समसामयिक जानकारी:- सार्क विदेशमन्त्री स्तरीय बैठक, स्वास्थ्य पुरस्कार-२०७२ र शिक्षक सक्षमताको प्रारूप – २०७२ को बारेमा !!


 सार्क विदेशमन्त्री स्तरीय बैठक

  •  मिनि सार्क नामाकरण गरिएको । 
  •  बैठक सञ्चालन मिति: २०७२-१२-४ (१-४)
  •  सञ्चालन स्थान: पोखरा, नेपाल
  • केहि निर्णयहरू:
  1.  शिखर सम्मेलन नोभेम्बर महिनामा मात्र गर्ने,
  2.  आगामि सार्क शिखर सम्मेलन पाकिस्तानको, ईस्लामाबादमा, (नोभेम्बर 9 र 10) सञ्चालन गरिने ,
  3.  विगतमा पारित निर्णय कार्यन्वयन गर्ने ,
  4.  सार्क विपत व्यवस्थापन केन्द्र नयादिल्ली, भारतमा राख्ने ।

स्वास्थ्य पुरस्कार-२०७२
  •  उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार-२०७२ डा रोशन न्यौपाने (रु. १,००,०००)
  •  वि.स. २०७२ मा स्वास्थ्य सेवा पुरस्कार प्राप्त गर्ने स्वास्थ्यकर्मीहरु:-
  1.  सन्तोषी श्रेष्ठ (स्टाफ नर्स जिल्ला अस्पताल गोरखा)
  2.  दिलिपकुमार चौधरी (जिल्ला स्वास्थ्य कार्यालय सुनसरी सिअहेब)
  3.  जनस्वास्थ्य अधिकृत कैलाशकुमार गुप्ता (आम्बुंग स्वास्थ्य चौकी)
  4.  डा. शरदचन्द्र बराल (जिल्ला स्वास्थ्य कार्यालय अछाम)


शिक्षक सक्षमताको प्रारूप – २०७२ को बारेमा 

  •  पारित मिति      →    वि स २०७२/१२/०३ गते
  •  निर्माण      →     शैक्षिक जनशक्ति विकास केन्द्र
  •  पारित गर्ने निकाय      →     शैक्षिक जनशक्ति विकास परिषद
  •  शिक्षक सक्षमताको मापदन्डहरू      →     ८ वटा
  •  १०/१० दिने मोड्युल तालिम लाई कति दिने बनाइएको छ?       →     १५/१५ दिने
  •  तालिम प्रदायकहरू      →     २९ शैताके र ४६ LRC

असल शिक्षकमा हुनैपर्ने ८ सक्षमताहरु
१. विषयवस्तुको ज्ञान
२. शिक्षण सिकाइका तौरतरिकासम्बन्धी ज्ञान
३. बालबालिका सिकारुसम्बन्धी ज्ञान
४. सिकाइ वातावरण र कक्षा व्यवस्थापनसम्बन्धी ज्ञान
५. सञ्चार र सहकार्य
६. निरन्तर सिकाइ र पेसागत विकास
७. कानुनी आधार तथा पेसागत आचारसंहिता
८. सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ज्ञान

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

1 comments:

  1. It was a really nice to reading blog post. I have been a huge fan of your blog posts for many years. Thanks for always being there :
    Oxygen Cylinder Price in BD
    Oxygen Concentrator price in bd

    ReplyDelete