- स्वयम्भुको दुई आँखाले के को प्रतिक मानिन्छ ? → करुणा र ज्ञान
- स्याउको बियालई के भनिन्छ ? → फुपाजु
- नमाज पढ्दा बस्ने आसनलाई के भनिन्छ ? → जानमात्र
- पुर्वको पशुपति भनेर कुन महादेवलाई चिनिन्छ ? → हलेसी
- सखडा देबीलाई अर्को कुन नामले चिनिन्छ ? → छिन्नमस्ता
- गोर्खाको मनकामना मन्दिरमा कुन जातिको पुजारी हुन्छन ? → मगर
- पहिलो पटक छठ पर्व मनाउन रानी पोखरी कहिले खुला गरियो ? → बि.स. २०६३ कार्तिक
- हरिहर क्षेत्र र आदिप्रयाग भन्नाले नेपालको कुन तिर्थस्थललाई जनाउछ ? → देबघाट
- नेपालको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथमा पहिलो पटक पुजा कहिले रोकिएको थियो ? → बि.स. २०६५ पुष १७
- शैलेश्वरी भगवती मन्दिर कुन जिल्लामा पर्दछ ? → डोटी
- नेपालमा सर्वप्रथम कुन वंशका राजाले शासन गरेका थिए ? → गोपाल वंश
- गोरखापत्रका प्रथम सम्पादकको थिए ? → पं.नरदेव
- पञ्चायतको मलामी भनेर कसलाई भनिन्छ ? → मरिचमान सिंह
- नेपाललाई कहिले धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो ? → बि.स.२०६३ जेष्ठ ४
- द राइजिङ्ग नेपालको प्रकाशनको सुरुवात कहिले भयो ? → बि.स.२०२२ पौष १
- वाणिज्य परिषदको अध्यक्ष को रहने व्यवस्था छ ? → वाणिज्यमन्त्री
- गुरुवा कुन जातीको पुरोहित हो ? → थारु
- शेर्पा जातिको धर्मग्रंथलाई के भनिन्छ ? → फोग्यु
- मुक्तिनाथमा कुन भगवानको मुर्ति रहेको छ ? → बिष्णु भगवान
- महादेवको घाँटीमा रहेको नागको नाम के हो ? → बासुकी
- नेपालको प्रसिद्ध देवता मच्छिन्द्रनाथको अर्को नाम के थियो ? → आर्यबल्लभ
- किराँतहरुको धर्मग्रंथलाई के भनिन्छ ? → मुन्धुम
- फिस्टे महाजारा भन्ऩाले कसलाई बुझाउँछ ? → चन्द्र शमशेर
- चाँगुनारायणको मन्दिर कसले बनाएका हुन ? → मानदेव
- बहुचर्चित कृति 'Das Capital' का लेखक को हुन ? → कार्ल माक्स
- आसियानमा कति सदस्य राष्ट्र रहेका छन ? → १०
- नेपालको पहिलो राष्टिय निकुञ्ज कुन हो ? → चितवन राष्ट्रिय निकुञ्ज
- सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) को आविष्कार कसले गरेका हुन् ? → जाचारियास जेनसेन
- जैन धर्मका "संस्थापक आर्य" भनेर कसलाई चिनिन्छ ? → तिर्थंकर
- त्रिपिटक महाविहार कहाँ पर्दछ ? → तिब्बत
- वैधानिक रुपमा नेपालमा कति सालबाट जनगणना सुरु गरिएको थियो ? → बि.स. २०११
- अस्थिपञ्जर प्रणाली कतिवटा हाडहरु मिलेर बनेको हुन्छ ? → २०६
- बोसोमा घुल्ने भिटामिनहरु कुन कुन हुन ? → A, B र D
- चितवन राष्ट्रिय निकुञ्जको स्थापना कहिले भयो ? → बि.स. २०३०
- नेपालमा कुन दिन जैविक विविधता दिवस मनाइन्छ ? → २९ डिसेम्बर
- नेपाल जैविक विविधताको हिसाबले विश्वको कतिऔं राष्ट्र मानिन्छ ? → २५ औ
- कफीको लागि गुल्मी,चियाको लागि इलाम प्रसिद्ध भए झैँ जुनारको लागि प्रसिद्ध जिल्ला कुन हो ? → सिन्धुली
- नेपालको कुल भू-भागको कति प्रतिशत खेति योग्य जमिन छ ? → २७ %
- नेपालको सबैभन्दा अग्लो ठाउँमा धानखेती कहाँ हुन्छ ? → जुम्ला
- पहाडी क्षेत्रको सबैभन्दा प्रमुख खादबालि कुन हो ? → मकै
- मार्फा कृषि फार्म कहाँ रहेको छ ? → मुस्तांङ्ग
- कृषिसँग सम्बन्धित संस्था "नार्क" को नेपाली नाम के हो ? → नेपाल कृषि अनुसन्धान परिषद
- विश्वको सबैभन्दा लामो देश कुन हो ? → चिली
- नेपालमा सर्वप्रथम कफी खेति कुन जिल्लामा गरिएको थियो ? → गुल्मी
- प्राचिनकालमा कृषिमा लाग्ने करलाई के भनिन्थ्यो ? → भाग
- नेपालमा सबैभन्दा बढी टिमुर फल्ने जिल्ला कुन हो ? → सल्यान
- विश्वमा सबैभन्दा बढी अदुवा उत्पादन गर्ने देश कुन हो ? → भारत
- नेपालको सबैभन्दा ठुलो चिया बगान कहाँ पर्दछ ? → इलाम
- नेपालमा सबैभन्दा कम धान उत्पादन हुने जिल्ला कुन हो ? → मुस्तांग
- नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला कुन हो ? → झापा
- आलु र गोलभेंडा एउटा बोटमा फल्नेलाई के भनिन्छ ? → पौनेटो
- गरिबी निवारण कोषको अध्यक्ष को रहने ब्यबस्था छ ? → प्रधानमन्त्री
- नेपालको पहिलो कृषि इन्जिनियर को हुन् ? → हुतराम बैध
- आगामी संबिधान सभामा सदस्यहरुको संख्या ......... हुनेछ । → ६०१
- युरोप महादेशको उपनाम के हो ? → प्रायद्वीपहरुको प्रायदिप
- अँध्यारो महादेश भनेर कुन महादेशलाई चिनिन्छ ? → अफ्रिका
- शनिग्रहलाई पत्ता लगाउने वैज्ञानिक को हुन ? → ग्यालिलियो ग्यालेली
- शिशु ग्रह कहाँ भेटिन्छ ? → मंगल र बृहस्पति ग्रहको बिचमा
- यसमा कुन इन्टरनेट ब्राउजर होइन ?(ओपेरा मिनी, मोजिला फायरफोक्स, सफारी, जि मेल) → जि मेल
- तेलको लागि प्रसिद्ध स्थान खोकना ललितपुर जिल्लामा पर्दछ भने चिउराको लागि प्रसिद्ध स्थान टिकनी बोडे कुन जिल्लामा पर्दछ ? → ताप्लेजुंग
- चराहरुको उपत्यका भनेर नेपालको कुन उपत्यकालाई चिनिन्छ ? → अरुण उपत्यका
- नेपालका कतिवटा जिल्लामा जिल्ला वन कार्यालय रहेका छन् ? → ८ वटा
- नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी कहिलेदेखि कायम भयो ? → बि.स. २०३६ सालमा कायाम गरिएको हो
- नेपाल चीनभन्दा कति गुणा सानो छ ? → ६५ गुणा सानो
- सन् २०१८ को फुटबल विश्व कप रसिया मा हदैँछ भने सन् २०२२ को विश्व कप कहाँ हुनेछ ? → कतार
- नेपाल सार्कको क्षेत्रफलमा कति प्रतिशत हो ? → ३.२७ %
- १२ वण्डाल १८ खण्डालको जिल्ला कुन हो ? → सुर्खेत
- अन्तर्राष्टिय पर्वतारोहण संघद्धारा अन्तराष्ट्रिय पर्वतारोहण उद्यान कहाँ निर्माण गरिएको छ ? → नुवाकोटको ककनी
- महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले बि.सं. २०६३ देखि राष्ट्रिय बालदिवस कहिले मनाउने निर्णय गर्यो ? → भाद्र २९
- नेपालको कुन जिल्लामा उच्च पर्वतारोहण तालिम advance mountaineering training संचालन गरिदै आएको छ ? → मनाङ
- लालीगुराँसको वैज्ञानिक नाम के हो ? → rhododendron arborium
- विश्व राष्ट्रिय निकुन्ज सम्मेलन कति वर्षो अन्तरमा आयोजना गरिन्छ ? → प्रत्येक १० वर्ष
- श्री ५ त्रिभुवनको कहिले नारायणहिटी राजदरबार (Narayanhiti Royal Palace) छाडी सपरिवार भारतीय राजदुतावास (Indian Embassy) मा शरण लिन पुगेका थिए ? → बि.सं. २००७ कार्तिक २१ गते
- अफ्रिका महादेशले विश्वको कुल जमिनको करिब कति भू–भाग ओगटेको छ ? → २० प्रतिशत
- सुमेरु महासागर पृथ्वीको कुन भागमा फैलिएको छ ? → उत्तरी ध्रुवको आसपासमा
- चन्द्रमाको ब्यास कति रहेको छ ? → ३४५९ कि.मि
- दिपेन्द्र शिखर कुन जिल्लामा पर्छ ? → ईलाम
- कामिनी दह कहाँ पर्दछ ? → अमलेखगञ्ज, बारा
- नेपाल १४ अञ्चल ७५ जिल्लामा कहिले विभाजन भएको हो? → वि.सं. २०१८ मा
- यार्सागुम्बा कुन बनस्पतिक परिवार अन्तर्गत पर्दछ ? → Hypocreaceae
- हनुमानले स्थापना गरेको शिवलिङ्गलाई के भनिन्छ ? → अनुभती
- राष्ट्रिय कृषि गणना २०५८ सर्वप्रथम कहाँ सार्वजनिक गरिएको थियो ? → हेटौडा
- नेपालको सबैभन्दा ठुलो औधोगिक क्षेत्र हेटौडा औधोगिक क्षेत्र हो भने सबैभन्दा सानो औधोगिक क्षेत्र कुन हो ? → धनकुटा
- रघुपति जूट मिल्स को स्थापना कहिले भयो ? → बि.स. २००३
- नेपालमा हाल कति औधोगिक क्षेत्र रहेका छन् ? → ११
- नेपालमा बिधमान उद्योगहरु प्राय कुन प्रकृतिका रहेका छन् ? → कृषिजन्य उधोग
- सबैभन्दा पछि स्थापना गरिएको औधोगीक क्षेत्र कुन हो ? → राजविराज औधोगीक क्षेत्र
- अदुवाको लागि प्रसिद्ध स्थान माल्नेटा सल्यान जिल्लामा पर्दछ भने चामलका लागि प्रसिद्ध स्थान सिंकरबेसी कुन जिल्लामा पर्दछ ? → नुवाकोट
- नेपालमा राष्ट्रिय कृषि नीति कहिले ल्याइएको थियो ? → बि.स. २०६३
- वाणिज्यको खैरौ कागज (Brown Paper of Commerce) भनि कुन नगदे बालीलाई चिनिन्छ ? → सनपाट
- कृषि बिकाश बैंकको स्थापना कहिले भएको हो ? → बि.स. २०२४
- नेपालको पहिलो सिचाई योजना कुन हो ? → चन्द्र नहर
- विश्व ब्यापार संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ? → स्विजरल्याण्ड (जेनेभा)
- नेपाल विश्व ब्यापार संगठनको सदस्य कहिले भयो ? → बि.स. २०६१ बैसाख ११
- नेपालका सामानहरु सबैभन्दा बढी निकासी हुने देश कुन हो ? → भारत
- नेपालको आर्थिक तथा वाणिज्य राजधानी भनेर कुन सहरलाई चिनिन्छ ? → बिरगंज
- नेपालले विश्व व्यापारको कति प्रतिशत भाग ओगटेको छ ? → ०.०११ %
- अल्फ्रेड नोबेल लाइ कहिले नोबेल पुरुस्कार बाट सम्मानित गरियो ? → सम्मानित गरिएको छैन ।
- विश्वमा नेपाललाई सबैभन्दा बढी सहायता गर्ने मुलुक कुन हो ? → जापान
- सुनकोशी जलबिद्धुत आयोजना,ट्रलिबस सेवा,पृथ्वी राजमार्ग,काठमान्डौ चक्रपथ,लुम्बिनी चिनी कारखाना कसको सहायतामा निर्माण भएका छन् ? → चाइना
- नेपालले कोलम्बो योजनाको सदस्यता कहिले प्राप्त गर्यो ? → बि.स. २०१२
- महेन्द्र राजमार्गको सबैभन्दा बढी भाग कुन मुलुकको सहयोगमा बनेको छ ? → भारत
- नेपाल र भारत बीच ब्यापार कारोबारका लागि कतिवटा नाका छुट्याइएको छ ? → २७
- विश्वको पहिलो सहकारी संस्थाको नाम के हो ? → रोच्डेल इक्विटेवल सोसाइटी
- नेपालमा सबैभन्दा पहिले बैदेशिक प्राविधिक सहयोग गर्ने राष्ट्र कुन हो ? → बेलायत
- नेपाल सरकारले खाडी मुलुक जाने महिलाको उमेरमा हदबन्दी कति निर्धारण गरेको छ ? → ३० बर्ष
- नेपाल र कोरिया बीच श्रम सम्झौता कहिले भयो ? → २००७ जुलाई २०
- नेपालबाट सबैभन्दा बढी बैदेशिक रोजगारमा जाने मध्ये सबैभन्दा बढी कुन मुलुक पुगेका छन् ? → मलेसिया
- नेपालले हालसम्म कति मुलुकसँग बैदेशिक रोजगारीका लागि खुल्ला गरेको छ ? → १०८ मुलुक
- विश्व पर्यटन दिवस कहिले मनाइन्छ ? → सेप्टेम्बर २७
- 5 जनाले 6 दिन लाग्ने काम 15 जनालाई कति दिन लाग्छ ? → २ दिन
- ईन्द्रको आमाको नाम के हो? → बसुन्धारा
- नेपालमा सबैभन्दा बढि बाघ भएको रा.नि कुन हो ? → चितवन रा नि
- कोतपर्व हुदा नेपालका प्रधानमन्त्री को थिए? → फत्तेजंग शाह
- ललितपुरको स्थापना कसले गरेका थिए? → वरदेव
- च्छोरोल्पा ताल कुन जिल्लामा पर्छ? → दोलखा
- चितवन जिल्लामा कति नगरपालिका छन्? → 2
- प्रताप मल्लको पालामा नेपाल आउने पादरी को थिए? → ग्रोवर
- नोवेल पुरस्कार कति बिधामा दिइन्छ? → ६ बिधामा
- धान नाच कसले नाच्छ? → लिम्बु
- अमरसिँह थापाले देहत्याग गरेको ठाउ कुन हो? → गोसाइकुण्ड
- जंको संस्कार कुन जातिमा प्रचलित छ? → नेवार
- सबैभन्दा पुरानो वेद कुन हो? → ॠगवेद
- मेचे जातिका पुरोहितलाई के भनेर चिनिन्छ? → दिउसी
- जंको संस्कार कुन जातिमा प्रचलित छ? → नेवार
- सबैभन्दा पुरानो वेद कुन हो? → ॠगवेद
- मेचे जातिका पुरोहितलाई के भनेर चिनिन्छ? → दिउसी
- नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ? → बि.स. २०५५ पौष १६
- पर्यटन परिषदको अध्यक्ष को हुने ब्यबस्था छ ? → प्रधानमन्त्रि
- पर्यटन मन्त्रालयको स्थापना कहिले भयो ? → बि.स. २०३३ सालमा
- हाल नेपाल आउने प्रति पर्यटक प्रतिदिन कति खर्च रहेको छ ? → ३९.९ अमेरिकी डलर
- सन् २०१५ सम्ममा नेपालमा पर्यटकहरु बार्षिक आगमन संख्या कति पुग्ने लक्ष्य राखेको छ ? → १२ लाख १९ हजार
- सगरमाथाको चुचुरोमा पुग्ने प्रथम व्यक्ति को हुन् ? → तेन्जिंग नोर्के र एडमण्ड हिलारी
- सगरमाथालाई पन्ध्रौ चुली नामाकरण गर्ने व्यक्ति को थिए ? → राधानाथ सिकन्दर
- नेपालमा सर्वप्रथम पर्वतारोहण सुरु भएको हिमाल कुन हो ? → अन्नपुर्ण
- आप्पा शेर्पाद्वारा ग्रेट हिमालयन को पदयात्रा कति दिनमा पुरा गरे ? → ९९ दिन
- २०६५ जेष्ठ १२ मा विश्वको अग्लो सगरमाथा सिखर पुग्ने नेपाली सर्वाधिक बृद्धको नाम के हो ? → मिन बहादुर शेरचन
- हिउँको बाघ भेनर तेन्जिंग नोर्के शेर्पालाई चिनिन्छ भने हिउँचितवा भनेर कसलाई चिनिन्छ ? → आंगरिता शेर्पा
- अन्तरराष्ट्रिय स्तरको पर्वतारोहण संग्रहालय कहाँ स्थापना गरिएको छ ? → कास्की
- सगरमाथाको चुचोरोमा पुग्ने प्रथम पत्रकार सटायन एसिम हुन् भने नेपालका प्रथम पत्रकार आरोही को हुन् ? → आंगछिरिंग शेर्पा
- सगरमाथाको चुचुरोमा पुग्ने प्रथम अन्धा आरोही को हुन् ? → एरिक वाइन मेयर
- विश्वकै सबैभन्दा कम समयमा सगरमाथा आरोहन गर्ने व्यक्ति को हुन् ? → पेम्बा दोर्जे शेर्पा
- सर्वप्रथम बिना अक्सिजन सगरमाथाको सफल आरोहन गर्ने व्यक्ति को हुन् ? → राइन होल्ड मेस्नर र पिटर ह्याउलर दुवै
- फुटबलमा विश्वकपको शुरुवात कहिले भएको हो ? → सन् १९३०
- नेपालको कतिवटा प्रधानमन्त्रीको पदमा रहदैँ हत्या भएको थियो ? → ३ जना
- एसियाली राजमार्ग कहाँ बाट सुरु हुन्छ ? → इरान
- धरान - खाँदबारी सडकको नाम के हो ? → कोशीलोक मार्ग
- भारत बाहेक तेश्रो मुलुकमा उडान गर्ने नेपालको पहिलो निजि बिमान कुन हो ? → कस्मिक एयर
- काठमान्डौ तराई जोड्ने फास्ट ट्रयाक कति लम्बाई छ ? → ७६ किलोमिटर
- विश्वका ८००० मिटर भन्दा अग्ला १४ वटै हिमालको आरोहन गर्ने प्रथम महिला को हुन् ? → ओ युन सुन
- नेपालको सबैभन्दा पुरानो राजमार्ग त्रिभुबन राजमार्गको लम्बाई कति रहेको छ ? → १९० किलोमिटर
- नेपालको पुरानो र एकमात्र जनकपुर-जयनगर रेलमार्गको लम्बाई कति रहेको छ ? → ५१ किलोमिटर
- कर्णाली राजमार्गको लम्बाई कति रहेको छ ? → २६३ किलोमिटर
- त्रिभुवन राजमार्ग कसको सहयोगमा निर्माण भएको हो ? → भारत
- राष्ट्रिय महिला आयोगको वर्तमान अध्यक्षको नाम भन्नुहोस ? → श्रीमती शेख चादँतारा
- विश्वमा सर्बप्रथम बैंक नोट प्रचलनमा ल्याउने देश कुन हो ? → चाइना
- महेन्द्र राजमार्गको सबैभन्दा बढी भाग कुन अंचलमा पर्दछ ? → लुम्बिनी
- काठमान्डौ उपत्यकाका ३ जिल्लाका ३ नगरपालिका र ४० ग.बि.स. जोड्ने प्रस्तावित बाहिरि चक्रपथको लम्बाई कति रहेको छ ? → ७२ किलोमिटर
- पूर्वमा इलामदेखि सुदुरपश्चिममा बैतडी सम्म जोड्ने लोक्मार्गलाई के भनिन्छ ? → मध्यपहाडी लोकमार्ग
- नेपालको हवाई जहाजको जहाज कोड नम्बर के हो ? → ९ एन
- गंगालाल मार्ग भन्नाले कुन सडक बुझिन्छ ? → चावहिल-साँखु
- जनक मार्ग भन्नाले कहाँ देखि कहाँको सडकलाई बुझिन्छ ? → जनकपुर-ढल्केवर
- नेपालको पहिलो निजि क्षेत्रको बिमान कम्पनि कुन हो ? → नेपाल एयरवेज
- माथिल्लो तामाकोशी जलबिद्धुत आयोजनाको उत्पादन क्षमता कति रहेको छ ? → ४५६ मेगावाट
- नेपालको बहुचर्चित सिक्टा सिचाई आयोजना कहाँ छ ? → बाँके
- नेपालको हालसम्मको जलबिद्धुत आयोजनाहरु मध्ये सबैभन्दा सस्तो मानिएको(प्रति युनिट लागत रु.२.१९) जलबिद्धुत आयोजना कुन हो ? → चिलिमे जलबिद्धुत आयोजना
- सबैभन्दा छिटो मुटु सञ्चालन हुने प्राणी कुन हो ? → भ्यागुतो
- कुन एसिडको कारणले गर्दा सिस्नोले पोल्ने गर्दछ ? → फर्मिक एसिड
- "Cape Of Verde" के हो ? → देशको नाम
- ४२ सालको पर्व कहिले भएको थियो ? → वि. स. १९४२
- पाँच किलोवाट क्षमताको बाइणड टर्बाइन र दुई किलोवाटको सोलार पी.भी.प्यानल जडान गरि बिद्धुत उत्पादन गर्न थालिएको एसियाको पहिलो लघु (शौर्य मिश्रित उर्जा प्रणालीको रुपमा रहेको बायु शौर्य उर्जा) नेपालको कुन जिल्लामा रहेको छ ? → नवलपरासी
- नेपालमा सन् २०२७ सम्ममा बिद्धुत उत्पादन कति मेगावाट पुगाउने अनुमान गरिएको छ ? → ४००० मेगावाट
- सर्वप्रथम नेपाली जनताले कहिले देखि बिद्धुत सेवा उपभोग गर्न लागेका छन् ? → बि.स. २००७
- अम्बाथान सुन्दरीजल सुरुंग मार्गको लम्बाई कति रहेको छ ? → २६ किलोमिटर
- पानीमा तापको प्रसारण कुन तरिकाबाट हुन्छ ? → संवाहन तरिकाबाट
- कुन जनावरको शरीरमा पसिना आउँदैन ? → कुकुर
- संसारको सबभन्दा कडा पदार्थ कुन हो ? → हिरा
- मानव शरीरमा कति किसिमका जोर्नीहरु हुन्छ ? → तीन वटा
- खाने नुनको रासायनिक नाम के हो ? → Nacl
- Atomic theory का आविष्कारक को हुन ? → जोन डाल्टन
- त्रिभुवन बिश्वबिध्यालयको प्रथम कुलपति को हुन् ? → कान्ति राज्य लक्ष्मी देबी साह
- नेपालको पहिलो शिक्षा मन्त्रि को हुन ? → नृपजंग राणा
- शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो ? → बि.स. २००७
- स्कुलका पिता भनि चिनिने राणा प्रधानमन्त्री को हुन् ? → पद्मा शम्सेर
- काठमान्डौ उपत्यका बाहिर खुलेको पहिलो क्याम्पस कुन हो ? → ठाकुर राम कलेज (बिरगंज)
- कोतपर्व हुनुको प्रमुख कारण के थियो । → गगन सिहँको हत्या
- नेपालको सबैभन्दा ठुलो जलबिद्धुत आयोजना कुन हो ? → कालिगण्डकी ए जलबिद्धुत आयोजना
- नेपालको पहिलो जलबिद्धुत आयोजना फर्पिंग जलबिद्धुत आयोजना कुन देशको सहयोगमा निर्माण भएको हो ? → बेलयात
- चर्चित बुढानिलकन्ठ स्कुल कसको सहयोगमा बनेको हो ? → बेलायत
- बिदेशीलाई नेपालमा पढ्न पाउने स्वीकृति कसले प्रदान गर्दछ ? → शिक्षा मन्त्रालय
- नेपालमा हालसम्म कति वटा बिश्वबिध्यालय स्थापना भएको छ ? → ९
- अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ? → सेप्टेम्बर ८
- नेपालमा मानवीय गरिबी सबैभन्दा कम रहेको बिकाशक्षेत्र कुन हो ? → पश्चिमान्चल बिकाश क्षेत्र
- मूल्य अभिबृद्दि कर लागु गर्ने पहिलो एसियाली राष्ट्र कुन हो ? → भियातनाम
- विनिमयका लागि अन्तर्राष्ट्रिय रुपमा स्वीकृति र भुक्तानीका लागि प्रयोग हुने मुद्रालाई के भनिन्छ ? → Key Currency
- सम्पति सुद्धिकरण अनुसन्धान बिभागको कार्य क्षेत्र अन्तर्गत नपर्ने बिषय कुन हो ? → रेमिटेन्स
- स्टक एक्सचेन्जको कारोबार काठमाण्डौ बाहेक नेपालको कतिवटा प्रमुख सहरबाट हुने गरेको छ ? → ५
- स्टक एक्सचेन्जको कारोबार काठमाण्डौ बाहिरका सहरहरुमा बिरगंज,बिराटनगर,बुटवल,पोखरा र अर्को सहर कुन हो ? → नारायणघाट
- कान्तिपुर शहरको निर्माण कसले गरेको हो ? → गुणकामदेब
- सुर्खेत जिल्लाको पुरानो नाम के हो ? → दोभानचौर
- तीन तीरबाट नदिले छुट्याएको जिल्ला कुन हो ? → ओखलढुङ्गा
- नेपालको श्रीलंका भन्ऩाले केलाई जनाउँछ ? → कोशी टप्पु
- भित्री मधेश वा दून प्रदेशमा कतिवटा जिल्लाहरु पर्दछन ? → ७ वटा
- विश्वमा योजनाबद्धको आर्थिक बिकाशको सुरुवात गर्ने राष्ट्र कुन हो ? → रसिया
- नेपालमा ब्यबस्थित रुपमा आर्थिक योजनाको सुरुवात कहिले देखि भएको हो ? → बि.स. २०१३
- पुँवा खोला जलबिद्धुत आयोजना इलाम जिल्लामा पर्दछ भने भेडी खोला जलबिद्धुत आयोजना कुन जिल्लामा पर्दछ ? → पर्वत
- अस्ट्रिया सरकारको सहयोगमा निर्माण भएको विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको थामे जलबिद्धुत आयोजनाको उत्पादन क्षमता कति रहेको छ ? → ६०० किलोवाट
- बहुचर्चित पश्चिम सेती जलबिद्धुत आयोजना कहिले सम्म निर्माण कार्य सक्ने गरि चाइनाको थ्री गोर्जेज इन्टरनेसनल कर्पोरेसन सँग हस्ताक्षर भयो ? → सन् २०१९
- फर्पिंग जलबिद्धुत केन्द्रलाई के भनि चिनिन्थ्यो ? → चन्द्रज्योति
- सन् २०१३ को Miss World प्रतियोगिता कुन देशकी सुन्दरीले जितेकी छिन् ? → फिलिपिन्स (मेगन यंग)
- माथिल्लो तामाकोशी जलबिद्धुत आयोजनाको उत्पादन क्षमता कति रहेको छ ? → ४५६ मेगावाट
- नेपालको बहुचर्चित सिक्टा सिचाई आयोजना कहाँ छ ? → बाँके
- नेपालको हालसम्मको जलबिद्धुत आयोजनाहरु मध्ये सबैभन्दा सानो मानिएको(प्रति युनिट लागत रु.२.१९) जलबिद्धुत आयोजना कुन हो ? → चिलिमे जलबिद्धुत आयोजना
- सबैभन्दा छिटो मुटु सञ्चालन हुने प्राणी कुन हो ? → भ्यागुतो
- कुन एसिडको कारणले गर्दा सिस्नोले पोल्ने गर्दछ ? → फर्मिक एसिड
- "Cape Of Verde" के हो ? → देशको नाम
0 comments:
Post a Comment