- सयुक्त राष्ट्रसंघिय सैनिकहरुलाई के भनिन्छ ? - ब्ल्यु हेल्मेटस
- नेपालले UNESCO को सदस्यता कहिले प्राप्त गरेको हो ? - १ मै १९५३
- Land of Golden Fibre उपनामले चिनिने सार्क राष्ट्र कुन हो ? - पाकिस्तान
- गरीबहरुको घर भनेर कुन संगठनलाई ब्यङग्य गरिन्छ ? - सार्क
- मानव शरीर भित्रका खासगरी मुटु र फोक्सोको आवाज सुन्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ? - Stethoscope
- अन्तरिक्ष प्रयोजनका लागि समय नाप्न प्रयोग गरिने एकाइ कुन हो ? - Nano Second ( 1 nano second = 10 second )
- सुर्यको प्रकाश पानीमा कती फिट गहिराइसम्म जान सक्छ ? - ३०० फिट
- महिलाभन्दा खराब र महिला भन्दा असल कुनै बस्तु हुँदैन । - युरिपाइडिज
- जुनकिरिको पुच्छर कुन तत्वका कारणले चम्कन्छ ? -लुसिफेरिन
- UNESCO को पूर्ण रुप के हो ? - United Nations Educational, Scientific and Cultural Organization
- चिकित्साशास्त्रका पिता भनेर कसलाई चिनिन्छ ? - हिपोक्रिटस
- Evening Star भनेर चिनिने ग्रह कुन हो ? - शुक्र
- Father of Chemistry भनी कसलाई चिनिन्छ ? - Robert Boyle
- शान्तितर्फको नोबेल पुरस्कार बिजेताको चयन कसले गर्छ ? - नर्बेजियाली संसदबाट गठित ५ सदस्यिय समितिले
- American and Third World War नामक पुस्तक कसले लेखेका हुन् ? - ओसामा बिन लादेन
- बाबुले लेखेर छोराले पुर गरेको प्रसिद् कृति कुन हो ? - कादम्बरी
फाईलिङ्ग
आधुनिक कार्यालय हरुको कार्यप्रणालीमा फाइलिङ्ग व्यवस्थाको महत्वपुर्ण स्थान रहेका हुन्छ । कार्यालयमा प्राप्त भएका चिठिपत्रहरुको यथोचित कामकारबाही गरी आवश्यक परेको वेलामा तत्काल प्राप्त गर्ने गरी व्यवस्थित रुपमा चिठिपत्रहरु सुरक्षित साथ राख्ने शिल्प वा प्रविधिलाई फाईलिङ्ग भनिन्छ ।
फाईलिङ्गका उद्येश्यहरु
- भविष्यका लागि कागजातहरु सुरक्षित साथ राख्ने ,
- आवश्यक परेको बेलामा प्रमाणको रुपमा पेश गर्ने ,
- सुचना, तथ्याँक, प्रतिवेदन एवं आदेशहरु उपलब्ध गराउने ,
- कार्यलाई सरल, व्यवस्थित, मितव्ययी र प्रभावकारी वनाउने
- निर्णय पक्रियामा सघाउ पुर्याउने
0 comments:
Post a Comment