प्रशासन, लेखापरीक्षण, न्याय, परराष्ट्र र संसद (संयुक्त र एकिकृत परीक्षा) को पाठ्यक्रम



हामिले यहाँ शाखा अधिकृत वा सो सरह, नायब सुब्बा र खरिदारको लागि लोकसेवा आयोगले २०७२ साल साउन २१ गते देखी संसोधन गरी प्रकाशन गरेको पाठ्यक्रम समावेश गरेका छौ, आशा छ यसले तपाईहरुलाई धैरै सहयोग हुनेछ ।।

1. शाखा अधिकृत वा सो सरह (रा प तृतिय श्रेणी ) को
तृतिय पत्र(सबै बिषय समाबेश)   
2. नायब सुब्बा वा सो सरह (रा प अनं प्रथम श्रेणी ) को
तृतिय पत्र(सबै बिषय समाबेश) 
3. खरिदार वा सो सरह (रा प अनं दित्तिय श्रेणी ) को
दितिय पत्र
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment