नेपालको संविद्यान २०७२ मा नयाँ थप गरिएका मौलिक हकहरुः-
(सुत्र :–(आज दश अनार खाउ))
- आवासको हक
- जेष्ट नागरिकको हक
- दलितको हक
- सम्मान पुर्वक बाँच्न पाउने हक
- अपराध पिडितको हक
- नागरिक कर्तब्य
- खाध्यको हक
- उपभोक्ताको हक
केहि पुराना पौराणिक नामहरुः-
- महासर्वदण्डनायक :- प्रधानान्यायाधिस
- सर्वदण्डनायक :- न्यायाधिस
- अमात्य :- मन्त्री स्तरिय
- युवराज :- भावी राजा
- भटनायक :- सेनाध्यक्ष
- बलाध्यक्ष :- सेनापति
- महाबलाध्यक्ष :- प्रधानसेनापति
- प्रसादाधिकृत :- कार्यालय प्रमुख
- प्रधान :- ग्राम प्रशासक
- भट :- सिपाही
- सामन्त :- प्रशासक कर्पायण
- दण्डनायक :- प्रहरी प्रमुख
- गोल्मीक :- सेनानायक
- प्रतिहार :- दरबार हेर्ने
- महाप्रतिहार :- हजुरीया
- दूतक :- मन्त्रीस्तरीय अधिकारी
- दौवारीक :- द्वारको रक्षक
सन् २०१५ मा ६ वटै विधामा नोबेल पुरस्कार पाउने व्यक्ति एवं संस्थाहरु :-
- चिकित्सा शास्त्र तर्फ :-
१. विल्लीयम सी क्याम्पबेल ( अमेरिका )
२. सांतोशी ओमुरा ( जापान )
३. युयु टु ( चिन ) ( महिला )
- भौतिक शास्त्र तर्फ :
१. ताकाकी काजिता ( जापान )
२. आर्थर बि. म्याकडोनाल्ड ( क्यानाडा )
- रसायन शास्त्र तर्फ :
१. थोमस लिंदल ( बेलायत )
२. पौल मोदरिक ( अमेरिका )
३. अजिज स्यानकर ( अमेरिका )
- साहित्य तर्फ :
१. स्वेतलाना अलेक्सिबिच ( बेलारुस ) ( महिला )
- शान्ति तर्फ :-
१. नेसनल डाइलोग काटरर ( ट्युनिसिया को नागरिक समाज )
- अर्थशास्त्र तर्फ :
१. अंगस डीटन ( अमेरिका )
थप मुद्रा सम्बन्धि जानकारी ।
- स्वर्ण मुद्रा कुन कालमा प्रचलित थियो ? ✔ लिच्छविकाल
- नेपाल राष्ट्रबैंकले भारतीय रुपियाँको विनिमय दर नेपाली रुपैयाँमा कहिलेदेखि तोकेको हो ? ✔ २०१७ बैशाख
- सर्वप्रथम २००२ आश्विन १ मा नोट निष्काशन हुँदा नोटमा हस्ताक्षर गर्ने खजान्ची को थिए ?✔ जनकराज
- नेपाल राष्ट्र बैंक स्थापना भई प्रथम नोट निष्काशन गर्दा नोटमा कसको हस्ताक्षर थियो ?✔ गभर्नर हिमालय शमशेर जबरा
- सबैभन्दा पहिला प्लाष्टिकको नोट प्रचलनमा ल्याउने राष्ट्र कुन हो ? अष्ट्रेलिया
- नेपाल राष्ट्र बैंकले रु. २ को नोट कहिलेदेखि प्रचलनमा ल्याएको हो । ✔ २०३८ बैशाख १४
- नेपालको मुद्रा सङ्ग्रहालय कुन ठाउँमा रहेको छ ? ✔ छाउनी (काठमाडौं)
- नेपाल राष्ट्र बैंकले रु. ५ र रु. १० का नोट कहिले प्रचलनमा ल्यायो ? ✔ २०१६ फागुन ७
- बैंकले आफ्नो खातामा भएको रकमभन्दा बढी रकम झिक्न मिलाई दिएको सुविधालाई के भनिन्छ ? ✔ अधिविकर्ष
- अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रधान कार्यालय कहाँ छ ? ✔ वासिङ्टन डि.सी.
- मानाङ्क मुद्रा कसले चलाएका थिए ? ✔ मानदेव
- नेपाल राष्ट्र बैंकको लेखा परीक्षण कसले गर्दछ ? ✔ महालेखा परीक्षक
- नेपाल विश्व बैंकको सदस्य कहिले भयो ? ✔ ६ सेप्टेम्बर, १९६१
0 comments:
Post a Comment