विश्वका केहि चर्चित व्यक्तिहरुका वाष्तविक नाम !!


  •  महर्षी बाल्मिकी  →      रत्नाकार
  •  कालिदास  →      देवदत्त
  •  चाणक्य  →      विष्णु गुप्त कौटिल्य
  •  वेदव्यास  →      दैपायन कृष्ण
  •  गौतम बुद्ध  →      सिद्धार्थ
  •  महात्मा गान्धी  →      मोहनदास करम चन्द गान्धी
  •  स्वामी विवेकानन्द  →      नरेन्द्र दत्त
  •  रजनिश ओशो  →      रजनिश चन्द्र मोहन
  •  सत्य साईबाबा  →      सत्य नारायण राजु
  •  डा. योगी विकासानन्द  →      एकदन्तमान
  •  योगी नरहरिनाथ  →      बलवीरसिँह थापा
  •  स्वामी प्रपन्नाचार्य  →      काले राई
  •  वि.पि. कोईराला  →      चुडामणी कोईराला
  •  गणेशमान सिँह  →      हीराकाजी
  •  लक्ष्मीप्रसाद देबकोटा  →      तीर्थमाधव देवकोटा
  •  भानुभक्त आचार्य  →      देवीभक्त आचार्य
  •  मुन्सी प्रेमचन्द  →      धनपतराय श्रीवास्तव
  •  निराला  →      सुर्यकान्त त्रिपाठी
  •  नातिकाजी  →      अमृतलाल श्रेष्ठ
  •  दलाई लामा  →      तेञ्जङ्ग ग्यात्सो
  •  ब्रुस ली  →      जोन फनन् ली
  •  पेले  →      एड्सन अरान्तेस डि नासिमिन्तो
  •  रोनाल्डो  →      रोनाल्डो लुइस नाजारियो डेलिमा
  •  मदर टेरेसा  →      आग्नेस गोन्हा बोनाक्सु
  •  चार्ली च्याप्लिन  →      चार्ल्स स्पेन्सर च्याप्लिन
  •  यासेर अराफात  →      मोहम्मद अब्देल राउफ अराफात अस कुद्वा अल हुसेनी
  •  मिर्जा गालिव  →      असद उल्ला खा
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment