा
41. नेपालको सवैभन्दा होचो भू–भाग कहाँ छ ?
41. नेपालको सवैभन्दा होचो भू–भाग कहाँ छ ?
उत्तरः- मुसहरनिया,धनुषा (५९ मि.)
42. भारतको आकृतिसँग मिल्दोजुल्दो जिल्ला कुन हो ??
42. भारतको आकृतिसँग मिल्दोजुल्दो जिल्ला कुन हो ??
उत्तरः- संखुवासभा
43. काठमाडौंको चेरापुञ्जी भनेर कुन ठाँउलाई चिनिन्छ ?
43. काठमाडौंको चेरापुञ्जी भनेर कुन ठाँउलाई चिनिन्छ ?
उत्तरः- गोदावरी
44. विश्वको सर्वोच्च स्थानमा रहेको घाँटी कुन हो र कती छ ?
44. विश्वको सर्वोच्च स्थानमा रहेको घाँटी कुन हो र कती छ ?
उत्तरः- पूर्वीघ्याच (६५७१ मि.)
45. नेपाल पिक पर्ने जिल्ला कुन हो ?
45. नेपाल पिक पर्ने जिल्ला कुन हो ?
उत्तरः- ताप्लेजुङ
46. नेपालको ढोका भनेर कुन ठाँउलाई चिनिन्छ ?
46. नेपालको ढोका भनेर कुन ठाँउलाई चिनिन्छ ?
उत्तरः- वीरगञ्ज, पर्सा
47. नब्ये प्रतिशत भन्दा बढी नदीखोलाले सीमाना छुट्याएको जिल्ला कुन हो ?
47. नब्ये प्रतिशत भन्दा बढी नदीखोलाले सीमाना छुट्याएको जिल्ला कुन हो ?
उत्तरः- कैलाली
48 हिमालदेखि चुरे पहाडसम्म फैलिएको नेपालको सवभन्दा लामो जिल्ला कुन हो ?
48 हिमालदेखि चुरे पहाडसम्म फैलिएको नेपालको सवभन्दा लामो जिल्ला कुन हो ?
उत्तरः- धादिङ
49. नेपालका बार्ह (१२) हजार फिट भन्दा माथिका धार्मिकस्थल कुन कुन हुन ?
उत्तरः- गोसाइँकुण्ड र मुक्तिक्षेत्र
50. नेपालको श्रीलंका भनेर कहाँ चिनिन्छ ?
49. नेपालका बार्ह (१२) हजार फिट भन्दा माथिका धार्मिकस्थल कुन कुन हुन ?
उत्तरः- गोसाइँकुण्ड र मुक्तिक्षेत्र
50. नेपालको श्रीलंका भनेर कहाँ चिनिन्छ ?
उत्तरः- कोशीटप्पु
51. नेपाल नामक गाउँ पर्ने विश्वको देश कुन हो ?
51. नेपाल नामक गाउँ पर्ने विश्वको देश कुन हो ?
उत्तरः- जापान
52. सूर्योदयको दर्शनीयस्थल कुन कुन हुन् ??
52. सूर्योदयको दर्शनीयस्थल कुन कुन हुन् ??
उत्तरः- नगरकोट, सराङ्कोट र अन्तुडाँडा (इलाम)
53. काक्रेविहार कहाँ पर्छ?
53. काक्रेविहार कहाँ पर्छ?
उत्तरः- सुर्खेत
54. पाटन नामक गा.वि.स.रहेको जिल्ला कुन हो ?
54. पाटन नामक गा.वि.स.रहेको जिल्ला कुन हो ?
उत्तरः- बैतडी
55. नुवाकोट नामक गा.वि.स.रेहेको जिल्ला कुन हो ?
55. नुवाकोट नामक गा.वि.स.रेहेको जिल्ला कुन हो ?
उत्तरः- अर्घाखाँची र रुकुम
56. सिम्रौनगढ कहाँ पर्छ ?
56. सिम्रौनगढ कहाँ पर्छ ?
उत्तरः- बारा
57. मन्दिरै मन्दिरको शहर भनेर कुन शहरलाई चिनिन्छ ?
57. मन्दिरै मन्दिरको शहर भनेर कुन शहरलाई चिनिन्छ ?
उत्तरः- काठमाडौं, नेपाल
58. सात तालको शहर भनेर कुन शहर लाई चिनिन्छ ?
58. सात तालको शहर भनेर कुन शहर लाई चिनिन्छ ?
उत्तरः- पोखरा , नेपाल
0 comments:
Post a Comment