केहि जानकारीहरु...........



  • महासागरमा रहेको विश्बको पानीको प्रतिशत 
 प्रशान्त = 45.5%
 आन्ध्र = 23 %
 हिन्द = 20.5 %
 कुमेरु = 7 %
 सुमेरु = 4 %
  • महासागरको औसत गहिराई मिटरमा
 प्रसान्त = 4300
 आन्ध्र = 3700
 हिन्द = 3900
 कुमेरु = 2400
 सुमेरु = 1330
  • जिनको बईलोवा 
- उत्पत्तिकालमा १९ वटा प्रजाति भएको यश बिरुवाको १८ प्रजाति लोप भैसकेका छन्
- ठुलो र बाक्लो कपाल भएकी महारानीको कपालको झुप्पोजस्तो पातको आकृति हुने भएकाले यसलाई The Maiden Hire tree पनि भनिन्छ
- बेलायतक बैज्ञानिक लिनियसले सन् १७७७ मा जिनको वाईलोवा नामकरण गरेका थिए
- प्राचिनकालमा एसिया, युरोप र अमेरिका सम्म फैलिएको यो बनस्पति आज चीन जापानमा मात्रै सिमित छ

  • विश्व प्रसिद्द पत्रिका फोर्ब्स ले सन् २०१५ मा भ्रमण गर्नु पर्ने विश्वका १० देशको सुचिमा नेपाल लाई राखेको
  •  २० ७१ मङ्सिर १४ गते सर्बोच्च अदालतले अनलाईन तारेख सेवा सुरु गरेको
  •  २०७१ मङ्सिर १५ गते उपप्रधान तथा गृह मन्त्रि बामदेव गौतमले सस्कृतिविद सत्यमोहन जोशीलाई ५ लाख रुपिया राशी सहित सताब्दी पुरुषको सम्मान प्रदान गरेका थिए ।
  •  दक्षिण एसियाली मुलुकमा नेपाल साक्षरतामा चौथो स्थान मा रहेको छ
  • २०७१ मङ्सिर ४ गते मन्त्रि परिसद बैठकले राष्ट्रिय गानका रचयिता ब्याकुल माईलालाई राज्यबाट मासिक भत्ता २५ हजार रुपिया आजिबन दिने निर्णय गरेको
  • २०७१ मङ्सिर ९ गते सुसिल कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा काठमाडौँ – नया दिल्ली सिधा बस सेवाको औपचारिक रुपमा उद्घाटन गरेका.
  • १८ औ सार्क शिखर सम्मलेनमा सहभागी राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरु
अफगानिस्तान : रास्ट्रपति असरफ घानी
बंगलादेश : प्रधानमन्त्री सेख हसिना
भुटान : प्रधानमन्त्री छिरिंग तोग्बे
भारत : प्रधानमन्त्री नरेन्द्र मोदी
माल्दिभ्स : रास्ट्रपति अब्दुलाह यामिन अब्दुल गैयुम
नेपाल : प्रधानमन्त्री सुसिल कोइराला
पाकिस्तान : प्रधानमन्त्री नवाज सरिफ
श्रीलंका : रास्ट्रपति महिन्दा राजपाक्षे
  • नोबेल पुरस्कार डाईनामाईटका आविष्कारक अलरेड वार्न्हार्ड नोबेलले सन् १८९५ मा स्थापना गरेका हुन्
  • सन् १९०१ देखि भौतिक शास्त्र, चिकित्सा शास्त्र, रसायन शास्त्र, शान्ति र साहित्यमा यो पुरस्कार प्रदान गर्न थालिएको हो
  • अर्थशास्त्र तर्फको पुरस्कार सन् १९६८ मा स्थापना भई सन् १९६९ देखि दिन थालिएको हो
  • नोबेल पुरस्कार प्रत्येक वर्ष मानब अधिकार दिवस डिसेम्बर १० का दिन प्रदान गरिन्छ
 तहगत बैंकिंग प्रणाली 
बैंक तथा वित्तीय सस्थाहरुलाई व्यवस्थित बनाउन साथै निरीक्षणमा सहज होस् भन्ने उदेश्यले नेपाल राष्ट्र बैंकले नेपालमा रहेका सम्पूर्ण उक्त बैंकहरुको कार्यप्रकृति, चालु तथा स्थिर पुजी, उदेश्य तथा लक्ष्यलाई ध्यानमा राखेर बैंकहरुलाई क, ख, ग र घ गरि जम्मा चार भागमा वर्गीकरण गरेको छ |
बैंक तथा वित्तीय सस्था सम्बन्धि ऐन २०६३ अनुशार वित्तीय बजारको वर्गीकरण निम्न अनुशार रहेको छ |
क वर्गको वित्तीय सस्था बाणिज्य बैंक
ख वर्गको वित्तीय सस्था विकाश बैंक
ग वर्गको वित्तीय सस्था वित्त कम्पनी
घ वर्गको वित्तीय सस्था लघुवित्त कम्पनी

ऋणगत बैंकिंग प्रणाली स्थापना गर्दा चाहिने न्युनतम पुजी:

  • वित्तीय सस्था- बाणिज्य बैंक
राष्ट्रिय स्तर का लागि आवस्यक पुजी: २०० करोड
  • वित्तीय सस्था: विकाश बैंक
राष्ट्रिय स्तरका लागि आवश्यक पुजी : ६४ करोड
  • वित्तीय सस्था : वित्त कम्पनी
राष्ट्रिय स्तरका लागि आवश्यक पुजी: २० करोड
  • वित्तीय सस्था: लघुवित्त
राष्ट्रिय स्तरका लागि आवस्यक पुजी: १० करोड



Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment