केहि रोचक जानकारीहरु.......


  • गुगल पेजमा भएको i am feeling lucky बटन लगभग छैनको बराबर प्रयोग गरिएता पनि त्यस बटनलाई हटाउदा गुगल अनुभब केहि कम हुने पाइएको थियो। 
  • ५७ % अमेरिकन बच्चाहरुले गुगल पहिलो सुरुवाती सब्दको रुपमा बोल्छन । 
  • गुगल प्रतिदिन ६२० मिलियन भन्दा बढिले प्रयोग गर्छन । 
  • गुगलले प्रतिदिन २० पेटाबाइट सुचनाहरु सकलन गर्ने गर्दछ । 
  • अन्य प्राणीको तुलनामा उँट धेरै दिनसम्म पानी नपिईकन बांच्न सक्छ तर पानी बिना त्यो भन्दा लामो समय सम्म बाँच्न सक्ने प्राणी मुसा हो।
  • पानी जहाजको गति तातो पानीको तुलनामा चिसो पानीमा बढी तेज सँग चल्दछ।
  • हावामा ध्वनि तरँग ३०० मिटर प्रतीसेकेण्ड्का दरले यात्रा गर्छ भने पानीमा त्यही तरँग १५०० मिटर प्रति सेकेण्डका दरले यात्रा गर्छ।
  • शँख किरा आफ्नो जीवन कालमा एकै पटक मात्रा सेक्स गर्छ तर यो कृया लगातार १२ घण्टा सम्म जारी रहन्छ। साथै यो एस्तो जिब हो जो नयाँ ब्लेड्को धारमा पनि घाइते नभईकन हिंड्न सक्छ।
  • मानिसको फोक्सोलाई नसाहरुको समुह भन्दा पनि फरक पर्दैन किनकी यसमा साना र ठुला गरि ३०० अर्ब वटा जति नसाहरु हुन्छन।
  • एक मानिसको शरीरमा भएका सम्पूर्ण नसाहरुलाई जोड्ने हो भने त्यसको लम्बाइ ४५ मिल सम्मको हुन्छ।
  • फोनमा हामी पहिलो शब्द Hello किन प्रयोग गर्छौ भने फोनका आविष्कारक ग्राम बेल थिए उनकी श्रीमतीको नाम हेल्लो थियो तेसैले उनले पहिलो चोटी आफ्नो श्रीमतीलाइ फोन गरेर हेल्लो बोलेका थिए । तेसैले Hello शब्द प्रचलित भएको हो ।
  • कुकुर र बिरालो पनि मान्छे जस्तै left वा right-handed हुन्छन् ।
  • विश्वको सबभन्दा छोटो युद्ध सन् १८९६ मा England र Zanzibar को बिचमा भएको थियो जसमा Zanzibar ले ३८ मिनेटमा नै आत्मासमर्पण गरेको थियो ।
  • सगरमाथाको उचाइ थाहा नहुँदासम्म विश्वको सर्वोच्च शिखर चिम्बोराजो (उचाइ ६३१०मि.) लाई मानिन्थ्यो जुन इक्वेडर देशमा रहेको छ।
  • एक स्वस्थ महिलाले आफ्नो जीवन कालमा ३६ ओटा सिसुको जन्म दिन सक्छिन भने एक स्वस्थ पुरुषले आफ्नो जीवन कालमा ७५ हजार ७९ ओटा बच्चा दिन सक्ने यौन शक्ति हुन्छ ।
  • एक जना मानिसले एक वर्षमा करिब ४२ लाख पटक आँखा झिमक्याउँछन् ।
  • प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र लेबनान हो ।
  • गुगल शब्दको अर्थ अंक १ पछाडी सय ओटा सुन्ना हो । जसलाई अमेरिकन गणितविद एडवार्ड कासनेका भतिज मिल्टन सिरोत्ताले प्रयोगमा ल्याएका थिए । 
  • बिस्वभर गुगलको २६६८ कर्मचारीहरु छन् तिनिहरुलाई गुगलर्स भनिन्छ 
  • गुगलको मुख्य कार्यालयलाई गुगलप्लेक्स भनिन्छ। 
  • गुगलको कार्यालयमा कर्मचारीलाई पोसाक तोकिएको छैन। कर्मचारीले आफुले चाहेको लुगामा कार्यालय आउन सक्छन । 
  • “जाइजेन्टेक्स” नामक माछा टर्चलाइट जस्तो उज्यालो पार्दै पौडी खेल्दै हिड्छ।
  • गरनाइ नामक माछा पानीमा पौडी , सडकमा डौडन र हावामा उड्न पनि सक्छ।
  • भालु घाइते भयो भने मानिसको बच्चा जस्तै रुन्छ।
  • जिराफ यस्तो जनावर हो जसले जीवनमा कहिले पनि आवाज निकाल्दैन र यो संसारको सबभन्दा अग्लो जनावर पनि हो , भाले जिराफ १८ फिट सम्म अग्लो हुन्छ।






Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment