लोक सेवा आयोगको तयारी कक्षा सबैका लागी सबैतिरका केहि प्रश्न-उत्तरहरु !! भाग- चार !!



  • स्वयम्भुको दुई आँखाले के को प्रतिक मानिन्छ ?     →      करुणा र ज्ञान
  • स्याउको बियालई के भनिन्छ ?     →      फुपाजु
  • नमाज पढ्दा बस्ने आसनलाई के भनिन्छ ?     →      जानमात्र
  • पुर्वको पशुपति भनेर कुन महादेवलाई चिनिन्छ ?     →      हलेसी
  • सखडा देबीलाई अर्को कुन नामले चिनिन्छ ?     →       छिन्नमस्ता
  • गोर्खाको मनकामना मन्दिरमा कुन जातिको पुजारी हुन्छन ?     →       मगर
  • पहिलो पटक छठ पर्व मनाउन रानी पोखरी कहिले खुला गरियो ?     →       बि.स. २०६३ कार्तिक
  • हरिहर क्षेत्र र आदिप्रयाग भन्नाले नेपालको कुन तिर्थस्थललाई जनाउछ ?     →       देबघाट
  • नेपालको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथमा पहिलो पटक पुजा कहिले रोकिएको थियो ?     →       बि.स. २०६५ पुष १७
  • शैलेश्वरी भगवती मन्दिर कुन जिल्लामा पर्दछ ?     →       डोटी
  • नेपालमा सर्वप्रथम कुन वंशका राजाले शासन गरेका थिए ?     →       गोपाल वंश 
  • गोरखापत्रका प्रथम सम्पादकको थिए ?     →       पं.नरदेव
  • पञ्चायतको मलामी भनेर कसलाई भनिन्छ ?     →       मरिचमान सिंह

  • नेपाललाई कहिले धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो ?     →       बि.स.२०६३ जेष्ठ ४
  • द राइजिङ्ग नेपालको प्रकाशनको सुरुवात कहिले भयो ?     →       बि.स.२०२२ पौष १ 
  • वाणिज्य परिषदको अध्यक्ष को रहने व्यवस्था छ ?     →       वाणिज्यमन्त्री
  • गुरुवा कुन जातीको पुरोहित हो ?     →       थारु
  • शेर्पा जातिको धर्मग्रंथलाई के भनिन्छ ?     →       फोग्यु
  • मुक्तिनाथमा कुन भगवानको मुर्ति रहेको छ ?     →       बिष्णु भगवान
  • महादेवको घाँटीमा रहेको नागको नाम के हो ?     →       बासुकी
  • नेपालको प्रसिद्ध देवता मच्छिन्द्रनाथको अर्को नाम के थियो ?     →       आर्यबल्लभ
  • किराँतहरुको धर्मग्रंथलाई के भनिन्छ ?     →       मुन्धुम
  • फिस्टे महाजारा भन्ऩाले कसलाई बुझाउँछ ?     →       चन्द्र शमशेर
  • चाँगुनारायणको मन्दिर कसले बनाएका हुन ?     →       मानदेव
  • बहुचर्चित कृति 'Das Capital' का लेखक को हुन ?     →       कार्ल माक्स
  • आसियानमा कति सदस्य राष्ट्र रहेका छन ?     →       १०
  • नेपालको पहिलो राष्टिय निकुञ्ज कुन हो ?     →       चितवन राष्ट्रिय निकुञ्ज
  • सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) को आविष्कार कसले गरेका हुन् ?     →       जाचारियास जेनसेन 
  • जैन धर्मका "संस्थापक आर्य" भनेर कसलाई चिनिन्छ ?     →       तिर्थंकर
  • त्रिपिटक महाविहार कहाँ पर्दछ ?     →       तिब्बत
  • वैधानिक रुपमा नेपालमा कति सालबाट जनगणना सुरु गरिएको थियो ?     →       बि.स. २०११ 
  • अस्थिपञ्जर प्रणाली कतिवटा हाडहरु मिलेर बनेको हुन्छ ?     →       २०६ 
  • बोसोमा घुल्ने भिटामिनहरु कुन कुन हुन ?     →       A, B र D
  • चितवन राष्ट्रिय निकुञ्जको स्थापना कहिले भयो ?     →       बि.स. २०३० 
  • नेपालमा कुन दिन जैविक विविधता दिवस मनाइन्छ ?     →       २९ डिसेम्बर 
  • नेपाल जैविक विविधताको हिसाबले विश्वको कतिऔं राष्ट्र मानिन्छ ?     →       २५ औ
  • कफीको लागि गुल्मी,चियाको लागि इलाम प्रसिद्ध भए झैँ जुनारको लागि प्रसिद्ध जिल्ला कुन हो ?     →       सिन्धुली
  • नेपालको कुल भू-भागको कति प्रतिशत खेति योग्य जमिन छ ?     →       २७ %
  • नेपालको सबैभन्दा अग्लो ठाउँमा धानखेती कहाँ हुन्छ ?     →       जुम्ला
  • पहाडी क्षेत्रको सबैभन्दा प्रमुख खादबालि कुन हो ?     →       मकै
  • मार्फा कृषि फार्म कहाँ रहेको छ ?     →       मुस्तांङ्ग
  • कृषिसँग सम्बन्धित संस्था "नार्क" को नेपाली नाम के हो ?     →       नेपाल कृषि अनुसन्धान परिषद
  • विश्वको सबैभन्दा लामो देश कुन हो ?     →       चिली
  • नेपालमा सर्वप्रथम कफी खेति कुन जिल्लामा गरिएको थियो ?     →       गुल्मी
  • प्राचिनकालमा कृषिमा लाग्ने करलाई के भनिन्थ्यो ?     →       भाग
  • नेपालमा सबैभन्दा बढी टिमुर फल्ने जिल्ला कुन हो ?      →       सल्यान
  • विश्वमा सबैभन्दा बढी अदुवा उत्पादन गर्ने देश कुन हो ?     →        भारत
  • नेपालको सबैभन्दा ठुलो चिया बगान कहाँ पर्दछ ?     →        इलाम
  • नेपालमा सबैभन्दा कम धान उत्पादन हुने जिल्ला कुन हो ?     →        मुस्तांग
  • नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला कुन हो ?     →        झापा
  • आलु र गोलभेंडा एउटा बोटमा फल्नेलाई के भनिन्छ ?     →        पौनेटो
  • गरिबी निवारण कोषको अध्यक्ष को रहने ब्यबस्था छ ?     →        प्रधानमन्त्री
  • नेपालको पहिलो कृषि इन्जिनियर को हुन् ?     →        हुतराम बैध
  • आगामी संबिधान सभामा सदस्यहरुको संख्या ......... हुनेछ ।     →        ६०१
  • युरोप महादेशको उपनाम के हो ?     →        प्रायद्वीपहरुको प्रायदिप 
  • अँध्यारो महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?     →        अफ्रिका 
  • शनिग्रहलाई पत्ता लगाउने वैज्ञानिक को हुन ?     →        ग्यालिलियो ग्यालेली 
  • शिशु ग्रह कहाँ भेटिन्छ ?     →        मंगल र बृहस्पति ग्रहको बिचमा 
  • यसमा कुन इन्टरनेट ब्राउजर होइन ?(ओपेरा मिनी, मोजिला फायरफोक्स, सफारी, जि मेल)     →        जि मेल
  • तेलको लागि प्रसिद्ध स्थान खोकना ललितपुर जिल्लामा पर्दछ भने चिउराको लागि प्रसिद्ध स्थान टिकनी बोडे कुन जिल्लामा पर्दछ ?     →        ताप्लेजुंग
  • चराहरुको उपत्यका भनेर नेपालको कुन उपत्यकालाई चिनिन्छ ?     →        अरुण उपत्यका 
  • नेपालका कतिवटा जिल्लामा जिल्ला वन कार्यालय रहेका छन् ?     →        ८ वटा 
  • नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी कहिलेदेखि कायम भयो ?   →        बि.स. २०३६ सालमा कायाम गरिएको हो 
  • नेपाल चीनभन्दा कति गुणा सानो छ ?    →        ६५ गुणा सानो 
  • सन् २०१८ को फुटबल विश्व कप रसिया मा हदैँछ भने सन् २०२२ को विश्व कप कहाँ हुनेछ ?     →        कतार
  • नेपाल सार्कको क्षेत्रफलमा कति प्रतिशत हो ?     →        ३.२७ %
  • १२ वण्डाल १८ खण्डालको जिल्ला कुन हो ?     →        सुर्खेत
  • अन्तर्राष्टिय पर्वतारोहण संघद्धारा अन्तराष्ट्रिय पर्वतारोहण उद्यान कहाँ निर्माण गरिएको छ ?      →       नुवाकोटको ककनी
  • महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले बि.सं. २०६३ देखि राष्ट्रिय बालदिवस कहिले मनाउने निर्णय गर्यो ?      →        भाद्र २९
  • नेपालको कुन जिल्लामा उच्च पर्वतारोहण तालिम advance mountaineering training संचालन गरिदै आएको छ ?      →       मनाङ
  • लालीगुराँसको वैज्ञानिक नाम के हो ?     →        rhododendron arborium
  • विश्व राष्ट्रिय निकुन्ज सम्मेलन कति वर्षो अन्तरमा आयोजना गरिन्छ ?     →        प्रत्येक १० वर्ष
  • श्री ५ त्रिभुवनको कहिले नारायणहिटी राजदरबार (Narayanhiti Royal Palace) छाडी सपरिवार भारतीय राजदुतावास (Indian Embassy) मा शरण लिन पुगेका थिए ?      →        बि.सं. २००७ कार्तिक २१ गते
  • अफ्रिका महादेशले विश्वको कुल जमिनको करिब कति भू–भाग ओगटेको छ ?     →        २० प्रतिशत
  • सुमेरु महासागर पृथ्वीको कुन भागमा फैलिएको छ ?     →        उत्तरी ध्रुवको आसपासमा
  • चन्द्रमाको ब्यास कति रहेको छ ?     →        ३४५९ कि.मि
  • दिपेन्द्र शिखर कुन जिल्लामा पर्छ ?     →       ईलाम
  • कामिनी दह कहाँ पर्दछ ?     →        अमलेखगञ्ज, बारा
  • नेपाल १४ अञ्चल ७५ जिल्लामा कहिले विभाजन भएको हो?     →       वि.सं. २०१८ मा
  • यार्सागुम्बा कुन बनस्पतिक परिवार अन्तर्गत पर्दछ ?     →       Hypocreaceae
  • हनुमानले स्थापना गरेको शिवलिङ्गलाई के भनिन्छ ?     →       अनुभती
  • राष्ट्रिय कृषि गणना २०५८ सर्वप्रथम कहाँ सार्वजनिक गरिएको थियो ?    →        हेटौडा
  • नेपालको सबैभन्दा ठुलो औधोगिक क्षेत्र हेटौडा औधोगिक क्षेत्र हो भने सबैभन्दा सानो औधोगिक क्षेत्र कुन हो ?     →        धनकुटा
  • रघुपति जूट मिल्स को स्थापना कहिले भयो ?     →        बि.स. २००३
  • नेपालमा हाल कति औधोगिक क्षेत्र रहेका छन् ?     →        ११
  • नेपालमा बिधमान उद्योगहरु प्राय कुन प्रकृतिका रहेका छन् ?     →        कृषिजन्य उधोग 
  • सबैभन्दा पछि स्थापना गरिएको औधोगीक क्षेत्र कुन हो ?     →        राजविराज औधोगीक क्षेत्र
  • अदुवाको लागि प्रसिद्ध स्थान माल्नेटा सल्यान जिल्लामा पर्दछ भने चामलका लागि प्रसिद्ध स्थान सिंकरबेसी कुन जिल्लामा पर्दछ ?     →        नुवाकोट
  • नेपालमा राष्ट्रिय कृषि नीति कहिले ल्याइएको थियो ?     →        बि.स. २०६३
  • वाणिज्यको खैरौ कागज (Brown Paper of Commerce) भनि कुन नगदे बालीलाई चिनिन्छ ?     →        सनपाट
  • कृषि बिकाश बैंकको स्थापना कहिले भएको हो ?     →        बि.स. २०२४
  • नेपालको पहिलो सिचाई योजना कुन हो ?     →        चन्द्र नहर
  • विश्व ब्यापार संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ?    →        स्विजरल्याण्ड (जेनेभा)
  • नेपाल विश्व ब्यापार संगठनको सदस्य कहिले भयो ?     →        बि.स. २०६१ बैसाख ११
  • नेपालका सामानहरु सबैभन्दा बढी निकासी हुने देश कुन हो ?     →        भारत
  • नेपालको आर्थिक तथा वाणिज्य राजधानी भनेर कुन सहरलाई चिनिन्छ ?     →        बिरगंज
  • नेपालले विश्व व्यापारको कति प्रतिशत भाग ओगटेको छ ?     →        ०.०११ %
  • अल्फ्रेड नोबेल लाइ कहिले नोबेल पुरुस्कार बाट सम्मानित गरियो ?     →        सम्मानित गरिएको छैन ।
  • विश्वमा नेपाललाई सबैभन्दा बढी सहायता गर्ने मुलुक कुन हो ?     →        जापान
  • सुनकोशी जलबिद्धुत आयोजना,ट्रलिबस सेवा,पृथ्वी राजमार्ग,काठमान्डौ चक्रपथ,लुम्बिनी चिनी कारखाना कसको सहायतामा निर्माण भएका छन् ?     →        चाइना
  • नेपालले कोलम्बो योजनाको सदस्यता कहिले प्राप्त गर्यो ?     →        बि.स. २०१२
  • महेन्द्र राजमार्गको सबैभन्दा बढी भाग कुन मुलुकको सहयोगमा बनेको छ ?     →        भारत
  • नेपाल र भारत बीच ब्यापार कारोबारका लागि कतिवटा नाका छुट्याइएको छ ?     →        २७
  • विश्वको पहिलो सहकारी संस्थाको नाम के हो ?      →        रोच्डेल इक्विटेवल सोसाइटी
  • नेपालमा सबैभन्दा पहिले बैदेशिक प्राविधिक सहयोग गर्ने राष्ट्र कुन हो ?     →        बेलायत
  • नेपाल सरकारले खाडी मुलुक जाने महिलाको उमेरमा हदबन्दी कति निर्धारण गरेको छ ?     →        ३० बर्ष
  • नेपाल र कोरिया बीच श्रम सम्झौता कहिले भयो ?     →        २००७ जुलाई २०
  • नेपालबाट सबैभन्दा बढी बैदेशिक रोजगारमा जाने मध्ये सबैभन्दा बढी कुन मुलुक पुगेका छन् ?     →        मलेसिया
  • नेपालले हालसम्म कति मुलुकसँग बैदेशिक रोजगारीका लागि खुल्ला गरेको छ ?     →        १०८ मुलुक 
  • विश्व पर्यटन दिवस कहिले मनाइन्छ ?     →        सेप्टेम्बर २७
  • 5 जनाले 6 दिन लाग्ने काम 15 जनालाई कति दिन लाग्छ ?     →       २ दिन
  • ईन्द्रको आमाको नाम के हो?     →       बसुन्धारा
  • नेपालमा सबैभन्दा बढि बाघ भएको रा.नि कुन हो ?     →       चितवन रा नि
  • कोतपर्व हुदा नेपालका प्रधानमन्त्री को थिए?     →       फत्तेजंग शाह
  • ललितपुरको स्थापना कसले गरेका थिए?     →       वरदेव
  • च्छोरोल्पा ताल कुन जिल्लामा पर्छ?     →       दोलखा
  • चितवन जिल्लामा कति नगरपालिका छन्?     →       2
  • प्रताप मल्लको पालामा नेपाल आउने पादरी को थिए?     →       ग्रोवर
  • नोवेल पुरस्कार कति बिधामा दिइन्छ?     →       ६ बिधामा
  • धान नाच कसले नाच्छ?     →       लिम्बु
  • अमरसिँह थापाले देहत्याग गरेको ठाउ कुन हो?     →       गोसाइकुण्ड
  • जंको संस्कार कुन जातिमा प्रचलित छ?     →       नेवार
  • सबैभन्दा पुरानो वेद कुन हो?     →       ॠगवेद
  • मेचे जातिका पुरोहितलाई के भनेर चिनिन्छ?     →       दिउसी
  • जंको संस्कार कुन जातिमा प्रचलित छ?     →       नेवार
  • सबैभन्दा पुरानो वेद कुन हो?     →       ॠगवेद
  • मेचे जातिका पुरोहितलाई के भनेर चिनिन्छ?     →       दिउसी
  • नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ?     →        बि.स. २०५५ पौष १६
  • पर्यटन परिषदको अध्यक्ष को हुने ब्यबस्था छ ?     →        प्रधानमन्त्रि
  • पर्यटन मन्त्रालयको स्थापना कहिले भयो ?     →        बि.स. २०३३ सालमा
  • हाल नेपाल आउने प्रति पर्यटक प्रतिदिन कति खर्च रहेको छ ?     →        ३९.९ अमेरिकी डलर
  • सन् २०१५ सम्ममा नेपालमा पर्यटकहरु बार्षिक आगमन संख्या कति पुग्ने लक्ष्य राखेको छ ?     →        १२ लाख १९ हजार
  • सगरमाथाको चुचुरोमा पुग्ने प्रथम व्यक्ति को हुन् ?   →      तेन्जिंग नोर्के र एडमण्ड हिलारी
  • सगरमाथालाई पन्ध्रौ चुली नामाकरण गर्ने व्यक्ति को थिए ?   →      राधानाथ सिकन्दर
  • नेपालमा सर्वप्रथम पर्वतारोहण सुरु भएको हिमाल कुन हो ?   →      अन्नपुर्ण
  • आप्पा शेर्पाद्वारा ग्रेट हिमालयन को पदयात्रा कति दिनमा पुरा गरे ?   →      ९९ दिन
  • २०६५ जेष्ठ १२ मा विश्वको अग्लो सगरमाथा सिखर पुग्ने नेपाली सर्वाधिक बृद्धको नाम के हो ?   →      मिन बहादुर शेरचन
  • हिउँको बाघ भेनर तेन्जिंग नोर्के शेर्पालाई चिनिन्छ भने हिउँचितवा भनेर कसलाई चिनिन्छ ?   →      आंगरिता शेर्पा
  • अन्तरराष्ट्रिय स्तरको पर्वतारोहण संग्रहालय कहाँ स्थापना गरिएको छ ?   →      कास्की
  • सगरमाथाको चुचोरोमा पुग्ने प्रथम पत्रकार सटायन एसिम हुन् भने नेपालका प्रथम पत्रकार आरोही को हुन् ?   →      आंगछिरिंग शेर्पा
  • सगरमाथाको चुचुरोमा पुग्ने प्रथम अन्धा आरोही को हुन् ?   →      एरिक वाइन मेयर
  • विश्वकै सबैभन्दा कम समयमा सगरमाथा आरोहन गर्ने व्यक्ति को हुन् ?   →      पेम्बा दोर्जे शेर्पा
  • सर्वप्रथम बिना अक्सिजन सगरमाथाको सफल आरोहन गर्ने व्यक्ति को हुन् ?   →      राइन होल्ड मेस्नर र पिटर ह्याउलर दुवै
  • फुटबलमा विश्वकपको शुरुवात कहिले भएको हो ?   →      सन् १९३०
  • नेपालको कतिवटा प्रधानमन्त्रीको पदमा रहदैँ हत्या भएको थियो ?   →      ३ जना
  • एसियाली राजमार्ग कहाँ बाट सुरु हुन्छ ?   →      इरान
  • धरान - खाँदबारी सडकको नाम के हो ?   →     कोशीलोक मार्ग
  • भारत बाहेक तेश्रो मुलुकमा उडान गर्ने नेपालको पहिलो निजि बिमान कुन हो ?   →      कस्मिक एयर
  • काठमान्डौ तराई जोड्ने फास्ट ट्रयाक कति लम्बाई छ ?   →      ७६ किलोमिटर
  • विश्वका ८००० मिटर भन्दा अग्ला १४ वटै हिमालको आरोहन गर्ने प्रथम महिला को हुन् ?   →      ओ युन सुन
  • नेपालको सबैभन्दा पुरानो राजमार्ग त्रिभुबन राजमार्गको लम्बाई कति रहेको छ ?   →      १९० किलोमिटर
  • नेपालको पुरानो र एकमात्र जनकपुर-जयनगर रेलमार्गको लम्बाई कति रहेको छ ?   →      ५१ किलोमिटर
  • कर्णाली राजमार्गको लम्बाई कति रहेको छ ?   →      २६३ किलोमिटर
  • त्रिभुवन राजमार्ग कसको सहयोगमा निर्माण भएको हो ?   →      भारत
  • राष्ट्रिय महिला आयोगको वर्तमान अध्यक्षको नाम भन्नुहोस ?   →      श्रीमती शेख चादँतारा
  • विश्वमा सर्बप्रथम बैंक नोट प्रचलनमा ल्याउने देश कुन हो ?   →      चाइना
  • महेन्द्र राजमार्गको सबैभन्दा बढी भाग कुन अंचलमा पर्दछ ?   →      लुम्बिनी
  • काठमान्डौ उपत्यकाका ३ जिल्लाका ३ नगरपालिका र ४० ग.बि.स. जोड्ने प्रस्तावित बाहिरि चक्रपथको लम्बाई कति रहेको छ ?   →      ७२ किलोमिटर
  • पूर्वमा इलामदेखि सुदुरपश्चिममा बैतडी सम्म जोड्ने लोक्मार्गलाई के भनिन्छ ?   →      मध्यपहाडी लोकमार्ग
  • नेपालको हवाई जहाजको जहाज कोड नम्बर के हो ?   →      ९ एन
  • गंगालाल मार्ग भन्नाले कुन सडक बुझिन्छ ?   →      चावहिल-साँखु
  • जनक मार्ग भन्नाले कहाँ देखि कहाँको सडकलाई बुझिन्छ ?   →      जनकपुर-ढल्केवर
  • नेपालको पहिलो निजि क्षेत्रको बिमान कम्पनि कुन हो ?   →      नेपाल एयरवेज
  • माथिल्लो तामाकोशी जलबिद्धुत आयोजनाको उत्पादन क्षमता कति रहेको छ ?   →      ४५६ मेगावाट
  • नेपालको बहुचर्चित सिक्टा सिचाई आयोजना कहाँ छ ?   →      बाँके
  • नेपालको हालसम्मको जलबिद्धुत आयोजनाहरु मध्ये सबैभन्दा सस्तो मानिएको(प्रति युनिट लागत रु.२.१९) जलबिद्धुत आयोजना कुन हो ?   →      चिलिमे जलबिद्धुत आयोजना
  • सबैभन्दा छिटो मुटु सञ्चालन हुने प्राणी कुन हो ?   →      भ्यागुतो 
  • कुन एसिडको कारणले गर्दा सिस्नोले पोल्ने गर्दछ ?   →      फर्मिक एसिड 
  • "Cape Of Verde" के हो ?   →      देशको नाम
  • ४२ सालको पर्व कहिले भएको थियो ?   →      वि. स. १९४२
  • पाँच किलोवाट क्षमताको बाइणड टर्बाइन र दुई किलोवाटको सोलार पी.भी.प्यानल जडान गरि बिद्धुत उत्पादन गर्न थालिएको एसियाको पहिलो लघु (शौर्य मिश्रित उर्जा प्रणालीको रुपमा रहेको बायु शौर्य उर्जा) नेपालको कुन जिल्लामा रहेको छ ?   →      नवलपरासी
  • नेपालमा सन् २०२७ सम्ममा बिद्धुत उत्पादन कति मेगावाट पुगाउने अनुमान गरिएको छ ?   →      ४००० मेगावाट
  • सर्वप्रथम नेपाली जनताले कहिले देखि बिद्धुत सेवा उपभोग गर्न लागेका छन् ?   →     बि.स. २००७
  • अम्बाथान सुन्दरीजल सुरुंग मार्गको लम्बाई कति रहेको छ ?   →      २६ किलोमिटर
  • पानीमा तापको प्रसारण कुन तरिकाबाट हुन्छ ?   →      संवाहन तरिकाबाट
  • कुन जनावरको शरीरमा पसिना आउँदैन ?   →      कुकुर
  • संसारको सबभन्दा कडा पदार्थ कुन हो ?   →      हिरा
  • मानव शरीरमा कति किसिमका जोर्नीहरु हुन्छ ?   →      तीन वटा
  • खाने नुनको रासायनिक नाम के हो ?   →      Nacl
  • Atomic theory का आविष्कारक को हुन ?   →      जोन डाल्टन
  • त्रिभुवन बिश्वबिध्यालयको प्रथम कुलपति को हुन् ?   →      कान्ति राज्य लक्ष्मी देबी साह
  • नेपालको पहिलो शिक्षा मन्त्रि को हुन ?   →      नृपजंग राणा
  • शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो ?   →      बि.स. २००७ 
  • स्कुलका पिता भनि चिनिने राणा प्रधानमन्त्री को हुन् ?   →      पद्मा शम्सेर
  • काठमान्डौ उपत्यका बाहिर खुलेको पहिलो क्याम्पस कुन हो ?   →      ठाकुर राम कलेज (बिरगंज)
  • कोतपर्व हुनुको प्रमुख कारण के थियो ।   →      गगन सिहँको हत्या
  • नेपालको सबैभन्दा ठुलो जलबिद्धुत आयोजना कुन हो ?   →      कालिगण्डकी ए जलबिद्धुत आयोजना
  • नेपालको पहिलो जलबिद्धुत आयोजना फर्पिंग जलबिद्धुत आयोजना कुन देशको सहयोगमा निर्माण भएको हो ?   →      बेलयात
  • चर्चित बुढानिलकन्ठ स्कुल कसको सहयोगमा बनेको हो ?   →      बेलायत
  • बिदेशीलाई नेपालमा पढ्न पाउने स्वीकृति कसले प्रदान गर्दछ ?   →      शिक्षा मन्त्रालय
  • नेपालमा हालसम्म कति वटा बिश्वबिध्यालय स्थापना भएको छ ?   →      ९
  • अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?   →      सेप्टेम्बर ८
  • नेपालमा मानवीय गरिबी सबैभन्दा कम रहेको बिकाशक्षेत्र कुन हो ?   →      पश्चिमान्चल बिकाश क्षेत्र
  • मूल्य अभिबृद्दि कर लागु गर्ने पहिलो एसियाली राष्ट्र कुन हो ?   →      भियातनाम
  • विनिमयका लागि अन्तर्राष्ट्रिय रुपमा स्वीकृति र भुक्तानीका लागि प्रयोग हुने मुद्रालाई के भनिन्छ ?   →      Key Currency
  • सम्पति सुद्धिकरण अनुसन्धान बिभागको कार्य क्षेत्र अन्तर्गत नपर्ने बिषय कुन हो ?   →      रेमिटेन्स
  • स्टक एक्सचेन्जको कारोबार काठमाण्डौ बाहेक नेपालको कतिवटा प्रमुख सहरबाट हुने गरेको छ ?   →      ५
  • स्टक एक्सचेन्जको कारोबार काठमाण्डौ बाहिरका सहरहरुमा बिरगंज,बिराटनगर,बुटवल,पोखरा र अर्को सहर कुन हो ?   →      नारायणघाट
  • कान्तिपुर शहरको निर्माण कसले गरेको हो ?   →      गुणकामदेब 
  • सुर्खेत जिल्लाको पुरानो नाम के हो ?   →      दोभानचौर 
  • तीन तीरबाट नदिले छुट्याएको जिल्ला कुन हो ?   →      ओखलढुङ्गा
  • नेपालको श्रीलंका भन्ऩाले केलाई जनाउँछ ?   →      कोशी टप्पु 
  • भित्री मधेश वा दून प्रदेशमा कतिवटा जिल्लाहरु पर्दछन ?   →      ७ वटा
  • विश्वमा योजनाबद्धको आर्थिक बिकाशको सुरुवात गर्ने राष्ट्र कुन हो ?   →      रसिया
  • नेपालमा ब्यबस्थित रुपमा आर्थिक योजनाको सुरुवात कहिले देखि भएको हो ?   →      बि.स. २०१३
  • पुँवा खोला जलबिद्धुत आयोजना इलाम जिल्लामा पर्दछ भने भेडी खोला जलबिद्धुत आयोजना कुन जिल्लामा पर्दछ ?   →      पर्वत
  • अस्ट्रिया सरकारको सहयोगमा निर्माण भएको विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको थामे जलबिद्धुत आयोजनाको उत्पादन क्षमता कति रहेको छ ?   →      ६०० किलोवाट
  • बहुचर्चित पश्चिम सेती जलबिद्धुत आयोजना कहिले सम्म निर्माण कार्य सक्ने गरि चाइनाको थ्री गोर्जेज इन्टरनेसनल कर्पोरेसन सँग हस्ताक्षर भयो ?   →      सन् २०१९
  • फर्पिंग जलबिद्धुत केन्द्रलाई के भनि चिनिन्थ्यो ?   →      चन्द्रज्योति
  • सन् २०१३ को Miss World प्रतियोगिता कुन देशकी सुन्दरीले जितेकी छिन् ?   →      फिलिपिन्स (मेगन यंग) 
  • माथिल्लो तामाकोशी जलबिद्धुत आयोजनाको उत्पादन क्षमता कति रहेको छ ?   →      ४५६ मेगावाट
  • नेपालको बहुचर्चित सिक्टा सिचाई आयोजना कहाँ छ ?   →      बाँके
  • नेपालको हालसम्मको जलबिद्धुत आयोजनाहरु मध्ये सबैभन्दा सानो मानिएको(प्रति युनिट लागत रु.२.१९) जलबिद्धुत आयोजना कुन हो ?   →      चिलिमे जलबिद्धुत आयोजना
  • सबैभन्दा छिटो मुटु सञ्चालन हुने प्राणी कुन हो ?   →      भ्यागुतो 
  • कुन एसिडको कारणले गर्दा सिस्नोले पोल्ने गर्दछ ?   →      फर्मिक एसिड 
  • "Cape Of Verde" के हो ?   →      देशको नाम

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment