कुन खनिज पदार्थ कहाँ पाइन्छ, ८,००० मिटर भन्दा अग्ला हिमालहरु.......

कुन खनिज पदार्थ कहाँ पाइन्छ ?

  •  चुनढुंगा– चोभार, धनकुटा, मोरङ, चितवन, तनहुँ, धादिङ, मकवानपुर । 
  •  स्लेट– वन्दीपुर, वागमती गण्डकी, लुम्बिनी र जनकपुर ।
  •  पेट्रोल– प्युठान, दैलेख, मुक्तिनाथ, दाङ्ग ।
  •  मार्वल– गोदावरी र महाभारत पर्वत ।
  •  सीसा– मकवानपुर, फुलचोकी, वाग्लुङ्ग, माल्कोट, तिप्लिङ्ग ।
  •  फलाम– फुलचोकी, लब्धीखोला, फर्पिङ, कुलेखानी, भैंसे र ठोसे ।
  •  अभ्रक– भोजपुर, डोटी, सिन्धुलीगढी, रसुवा, बझाङ ।
  •  ग्राभेल– वागमती र लुम्विनी क्षेत्र ।
  •  तामा– बुद्धखोला (तनहुँ), वाप्सा(ओलढुंगा), फिदिम, अर्खौले, म्याग्दी ।
  •  कोइला– थाकखोला, चतरा, दाङ्ग, सल्यान, मकवानपुर, चितवन ।
  •  खरी– सिन्धुपाल्चोक, खोटाङ्ग र भोजपुर ।


८,००० मिटर भन्दा अग्ला हिमालहरु:-

  •  सगरमाथा– ८८४८ मिटर
  •  कञ्चनजंघा– ८५८६ मिटर
  •  ल्होत्से– ८५१६ मिटर
  •  मकालु– ८४६३ मिटर
  •  चोयु– ८२०१ मिटर
  •  धवलागिरी– ८१६७ मिटर
  •  मनास्लु– ८१६३ मिटर
  •  अन्नपुर्ण– ८०९१ मिटर


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment