- नेपालमा कति परिवारका भाषाहरु बोलिन्छन् ? – ४ परिवार
- मदन पुरस्कार प्राप्त गर्ने भू.पु. प्रधानमन्त्री को हुन् ? – लोकेन्द्रबहादुर चन्द
- महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कार कुन हो ? – त्रिभुवन प्रज्ञा पुरस्कार
- चिसो चुल्हो का लेखक को हुन् ? –वालकृष्ण सम
- गुन केशरी का लेखक को हुन् ? –भवानी भिक्षु
- भोको घर का लेखक को हुन् ? –गोविन्दबहादुर गोठाले
- साझा पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ? –वि.सं. २०२६ सालदेखि
- गौरी का लेखक को हुन् ? –माधव प्रसाद घिमिरे
- चुली उपन्यासका लेखक सरुभक्त हुन् भने समय त्रासदीका लेखक को हुन् ? – सरुभक्त
- मानव न्यायशास्त्रका लेखक को हुन् ? – जयस्थिति मल्ल
- “शिरिषको फूल” नामक कृतिको लेखिका को हुन् ? – पारिजात
- शब्द विद्याका लेखक को हुन् ? – अंशुवर्मा
- मकैको खेती नामक पुस्तक कसले लेखेका हुन् ? – सुब्बा कृष्णलाल अधिकारी
- सिद्धिचरण श्रेष्ठको जन्मस्थान कुन जिल्ला हो ? – ओखलढुङ्गा
- “चट्याङ मास्टर” कुन व्यङ्ग्यकारको उपनाम हो ? – कृष्णमुरारी गौतम
- मेगसेसे पुरस्कार पाउने नेपाली को हुन् ? – महेशचन्द्र रेग्मी र भारतदत्त कोइराला
- बैकुण्ठ एक्सप्रेसका लेखक को हुन् ? – मोहनराज शर्मा
- “पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन” कृति कसले लेखेका हुन् ? – भगेश्वर पंगेनी
- ‘लक्ष्मीपूजा’ पुस्तक कसले लेखेका हुन् ? – कवि शिरोमणि लेखनाथ पौड्याल
- बाङ्मय सूची कसले प्रकाशन गर्दछ ? – नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
- ‘बागिना’ (बाजा, गीत, नाच) केसँग सम्बन्धित छ ? –संगीतसम्बन्धी पत्रिका
- नेपाली साहित्यमा महाकवी भन्नाले लक्ष्मीप्रसाद देवकोटा भन्ने बुझिन्छ भने युगकवि भन्नाले कुन कविलाई बुझाउँछ ? –सिद्धिचरण श्रेष्ठ
- नेपाली भाषाको लिपी कुन हो ? –देवनागरी
- नेपाली भाषालाई भारतीय संविधानको कति औं अनुसूचीमा समावेश गरिएको छ ? –आठौं
- नेपालभित्रैबाट नेपाली भाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका कुन हो ? –सुधा सागर
- शुरुमा साप्ताहिक रुपमा प्रकाशित हुने गोरखापत्र कहिलेदेखि अर्धसाप्ताहिक तथा दैनिक रुपमा प्रकाशित हुन थाल्यो ? –अर्धसाप्ताहिक–वि.सं.२००० आश्विन २९ देखि, दैनिक–वि.सं. २०१७ फाल्गुण ७
- गोरखा भाषा प्रकाशिनी समितिको स्थापना कहिले भएको हो ? –वि.सं. १९६९
- प्रसिद्ध नेवारी उपन्यास गँकी का लेखक को हुन् ? –धुँस्वा सायमी
- त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भयो ? – वि.सं. २०१६
- नेपालमा एस.एल.सी. बोर्डको स्थापना कहिले भयो ? – वि.सं. १९९०
- दरबार हाइस्कुलका प्रथम नेपाली हेडमास्टर को हुन् ? –रुद्रराज पाण्डे
- नेपालमा प्राथमिक शिक्षा निःशुल्क कहिले घोषणा गरियो ? –वि.सं. २०३१ फाल्गुण १२
- नेपालमा महिला शिक्षाको सुरुवात कसले गरे ? –वीर शमशेर
- काठमाण्डौ बाहिर खुलेको पहिलो कलेज कुन हो ? –ठाकुररामा कलेज, वीरगञ्ज
- काठमाण्डौ बाहिर खुलेको पहिलो नेपाली स्कूल कुन हो ? –आदर्श विद्यालय, विराटनगर
केही समकालिन नेपाली पुस्तकहरु तथा तिनका लेखक

- खलंगामा हमला > राधा पौडेल
- परिबन्दमा १५ वर्ष > गोबिन्द मैनाली
- खुसी > बिजय कुमार पाण्डे
- निवस्त्र मन > मणि लोहनी
- तोदा > उमा सुवेदी
- खान पुगोस् दिन पुगोस > रविन्द्र मिश्र
- मेघा > वसन्त चौधरी
- हरियो राहदानी > युवराज नयाँघरे
- हरियो साइकल > गोबिन्द वर्तमान
- समयको आँखा > राजेन्द्र विमल
- च्याट गर्ल > मिलन संग्रौला
- शकस > जगदिश घिमिरे
- सावती > जगदिश घिमिरे
- लेखककी स्वास्नी > प्रगती राई
- फोसिल > कुमार नगरकोटी
- घामकिरी > नयनराज पाण्डे
- सिङ्गिङ फर फ्रीडम > आनि छोइङ डोल्मा
- फुलमाया > खगेन्द्र संग्रौला
- आधा जुन > झलक सुवेदी
- मलाया एक्प्रेस > अखण्ड भन्डारी
- समयको तस्विर > शारदा शर्मा
- दमिनी भिर > राजन मुकारुङ
- द्रोपती > राजेन्द्र थापा
- प्रयोगशाला > सुधिर शर्मा
- पिडाको ५००० दिन > सावित्री श्रेष्ठ
के आविष्कार कस्ले गर्यो !!
- हवाईजहाज →ओरभिल र विलभर राईट
- साईकल →मेकमिलन
- क्यालकुलेटर →पास्कल
- घडि →ए.एल व्रिगेट
- क्यामेरा →जोसेफ नियसि
- फाउन्टेन पेन →वाटर मेन
- लाउड स्पिकर →एडिसन
- प्यारासुट →जे.व्लेनचार्ट
- टेलिफोन →अलेक्जेन्डर ग्राहमवेल
- टेलिभिजन →जोन लेगि वेयर्ड
- विजुलि वल्व →एडिसन
- डटपेन →जोन जे . लाउड
- विद्युत पङखा →स्याकलर एस. विलर
- मौटर साइकल →गोटलिव ड्यामलर
- रेडियो →गुग्लिल्मो मार्कोनि.
- मेसिन गन →आर.गेटलिङ्ग
- डिजेल इन्जिन् →रुडोल्फ डिजेल
- व्याट्रि →भोल्टा
- थर्मोमिटर →ग्यालिलीयो ग्यालिली
- वेलिव्रिज→ विलियम डि
0 comments:
Post a Comment