शैक्षिक, साहित्यिक प्रश्न-उत्तरहरु र जानकारीहरु ..........


  • नेपालमा कति परिवारका भाषाहरु बोलिन्छन् ? – ४ परिवार
  • मदन पुरस्कार प्राप्त गर्ने भू.पु. प्रधानमन्त्री को हुन् ? – लोकेन्द्रबहादुर चन्द
  • महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कार कुन हो ? – त्रिभुवन प्रज्ञा पुरस्कार
  • चिसो चुल्हो का लेखक को हुन् ? –वालकृष्ण सम
  • गुन केशरी का लेखक को हुन् ? –भवानी भिक्षु
  • भोको घर का लेखक को हुन् ? –गोविन्दबहादुर गोठाले
  • साझा पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ? –वि.सं. २०२६ सालदेखि
  • गौरी का लेखक को हुन् ? –माधव प्रसाद घिमिरे
  • चुली उपन्यासका लेखक सरुभक्त हुन् भने समय त्रासदीका लेखक को हुन् ? – सरुभक्त
  • मानव न्यायशास्त्रका लेखक को हुन् ? – जयस्थिति मल्ल
  • “शिरिषको फूल” नामक कृतिको लेखिका को हुन् ? – पारिजात
  • शब्द विद्याका लेखक को हुन् ? – अंशुवर्मा
  • मकैको खेती नामक पुस्तक कसले लेखेका हुन् ? – सुब्बा कृष्णलाल अधिकारी
  • सिद्धिचरण श्रेष्ठको जन्मस्थान कुन जिल्ला हो ? – ओखलढुङ्गा
  • “चट्याङ मास्टर” कुन व्यङ्ग्यकारको उपनाम हो ? – कृष्णमुरारी गौतम
  • मेगसेसे पुरस्कार पाउने नेपाली को हुन् ? – महेशचन्द्र रेग्मी र भारतदत्त कोइराला
  • बैकुण्ठ एक्सप्रेसका लेखक को हुन् ? – मोहनराज शर्मा
  • “पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन” कृति कसले लेखेका हुन् ? – भगेश्वर पंगेनी
  • ‘लक्ष्मीपूजा’ पुस्तक कसले लेखेका हुन् ? – कवि शिरोमणि लेखनाथ पौड्याल
  • बाङ्मय सूची कसले प्रकाशन गर्दछ ? – नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
  • ‘बागिना’ (बाजा, गीत, नाच) केसँग सम्बन्धित छ ? –संगीतसम्बन्धी पत्रिका
  • नेपाली साहित्यमा महाकवी भन्नाले लक्ष्मीप्रसाद देवकोटा भन्ने बुझिन्छ भने युगकवि भन्नाले कुन कविलाई बुझाउँछ ? –सिद्धिचरण श्रेष्ठ
  • नेपाली भाषाको लिपी कुन हो ? –देवनागरी
  • नेपाली भाषालाई भारतीय संविधानको कति औं अनुसूचीमा समावेश गरिएको छ ? –आठौं
  • नेपालभित्रैबाट नेपाली भाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका कुन हो ? –सुधा सागर
  • शुरुमा साप्ताहिक रुपमा प्रकाशित हुने गोरखापत्र कहिलेदेखि अर्धसाप्ताहिक तथा दैनिक रुपमा प्रकाशित हुन थाल्यो ? –अर्धसाप्ताहिक–वि.सं.२००० आश्विन २९ देखि, दैनिक–वि.सं. २०१७ फाल्गुण ७
  • गोरखा भाषा प्रकाशिनी समितिको स्थापना कहिले भएको हो ? –वि.सं. १९६९
  • प्रसिद्ध नेवारी उपन्यास गँकी का लेखक को हुन् ? –धुँस्वा सायमी
  • त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भयो ? – वि.सं. २०१६
  • नेपालमा एस.एल.सी. बोर्डको स्थापना कहिले भयो ? – वि.सं. १९९०
  • दरबार हाइस्कुलका प्रथम नेपाली हेडमास्टर को हुन् ? –रुद्रराज पाण्डे
  • नेपालमा प्राथमिक शिक्षा निःशुल्क कहिले घोषणा गरियो ? –वि.सं. २०३१ फाल्गुण १२
  • नेपालमा महिला शिक्षाको सुरुवात कसले गरे ? –वीर शमशेर
  • काठमाण्डौ बाहिर खुलेको पहिलो कलेज कुन हो ? –ठाकुररामा कलेज, वीरगञ्ज
  • काठमाण्डौ बाहिर खुलेको पहिलो नेपाली स्कूल कुन हो ? –आदर्श विद्यालय, विराटनगर

केही समकालिन नेपाली पुस्तकहरु तथा तिनका लेखक

  •  खलंगामा हमला > राधा पौडेल
  •  परिबन्दमा १५ वर्ष > गोबिन्द मैनाली
  •  खुसी > बिजय कुमार पाण्डे
  •  निवस्त्र मन > मणि लोहनी
  •  तोदा > उमा सुवेदी
  •  खान पुगोस् दिन पुगोस > रविन्द्र मिश्र
  •  मेघा > वसन्त चौधरी
  •  हरियो राहदानी > युवराज नयाँघरे
  •  हरियो साइकल > गोबिन्द वर्तमान
  •  समयको आँखा > राजेन्द्र विमल
  •  च्याट गर्ल > मिलन संग्रौला
  •  शकस > जगदिश घिमिरे
  •  सावती > जगदिश घिमिरे
  •  लेखककी स्वास्नी > प्रगती राई
  •  फोसिल > कुमार नगरकोटी
  •  घामकिरी > नयनराज पाण्डे
  •  सिङ्गिङ फर फ्रीडम > आनि छोइङ डोल्मा
  •  फुलमाया > खगेन्द्र संग्रौला
  •  आधा जुन > झलक सुवेदी
  •  मलाया एक्प्रेस > अखण्ड भन्डारी
  •  समयको तस्विर > शारदा शर्मा
  •  दमिनी भिर > राजन मुकारुङ
  •  द्रोपती > राजेन्द्र थापा
  •  प्रयोगशाला > सुधिर शर्मा
  •  पिडाको ५००० दिन > सावित्री श्रेष्ठ









के आविष्कार कस्ले गर्यो !!

  • हवाईजहाज →ओरभिल र विलभर राईट
  • साईकल →मेकमिलन
  • क्यालकुलेटर →पास्कल
  • घडि →ए.एल व्रिगेट
  • क्यामेरा →जोसेफ नियसि
  • फाउन्टेन पेन →वाटर मेन
  • लाउड स्पिकर →एडिसन
  • प्यारासुट →जे.व्लेनचार्ट
  • टेलिफोन →अलेक्जेन्डर ग्राहमवेल
  • टेलिभिजन →जोन लेगि वेयर्ड
  • विजुलि वल्व →एडिसन
  • डटपेन →जोन जे . लाउड
  • विद्युत पङखा →स्याकलर एस. विलर
  • मौटर साइकल →गोटलिव ड्यामलर
  • रेडियो →गुग्लिल्मो मार्कोनि.
  • मेसिन गन →आर.गेटलिङ्ग
  • डिजेल इन्जिन् →रुडोल्फ डिजेल
  • व्याट्रि →भोल्टा
  • थर्मोमिटर →ग्यालिलीयो ग्यालिली
  • वेलिव्रिज→ विलियम डि


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment