स्वास्थ्य सम्बन्धी केहि दिवसहरु कुन कहिले

हामिले नेपालमा मनाईने दिवश हरु र बिश्वका दिवसहरु त पहिले नै पोष्ट गरी सकेका छौ । अब जानौ बिश्वमा मनाईने स्वास्थ्य सम्बन्धी केहि दिवसहरु कुन कहिले भन्ने !!

  •  विश्व कुष्ठरोग दिवस –– जनवरी महिनाको अन्तिम आइतवार
  •  विश्व अबुर्द दिवस –– फेब्रुअरी ४
  •  विश्व पानी दिवस –– मार्च २२
  • विश्व क्षयरोग दिवस –– मार्च २४
  •  विश्व स्वास्थ्य दिवस –– अप्रिल ७
  •  विश्व दम दिवस –– मे ३
  •  विश्व मातृत्व दिवस/ अन्तर्राष्ट्रिय रेडक्रस दिवस –– मे ८
  •  अन्तर्राष्ट्रिय नर्स दिवस –– मे १२
  •  अन्तर्राष्ट्रिय परिवार दिवस –– मे
  •  विश्व धुम्रपानरहित दिवस –– मे ३१
  •  विश्व वातावरण दिवस –– जुन ५
  •  विश्व रक्तदान दिवस –– जुन १४
  •  विश्व जनसंख्या दिवस –– जुलाइ ११
  •  विश्व मुटु दिवस –– सेप्टेम्बर ३०
  •  विश्व मानसिक स्बास्थ्य दिवस ––  अक्टोबर १२
  •  विश्व दृष्टि दिवस –– अक्टोबर १२
  •  विश्व खाध्य दिवस –– अक्टोबर १६
  •  विश्व खोप दिवस –– नोभेम्बर १०
  •  विश्व मधुमेह दिवस –– नोभेम्बर १४
  •  विश्व एड्स दिवस –– डिसेम्बर १
  •  विश्व अपाङ्ग दिवस –– डिसेम्बर ३
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment