बिभिन्न बिधामा विश्वको सबैभन्दा ठुलो !!


  • विश्वको सबैभन्दा ठुलो टापु       →    ग्रीनल्यान्ड
  • विश्वको सबैभन्दा ठुलो महाकाब्य       →     महाभारत
  • विश्वको सबैभन्दा ठुलो पुल       →     अकल्यान्ड
  • विश्वको सबैभन्दा ठुलो दरबार       →     भ्याटिकन ( इटाली )
  • विश्वको सबैभन्दा सानो सिक्का       →     सन् १७४० तिर नेपालका राजा जयप्रकाश मल्लको पालामा बनेको
  • विश्वमा सबैभन्दा धेरै टापु भएको देश      →     इन्डोनेशिया
  • विश्वमा सबैभन्दा धेरै रक्तदान दिने ब्यक्ति       →     सल्भर अवन्दर ( ४३५ बोतल )
  • सिनेमा हल भएको देश       →    - रसिया
  • मतदाता भएको देश       →     भारत
  • सुन पाइने देश       →     दक्षिण अफ्रिका
  • विश्वमा सबैभन्दा अग्लो मैदान       →     पामिर ( तिब्बत )
  • होटल       →    होतल वेष्ट इन स्तामफोर्ड ( २२६.१ मि अग्लो सिंगापुर
  • अग्लो मुर्त्ती      →     मदरल्यान्ड ( अमेरिका )
  • विश्वमा सबैभन्दा लामो नदी      →     नाइल ( ६६९० कि. मि. )
  • पर्खाल       →     ग्रेटवाल ( ६२०० माइल )
  • नहर      →     भोल्गा बाल्टिक नहर
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment