- भन्सार दिवस – जनवरी २६
- पाल्पाका अन्तिम राजा- पृथ्वीपाल सेन
- साप्टा अनुमोदन गर्ने अन्तिम राष्ट्र- बंगलादेश
- आठौँ साफ गेम विजेता- अफगानिस्तान
- धेरै धान उत्पादन हुने जिल्ला- झापा
- ल्होत्से हिमालको उचाई- ८५१६ मि.
- क्षेत्रफलका आधारमा तेस्रो ठूलो महादेश- उत्तर अमेरिका
- Hottest & Brightest Planet – शुक्र
- Goddess of Love & Beauty – शुक्र
- उराव भनिने जाति – किसान
- २०७० सालको मदन पुरस्कार – राधा पौडेल
- दास क्यापिटल – कार्ल मार्क्स
- टेनिन केमा पाइन्छ ? – चिया
- USB को अर्को नाम के हो ? - Pendrive
- योजनामा आर्थिक वृध्दि पुर्याउने लक्ष – ६.०%
- औद्योगिक क्रान्ति शुरुवात- संयुक्त अधिराज्य
- जोडा मिलाउनुहोस्
क. विद्युतका पिता – माइकल फाराडे
ख. टेलिफोनका आविष्कारक – ग्राहमवेल
ग. प्रयोगात्मक विज्ञानका पिता- आर्किमिडिज
घ. आविष्कारका पिता- थोमस एल्वा एडिसन
- चूरे श्रृंखलाको उच्च पर्वत – गार्वा
- गा.वि.स. विहिन जिल्ला – काठमाण्डौ र भक्तपुर
- ८५०० मि. माथिका नेपालका हिमाल- ३ वटा
- हिन्दु धर्मका वेद – ४ वटा
- नेपालमा पाइने गुराँसका प्रकार – ३२
- पूर्वाञ्चलको सानो जिल्ला- तेह्रथुम
- २००७ साल अघि दौत्यसम्बन्ध कायम नभएको- चीन (दिइएका मध्ये)
- मन्त्रिपरिषदले मनोनित गर्ने सभासद संख्या- २६
- वातावरण संरक्षण ऐन, २०५३ बमोजिम जैविक विविधता भन्नाले ??- (दिइएका सबै)
- पर्यटन वर्ष – सन् २०११
- वायुमण्डल – अक्सिजन ग्याँसबाट निर्मित
केही पश्नहरु छुटेका छन् ।
0 comments:
Post a Comment