नेपाली चर्चित कृर्ति तथा तिनका लेखक ।।


1. खलंगामा हमला > राधा पौडेल
2. परिबन्दमा १५ वर्ष > गोबिन्द मैनाली
3. खुसी > बिजय कुमार पाण्डे
4. निवस्त्र मन > मणि लोहनी
5. तोदा > उमा सुवेदी
6. खान पुगोस् दिन पुगोस > रविन्द्र मिश्र
7. मेघा > वसन्त चौधरी
8. हरियो राहदानी > युवराज नयाँघरे
9. हरियो साइकल > गोबिन्द वर्तमान
10. समयको आँखा > राजेन्द्र विमल
11. च्याट गर्ल > मिलन संग्रौला
12. शकस > जगदिश घिमिरे
13. सावती > जगदिश घिमिरे
14. लेखककी स्वास्नी > प्रगती राई
15. फोसिल > कुमार नगरकोटी
16. घामकिरी > नयनराज पाण्डे
17. सिङ्गिङ फर फ्रीडम > आनि छोइङ डोल्मा
18. फुलमाया > खगेन्द्र संग्रौला
19. आधा जुन > झलक सुवेदी
20. मलाया एक्प्रेस > अखण्ड भन्डारी
21. समयको तस्विर > शारदा शर्मा
22. दमिनी भिर > राजन मुकारुङ
23. द्रोपती > राजेन्द्र थापा
24. प्रयोगशाला > सुधिर शर्मा
25. पिडाको ५००० दिन > सावित्री श्रेष्ठ
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment