नेपालका विभिन्न बंशका अन्तिम राजाहरु, नेपालको विभिन्न घटना र त्यसपछि बनेका प्रधानमन्त्रीहरु, म.ले.प.फारामहरु आदि........





नेपालका विभिन्न बंशका अन्तिम राजाहरु :-

  •  किरातवंशी अन्तिम राजा को हुन?- गस्ती
  •  आभिरवंशी अन्तिम राजा को हुन?- भुवनसिंह
  •  सोमवंशी अन्तिम राजा को हुन ?- भास्कर वर्मा
  •  गोपालवंशी अन्तिम राजा को हुन?- यक्ष गुप्त
  •  सुर्यवंशी अन्तिम राजा को हुन?- विजय कामदेव
  •  ठकुरीवंशी अन्तिम राजा को हुन?- शकरदेव
  •  कर्णाटकवंशी अन्तिम राजा को हुन?- हरिसिहदेव
  •  गोरखाका अन्तिम राजा को हुन?- पृथ्वी नारायण शाह
  •  तनहुंका अन्तिम राजा को हुन?- हरकुमार दत्त सेन
  •  चेदण्डीका अन्तिम राजा को हुन?- कर्णसेन
  •  पाल्पाका अन्तिम राजा को हुन?- पृथ्वीपाल सेन
  •  काठमाण्डौका अन्तिमराजा को हुन ?- जय प्रकाश मल्ल
  •  भक्तपुरका अन्तिम राजा को हुन?- रणजित मल्ल
  •  पाटनका अन्तिम राजा को हुन?- तेजनरसिह मल्ल
  •  लमजुङका अन्तिम राजा को हुन?- वीरमर्दन शाह
  •  शाहवंशका अन्तिम राजा को हुन ?- ज्ञानेन्द्र शाह




नेपालको विभिन्न घटना र त्यसपछि बनेका प्रधानमन्त्रीहरु
  •  २००७ सालको आन्दोलन पछि – मोहन शमशेर ज.ब.रा.
  •  २०१५ सालको आम निर्वाचन पछि – बी.पी. कोइराला
  •  पञ्चायती व्यवस्था लागू भएपछि- डा. तुलसी गिरि
  •  जनमत संग्रह हुँदा र त्यसपछि समेत- सूर्यबहादुर थापा
  •  २०४७ सालको आन्दोलन पछि- कृष्णप्रसाद भट्टराई
  •  २०६३ सालको आन्दोलन पछि- गिरिजाप्रसाद कोईराला
  •  गणतन्त्र घोषणा भएपछि सोही वर्षको साउन सम्म – गिरिजाप्रसाद कोईराला
  •  सार्क स्थापना हुदा- लोकेन्द्रबहादुरचन्द
  •  संयुक्त राष्ट्र संघ स्थापना हुँदा- जुद्ध शमशेर ज.ब.रा.
  •  प्रथम विश्व यु्द्ध हुँदा – चन्द्र शमशेर
  •  दोस्रो विश्व युद्ध हुँदा – जुद्ध शमशेर
  •  नेपाल र चिन बिचको थापाथली सन्धि हुँदा – जंगबहादुर राणा
  • भारत सँग BIPPA सम्झौता हुँदा – बाबुराम भट्टराई
  • गणतन्त्र घोषणा गर्दा प्रधानमन्त्री -- गिरीजा प्रसाद कोईराला
  • नेपालमा संविधान सभाबाट संविधान घोषणा गर्दाका प्रधानमन्त्री -- शुसिल कोईराला
  • संविधानसभाबाट संविधान घोषणा पछिका प्रधानमन्त्री -- केपि शर्मा ओली


म.ले.प.फारामहरु


जिन्सी स्रेस्ता प्रणालीमा प्रयोग हुने म.ले.प. फारमहरू १३ प्रकारका छन्:
  •  खरिद आदेश (म ले प फा नं ४५)
  •  दाखिला रिपोर्ट (म ले प फा नं ४६)
  •  खर्च भएर नजाने जिन्सी खाता (म ले प फा नं ४७)
  •  हस्तान्तरण फारम (म ले प फा नं ४८)
  •  जिन्सी निरीक्षण फारम (म ले प फा नं ४९)
  •  मिन्हा प्रतिवेदन फारम (म ले प फा नं ५०)
  •  माग फारम (म ले प फा नं ५१)
  •  खर्च भएर जाने जिन्सी खाता (म ले प फा नं ५२)
  •  दाखिला टिप्पणी (म ले प फा नं ५३)
  •  निकासा टिप्पणी (म ले प फा नं ५४)
  •  बहाल गिरी दिने किताब (म ले प फा नं ५५)
  •  बहाल गिरी लिने किताब (म ले प फा नं ५६)
  •  जिन्सी मौज्दातको बार्षिक विवरण (म ले प फा नं ५७

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment