- विश्वको सबैभन्दा ठुलो टापु → ग्रीनल्यान्ड
- विश्वको सबैभन्दा ठुलो महाकाब्य → महाभारत
- विश्वको सबैभन्दा ठुलो पुल → अकल्यान्ड
- विश्वको सबैभन्दा ठुलो दरबार → भ्याटिकन ( इटाली )
- विश्वको सबैभन्दा सानो सिक्का → सन् १७४० तिर नेपालका राजा जयप्रकाश मल्लको पालामा बनेको
- विश्वमा सबैभन्दा धेरै टापु भएको देश → इन्डोनेशिया
- विश्वमा सबैभन्दा धेरै रक्तदान दिने ब्यक्ति → सल्भर अवन्दर ( ४३५ बोतल )
- सिनेमा हल भएको देश → - रसिया
- मतदाता भएको देश → भारत
- सुन पाइने देश → दक्षिण अफ्रिका
- विश्वमा सबैभन्दा अग्लो मैदान → पामिर ( तिब्बत )
- होटल → होतल वेष्ट इन स्तामफोर्ड ( २२६.१ मि अग्लो सिंगापुर
- अग्लो मुर्त्ती → मदरल्यान्ड ( अमेरिका )
- विश्वमा सबैभन्दा लामो नदी → नाइल ( ६६९० कि. मि. )
- पर्खाल → ग्रेटवाल ( ६२०० माइल )
- नहर → भोल्गा बाल्टिक नहर
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment