- २०१५ डिसेम्बर १०, ६७ औ विश्व मानब अधिकार दिवसः- ‘Our rights. our freedom always ( सदैव स्वतन्त्रताः हाम्रो अधिकार)भन्ने नाराका साथ ६७ औं विश्व मानवअधिकार दिवस मनाइयो !
- नेपालमा भने सबैका लागि घर घर मा मानब अधिकारः शान्ती र बिकासको आधार भन्ने उपनाराका साथ यो दिवस मनाइएको थियो ।
- मानव बेचबिखन विरुद्ध क्रियाशील शक्ति समूहकी संस्थापक तथा अध्यक्ष सुनिता दनुवार एशिया डेमोक्रेसी एण्ड हृयुमन राईट्स अवार्डबाट सम्मानित भएकी छन् ।Taiban Foundation for Democracy नामक संस्थाले स्थापना गरेको यो अवार्ड पाउने दनुवार पहिलो नेपाली हुन् ।
- अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरको अवसरमा ताइवानको ताइपेईमा आयोजित समारोहमा नेपाली चेली दनुवारलाई अवार्ड प्रदान गरिएको हो ।
- time person of the year 2015: जर्मन chancller Anjela marcel लाइ time magezine ले बर्ष ब्यक्ति २०१५ वाट सम्मान गरेको छ । सन 2014 मा इबोला fighters लाइ बर्ष ब्यक्ति घोषण गरिएको थियो ।
- बैंक अफ दि इयर १०१५’ Award, Stand Chartered Bank Nepal ले प्राप्त गरेको छ । यो अवार्ड, दि बैंकरम्याजेजिनले प्रदान गर्ने गर्दछ । यो अवार्ड विश्व बैंकिङ उद्योगको निकै आकर्षक अवार्ड मानिन्छ । वितेका १६ वर्षदेखि यो अवार्ड सुरु गरिएको हो ।
- स्टान्र्डर्ड चार्टट बैंक नेपाल यूरोनोमी अवार्ड फर एक्सिलेन्स २०१५, ग्लोबल फाइनान्सबाट वर्ड इर्मजिङ मार्केट बैंक फर २०१५, वर्ड बेस्ट कन्जुमर डिजिटल बैंकिङ अवार्ड फर नेपाल २०१५ बाट पनि सम्मानित भइसकेको छ । बेलायतको लण्डनमा डिसेम्बर २ मा आयोजित समारोहमा नेपालका बैँक हरू मध्ये स्टान्डर्ड चाटर्ड बैंकलाई बैंक अफ दि इयर १०१५ घाेषाणा गरिएकाे हाे ।
- बैँक अफ दि इयर बाट सम्मानित बैकहरुः
2010 : Nepal Investment Bank Limited.
2011 : Everest Bank Limited.
2012 : Standard chartered Bank Limited.
2013 : NIC( Nepal credit and commerce) Asia Limited.
2014 : Global IME Bank Limited.
2015 : Standard Chartered Bank Limited. - ISO- 9000 ▶ गुणस्तर, ISO- 14000 ▶ वातावरण व्यवस्थापन, युरो- १ ▶ सवारी प्रदूषण, एजेन्डा-२१ ▶ मौसम परिवर्तन र जैविध विविधता, ग्लोबल ५०० ▶ वातावरण क्षेत्रको पुरस्कार, OK टेक्स १०० ▶ ख्याति प्राप्त अन्तर्राष्ट्रिय चिन्न, युजी-९९ ▶ गहुँबालीमा लाग्ने घातक रोग, ISO -5000 ▶ उर्जा, युरो -३ ▶ सवारी मापदण्ड, ISO -22000 ▶खाद्य सुरक्षा, ISO -50000 ▶social security management, कोप- 15 ▶जलवायु परिवर्तन र भिजन 2020 ▶ परिवार नियोजन बताउदछ ।।
- बिहेपछि स्वास्नीको घर गएर बस्ने जाती : कोचे हो । छोरीलाई दाइजो दिदा चिउरीको बोट दिने : चेपाङ हो । चेपाङको प्रमुख चाड : चोनाम हो । पुटपुटे र रोदि नाच : गुरुङ जातीमा हुन्छ । सुगुर पाल्ने र कसाही काम गर्ने जातीलाई दुसाद भनिन्छ । गाइने जातिको मुख्य बस्ती बाटुलेचौर , कास्की मा रहेको छ । छन्तेल जातीको पुरोहित आफ्नै भान्जा हुन्छन । जिरेल जतीको मुख्य बसोबास रामेछाप र दोलखाको खिन्ती खोला नजिक छ । थकालीको मुख्य बसोबास मुस्ताङ मानिन्छ । थारुको इस्ट देवता घोडा हो । छेलो हान्ने प्रथा दुरा समुदायमा छ । धिमालको मुख्य पुजारी माझी हुन् । सिउडीको पुजा गर्ने जाती मेचे हो । राइको प्रमुख चाड चन्डी पुजा हो ।।
- ● पुटपुटे नाच = गुरुङ
- ● चन्डि नाच = राई
- ● च्याब्रुङ नाच = लिम्बु
- ● धान नाच = लिम्बु
- ● बार्हमासे नाच = थारू
- ● झुमरा नाच = थारु
- ● लठ्ठी नाच = थारू
- ● तरवाल नाच = थारु
- ● जटजटिन नाच = थारू
- ● कटेहर नाच = थारु
- ● सेलो नाच = तामाङ
- ● कर्माधर्मा नाच = झागड
- ● धिन्तामे नाच = ज्यापू
- ● झिझिया नाच = मैथिली समुदाय
- ● कौरा नाच = मगर
- ● पाङ्दुरे नाच = मगर
- ● मारुनी नाच = मगर
- ● बसन्त नाच = नेवार
- ● तयमचा नाच = नेवार
- ● लाखे नाच = नेवार
- ● गहेडि नाच = माझी
- ● कहरवा नाच = कहार
- ● स्याब्रु नाच = तामाङ शेर्पा, भोटे लोवा
- ● रोदि, साेरठि, झाम्रे र
- टप्पा नाच = गुरुङ मगर
- चालु तेर्हौ योजनाले राखेका केही लक्ष्यहरु1. नेपालमा बन क्षेत्र कुल भुभागको ४०%(हाल ३९.६%) पुर्याउने ।2. योजना अवधीमा कुल 14,92,315 हेक्टर जमिनमा सिचाइ सुबिधा पुर्याउने ।3. ४०० कि मि नयाँ विद्युत प्रसारण लाइन निर्माण सम्पन्न गर्ने ।4. विद्युत चुहावाटलाई २१% मा सिमित राख्ने ।5. प्रतिब्यक्ती विद्युत उपभोग १४० किलोवाट प्रतीघण्टा र राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत सेवा प्राप्त गर्नेजनसंख्याको प्रतिशत ६५ पुर्याउने ।6. देसका ३००० गाबिसमा विद्युत पहुच पुर्याउने ।7. औध्योगिक क्षेत्रमा वार्षिक ५० हजारका दरले १ लाख ५० हजार नयाँ रोजगार श्रीजना गर्ने ।8. ब्यापार घाटा कुल ग्रहास्थ उत्पादनको २० % मा झार्ने ।9. वार्सिक औसत रोजगार बिर्दिदर ३.२% पुर्याउने ।10. मात्री मृत्युदर प्रतिलाख १३४ मा झर्ने ।11. अपेक्षित आयु ७१ बर्ष पुर्याउने ।12. नेपालका सबै जिल्लामा सडक सुविधा पुर्याउने ।13. प्राथमिक तहको खुद भर्ना दर सत प्रतिसत पुर्याउने
0 comments:
Post a Comment