विभिन्न देशका आतंकवादी र विद्रोही समुहहरु
- इरान → रिभोलुसनरी गार्ड
- चिन → उग्युर
- म्यानमार → सान स्टेन आर्मि
- भारत → नक्सालवादी(माओवादी )
- अफगानस्तान → तालिवान
- प्यालेस्टाइन → हमास
- पाकिस्तान → टिटिपि (तेहरिकए तालिवान)
- सोमालिया → अलसबाब
- यमन → हुथि
- नाइजेरिया → बोकोहराम
- श्रीलंका → तमिल टाइगर
- इराक र सिरिया → आइ एस आई यल
लिच्छवीकालिन कर प्रणाली
- भागकर → कृषिमा लगाइने कर
- भोगकर → पशुपालन लगाइने कर
- अधिकारी कर → वाणिज्यमा लगाइने कर
- सुकरकर → सुँगुरमा लगाइने कर
- आपनकर → पसलमा लगाइने कर
- मल्लकर → भैंसीमा लगाइने कर
- तैलकर → तेलमा लगाइने कर
- चैलकर → कपडामा लगाइने कर
- सिंकर → फर्निचरमा लगाइने कर
- वृतिका → मुद्राको एकाई
- मानिका → नापको एकाई
"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
0 comments:
Post a Comment