हाल नेपाल सरकारमा कार्यरत मन्त्रीमण्डलको पुरा बिवरण !!


नेपालको संविधान-२०७२ को धारा २९८ को उपधारा (४), (५) र (६) बमोजिम सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा मिति २०७२/६/२५ मा गठित मन्त्रिपरिषद‌मा देहाय अनुसार नियुक्ति, हेरफेर र कार्य विभाजन भएका छन्  (मन्त्रिपरिषद् गठनका मितीहरुः- २०७२/६/२५, ७/१, ७/१९, ७/२३ , ९/ ९)


क्र.सं.
नाम, थर
कार्य विभाजन
सम्माननीय प्रधानमन्त्री
१.
श्री के.पी.शर्मा ओली
सहरी विकास
माननीय उपप्रधानमन्त्री
२.
श्री विजयकुमार गच्छदार
भौतिक पूर्वाधार तथा यातायात
३.
श्री कमल थापा
परराष्ट्र  सङ्घीय मामिला तथा स्थानीय विकास
४.
श्री भीमवहादुर रावल
रक्षा
५.
श्री चन्द्रप्रकाश मैनाली
महिला, बालबालिका तथा समाजकल्याण
६.
श्री चित्रबहादुर के.सी.
सहकारी तथा गरिबी निवारण
७.
श्री टोपबहादुर रायमाझी
ऊर्जा
माननीय मन्त्री
८.
श्री विष्णुप्रसाद पौडेल
अर्थ
९.
श्री प्रेमबहादुर सिंह
खानेपानी तथा सरसफाई
१०.
श्री दीपक बोहरा
श्रम तथा रोजगार र वाणिज्य
११.
श्री गिरिराजमणि पोखरेल
शिक्षा
१२.
श्री अग्निप्रसाद सापकोटा
वन तथा भू-संरक्षण
१३.
श्री शक्तिबहादुर बस्नेत
गृह
१४.
श्री एकनाथ ढकाल
शान्ति तथा पुननिर्माण
१५.
श्री सत्यनारायण मण्डल
युवा तथा खेलकुद
१६.
श्री अग्नि प्रसाद खरेल
कानुन, न्याय, तथा संसदीय मामिला
१७.
श्री सोमप्रसाद पाण्डेय
उद्योग
१८.
श्री हरिबोल प्रसाद गजुरेल
कृषि विकास
१९.
श्री रामकुमार सुब्बा
भूमिसुधार तथा व्यवस्था
२०
श्री रामजनम चौधरी
स्वास्थ्य
२१
श्री शेरधन राई
सूचना तथा सञ्चार
२२
श्री शान्ता मानवी
पशुपंक्षी विकास
२३
श्री रेखा शर्मा
सामान्य प्रशासन
२४
श्री गणेशमान पुन
आपूर्ति
२५
श्री उमेश कुमार यादव
सिँचाइ
२६
श्री आनन्दप्रसाद पोखरेल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२७
श्री विश्वेन्द्र पासवान
जनसङ्ख्या तथा वातावरण
२८
श्री शिवलाल थापा
विज्ञान तथा प्रविधि
माननीय राज्यमन्त्री
२९
श्री मेघराज नेपाली (निषाद)
उद्योग
३०
श्री मो. मुस्ताक आलम
स्वास्थ्य
३१
श्री विक्रमबहादुर थापा
भूमिसुधार तथा व्यवस्था
३२
श्री कुन्तीकुमारी शाही
सङ्‌घीय मामिला तथा स्थानीय विकास
३३
श्री दिनेशचन्द्र यादव
खानेपानी तथा सरसफाई
३४
श्री दामोदर भण्डारी
अर्थ
३५
श्री बलबहादुर महत
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
३६
श्री नरदेवी पुन मगर
पशुपंक्षी विकास
३७
श्री मञ्जुकुमारी चौधरी
सहरी विकास
३८
श्री दिपनारायण साह
शान्ति तथा पुननिर्माण
माननीय सहायकमन्त्री
३९
श्री दिनेश श्रेष्ठ
भूमिसुधार तथा व्यवस्था
४०
श्री विराज विष्ट
सङ्‌घीय मामिला तथा स्थानीय विकास
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment