जनसंख्या अध्ययनको र अन्तरिक्ष सम्बन्धि केहि प्रश्न- उत्तरहरु ।।

 जनसंख्या अध्ययनको केहि प्रश्न-उत्तरहरु ।

  •  जनसांख्यिक सक्रमणको सिद्दान्तको सिद्दान्त सर्बप्रथम कहिले प्रतिपादन गरियो?          -  1909A.D
  •  सार्क राष्ट्रले बिश्वको करिब कति प्रतिशत जनसंख्या ओगटेको छ?          -  23
  •  2068 को जनगणनामा कति वटा मातृभाषा सुचि भएका छन्?          -  123
  •  चालु त्रिबर्षीय योजनाले बाल मृत्युदर लाइ कतिमा झार्ने लक्ष्य राखेको छ?          -  47
  •  बिश्व जनसंख्या दिबश कहिले मनाइन्छ?          -   july 11
  •  हाल नेपालमा कुसुन्डा जातिको कुल जनसंख्या कति रहेको छ?          -  273
  •  2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो?         -   6.73
  •  U.N.O को पहलमा कहिले “जनसंख्या बर्ष” मनाईएको थियो?          -  1974 A.D
  •  नेपालमा 1968 मा प्रथम पटक जनगणना लिदा नेपालको कुल जनसंख्या कति थियो?          -  5638749
  • जनसंख्याको आधारमा सबैभन्दा ठूलो राष्ट् कुन हो?          -  चीन
  •  बिश्वको जनसंख्या कहिले सात अर्ब पुगेको थियो?          -  2011 october 31
  •  राष्ट्रिय जनगणना 2068 अनुसार सबैभन्दा कम जनसंख्या रहेको जिल्ला कुन हो?          -   मनाङ
  •  हाल नेपालको ग्रामिण जनघनत्व प्रति बर्ग कि.मी कति रहेको छ?          -  153 जना 
  •  पछिल्लो जनगणना अनुसार हाल नेपालमा मगर जातिको जनसंख्या प्रतिशत कति छ ?          -  7.1
  •  “An essay on the principle of population” नामक पुस्तकको लेखक को हुन्?          -   माल्थस
  •  Who is known as “FATHER OF POPULATION STUDIES”?          -  John Graunt
  •  हाल नेपालको बार्षिक जनसंख्या बृद्दृ दर कति हो?          -  1.35%
  •  Malthus को जनसंख्या सिद्दान्त अनुसार जनसंख्या दोब्बर हुन लाग्ने समय कति हो?          -  25years
  •  जनसंख्या पिरामिड लाई कति प्रकारमा बिभाजन गर्न सकिन्छ?          -  3 प्रकारमा 
  •  नेपालको राष्ट्रिय जनगणना 2068 अनुसार नेपालको जनघनत्व प्रति बर्ग कि.मि कति रहेको छ?          -  180 जना
  •  नेपालमा जनगणना कति कति बर्षमा गरिन्छ ?          -   10/10 बर्ष
  •  नेपालको जनगणना 2068 को नारा के थियो ?          -   कोहि नछुटौँ कोहि नदोहोरीऊँ



जनसंख्या अध्ययनको, शाखा अधिकृतको लागी विशिष्टिकरण तालिका

Table of Specification for Population Studies

  •  Population Studies and Theories of Population  (5 Questions = 5 Marks)
  •  Population Situation of the world and South Asian Countries (8 Questions = 8 Marks)
  •  Population Situation of Nepal (16 Questions = 16 Marks)
  •  Source of Population Data (6 Questions = 6 Marks)
  •  Demogaraphic Components and Their Measures (16 Questions = 16 Marks)
  •  Population Policies and FP Programmes in Nepal (8 Questions = 8 Marks)
  •  Population and Quality of Life (10 Questions = 10 Marks)
  •  Population, Environment and Development (8 Questions = 8 Marks)
  •  Major Population Issues in Nepal (15 Questions = 15 Marks)
  •  Research and Quantitative Techniques (8 Questions = 8 Marks )
  • Total(100 Questions = 100 Marks)


अन्तरिक्ष सम्बन्धि केहि प्रश्न- उत्तरहरु ।।


  •  अमेरिकाले प्रक्षेपण गरेको पहिलो जासुसी विमान कोरोना हो ।
  •  भारतको पहिलो अन्तरिज्ञयान आर्यभट्ट रुसको बोअर्स लेक बाट प्रक्षेपण गरिएको थियो ।
  •  बेलायतका प्रथम अन्तरिक्ष यात्री एरियल हुन् ।
  •  सन 1962 मा अमेरिकाले अन्तरिक्षमा पठाएको चिम्पान्जीको नाम एनो थियो ।
  •  सन्1975 जुलाइ 17 मा अमेरीकी एपोलो र रुसी सोयुज नामक अन्तरिक्ष यान अन्तरिक्षमै मिलन भइ यात्रीहरुले शुभकामनाका साथै राष्ट्रिय झण्डाहरु आदानप्रदान गरेका थिए ।
  •  चन्द्रमामा पुग्ने पहिलो अन्तरिक्ष यान लुना 2 हो । (सन्1959)
  •  अन्तरिक्षमा पुग्ने पहिलो पत्रकार तोयोहिरो आकिया ,जापानका नागरिक हुन ।
  •  भोस्तोक 1 नामक यानबाट प्रथम अन्तरिक्ष यात्री युरी गागरिन सन् 1961 अप्रिल 12 मा अन्तरिक्षमा पुगेका थिए । युरी गागरिन रुसका नागरिक थिए ।
  •  अन्तरिक्ष प्रवेश गर्ने राष्ट्रहरु क्रमश रुस,अमेरिका,फ्रान्स ,जापान , चिन र भारत हुन् ।
  •  रुसका अलेक्सी लियोनेभ अन्तरिक्षमा हिड्ने प्रथम व्यक्ति हुन् ।
  •  एपोलो -11 नामक यान बाट अन्तरिक्षमा गएर पनि चन्द्र धरातलमा नओर्लिएका व्यक्ति माइकल कोलिन्स हुन्
  •  नोभेम्बर 26 , 2011 मा अमेरिकाले मंगल ग्रहमा पठाएको रोभर क्युरियोसिटि अगस्त 6, 2012 मा मंगल ग्रहमा अवतरण गरेको थियो ।
  •  सूर्यबाट चौथो नजिकको ग्रह मंगल सौर्यमण्डलको सातौ ठूलो ग्रह हो ।
  •  मंगल ग्रहमा प्रक्षेपण गरिएको पहिलो यान भाइकिङ 1 हो ।
  •  पानीमाथी तैरिने ग्रह शनि हो ।

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment