- नेपालको अन्तरिम संविधान २०६३ कहिले देखि लागू भएको हो ? - २०६३ माघ १ गते
- नेपाल समुद्र सतहदेखि कति कि.मि. टाढा पर्दछ ? - ११२७ कि.मि.
- नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भूभाग ओगटेको छ ? - ०.०३ प्रतिशत
- शालीग्रामका लागि नेपालको प्रसिद्ध नदी कुन हो ? - कालिगण्डकी
- गौतम बुद्धले सर्वप्रथम कहाँ उपदेश दिएका थिए ? - सारनाथ
- डाइनामाइटका आविष्कार को हुन् ? - अल्फ्रेड वर्नाड नोबल
- सन् २०१३ को नोवल शान्ति पुरकार कसलाई प्रदान गरिएको थियो ? - Organization for the prohibition of chemical weapons
- हरेक वर्ष मानव अधिकार दिवस कुन दिन मनाइन्छ ? - डिसेम्वर १०
- प्रहरी सेवाको निम्नमध्ये कुन पदको पदपूर्ति बढुवाद्धारा मात्र गरिने व्यवस्था छ ? - हवल्दार
- सन् २०१३ मा काठमाण्डौमा भएको आठौ साफ च्याम्पियनसीप कुन राष्ट्रले जितेको हो ? - अफगानिस्तान
- विद्यूतका पिता भनेर कसलाई भनिन्छ ? - माइकल फराडे
- क्वालालम्पुरबाट बेइजिङका लागि उडेको मलेशियन एयरलाइन्सको जहाज कहिले हराएको थियो ? - ८ मार्च २०१४
- संयुक्त राष्ट्र संघको विशिष्टकृत एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठनको प्रधान कार्यालय कहाँ छ ? - स्वीट्जरल्याण्ड
- आल्पस पर्वतमाला कुन महादेशमा पर्छ ? - युरोप
- सन् २०१० मा सम्पन्न प्रथम साफ महिला फुटवलप्रतियोगितामा कुन देशको सफलता प्राप्त गरेको थियो ? - पाकिस्तान
- ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सूचकाङ्क सन् २०१३ मा नेपाल कति औ स्थानमा रह्यो ? - ११७ औ स्थानमा
- नेपालमा कहिले ऐतिहासिक जनमत संग्रह सम्पन्न भएको हो ? - वि.स. २०३७
- वि.स. २०७० को मदन पुरस्कार कसले जित्यो ? - राधा पौडेल
- नेपालमा दोस्रो संविधान सभाको निर्वाचन कहिले भएको थियो ? - २०७० मंसिर ४ गते
Home
बस्तुगत सामाग्री
सामान्य ज्ञान
प्रहरी सहायक निरीक्षक (प्रशासन) पदको परीक्षामा मिति २०७१ कार्तिक १५ मा सोधिएका प्रश्न तथा उत्तरहरु ...
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment