रा.प.तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा तथा अन्य लिखित परीक्षाको नतिजाहरु !!

लिखित नतिजा

प्रकाशित मितिविवरणपुरा विवरण
२०७२।११।५रा.प.तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।११।३लोक सेवा आयोग, नारायणी अञ्चल कार्यालय, हेटौडाको विज्ञापन नं. १२६३७-१२६४२/०७१।७२ (खुला तथा समावेशी), विविध सेवा, सहायक महिला विकास निरीक्षक पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।११।३लोक सेवा आयोग, धवलागिरी अञ्चल कार्यालय बागलुङको विज्ञापन नं. १३९३१-१३९३६/०७१।७२ (खुला तथा समावेशी), विविध सेवा, सहायक महिला विकास निरीक्षक पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।११।२पुनर्योग सम्बन्धमाडाउन्लोड गर्नुहोस
२०७२।११।२लोक सेवा आयोग, राप्ती अञ्चल कार्यालयको विज्ञापन नं. १४८८७-१४८९२/०७१।७२ (खुला तथा समावेशी), विविध सेवा, सहायक महिला विकास निरीक्षक पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।११।१लोक सेवा आयोग, मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, सुर्खेतको विज्ञापन नं. १४४२०-१४४२५/०७१।७२ (खुला तथा समावेशी), विविध सेवा, सहायक महिला विकास निरीक्षक पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।१०।२९लोक सेवा आयोग, जनकपुर अञ्चल कार्यालय, जलेश्वरको विज्ञापन नं. १२२८२/०७१।७२ (आ.प्र.), विविध सेवा, सहायक महिला विकास निरीक्षक पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।१०।२९लोक सेवा आयोग, जनकपुर अञ्चल कार्यालय, जलेश्वरको विज्ञापन नं. १२२७९-१२२८१/०७१।७२ (खुला तथा समावेशी), वन सेवा, जनरल फरेष्ट्री समूह, फरेष्टर पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।१०।२९लोक सेवा आयोग, जनकपुर अञ्चल कार्यालय, जलेश्वरको विज्ञापन नं. १२२७८/०७१।७२ (आ.प्र.), वन सेवा, जनरल फरेष्ट्री समूह, फरेष्टर पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
२०७२।१०।२९लोक सेवा आयोग, जनकपुर अञ्चल कार्यालय, जलेश्वरको विज्ञापन नं. १२२७५-११२७७/०७१।७२ (खुला तथा समावेशी), कृषि सेवा, ला.पो.डे.डे. समूह, ना.प.से.प्रा. पदको लिखित परीक्षाको नतिजाडाउन्लोड गर्नुहोस
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment